Biimalakc's profile picture. Surkhet

Bimala Kc

@Biimalakc

Surkhet

Bimala Kc 已轉發

उसले त्यो थोपा आगोमाथि खन्यायो एउटा कौवा रले व्यङ्ग्य गर्दै भन्यो, “ए फिस्टे! तेरो चुच्चोको पानिले यो यत्रो आगो निभ्छ र?”फिस्टे मुस्कुरायो र शान्त स्वरमा भन्यो,''मलाई थाहा छ निभ्दैन। तर जब भोलि इतिहास लेखिनेछ, म ‘आगो निभाउनेहरू’मा हुनेछु, र तिमीहरू ‘तमाशा हेर्नेहरू’मा।”


Bimala Kc 已轉發

देश जल्दा नभेटिएको फिस्टे चरा एकदिन जँगलमा भीषण आगो लाग्यो। जनावर र चराचुरुङ्गी सबै डरले भाग्दै थिए। आकाशभर धुवाँ फैलिएको थियो, जताततै आतङ्क मच्चिएको थियो। तर ती सबैबीच एउटा सानो चरा फिस्टे भागेन। ऊ सानो पोखरीमा गयो, आफ्नो चुच्चोमा स-सानो पानीको थोपा भर्‍यो र आगोतर्फ उड्यो ।


Bimala Kc 已轉發

निर्णायक राष्ट्रिय शक्ति निर्माणको औचित्य बढ्यो: शंकर पोखरेल nepalpress.com/2025/10/08/647…


Bimala Kc 已轉發

good morning 💕🙏 mouthwatering scenery of paddy field boasting far more attractions .......... #simta #Surkhet

TekendraBasnet4's tweet image. good morning 💕🙏
 mouthwatering scenery of paddy field boasting far more attractions .......... #simta #Surkhet

Bimala Kc 已轉發

प्रधानमन्त्री केपी शर्मा ओलीको दल नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नेपालले भारत र चीन दुवैलाई कूटनीतिक नोट पठाएर असहमति जनाएको भन्दै नेपाल-भारत सीमाको मुद्दामा भारतको दृष्टिकोण 'त्रुटिपूर्ण' रहेको टिप्पणी गरेका छन्। @shankarpokhrel8 bbc.com/nepali/article…


Bimala Kc 已轉發

नीतिहीनताको वातावरणबीच स्वाभाविक रूपमा हाहूको राजनीति बलियो बनेको छ। जबरजस्त प्रचारबाजीको उग्र परिवेशमा कुनै पनि दुरदर्शी नीतिबारे बहस गर्न कठिन छ। पोखरेलको यही स्ट्याटस पनि नकारात्मक प्रतिक्रियाहरूको घेरामा परेको छ। @shankarpokhrel8 @narayanwagle setopati.com/opinion/366795


Bimala Kc 已轉發

शुभ बिहानी नमस्कार 🙏@काँक्रेविहार सुर्खेत

TekendraBasnet4's tweet image. शुभ बिहानी  नमस्कार 🙏@काँक्रेविहार सुर्खेत

Bimala Kc 已轉發

नेपाली समाजमा वर्ग संघर्ष आवधिक निर्वाचनमा केन्द्रीत छ । चुनावी प्रतिस्पर्धामा जुन वर्गको पार्टी विजयी हुन्छ, राज्यसत्ताको नियन्त्रण सोही वर्गको हातमा जान्छ ।


Bimala Kc 已轉發

सुर्खेतबाट खाली खुट्टा एकतीस दिनमा काठमाडौ आएका सामाजिक अभियान्ता नवराज बोहराको बालुवाटारमा सम्माननीय प्रधानमन्त्री @kpsharmaoli ज्यु सँग भेट भएको छ ।

TekendraBasnet4's tweet image. सुर्खेतबाट खाली खुट्टा एकतीस दिनमा काठमाडौ आएका सामाजिक अभियान्ता नवराज बोहराको बालुवाटारमा सम्माननीय प्रधानमन्त्री @kpsharmaoli ज्यु सँग भेट भएको छ ।
TekendraBasnet4's tweet image. सुर्खेतबाट खाली खुट्टा एकतीस दिनमा काठमाडौ आएका सामाजिक अभियान्ता नवराज बोहराको बालुवाटारमा सम्माननीय प्रधानमन्त्री @kpsharmaoli ज्यु सँग भेट भएको छ ।
TekendraBasnet4's tweet image. सुर्खेतबाट खाली खुट्टा एकतीस दिनमा काठमाडौ आएका सामाजिक अभियान्ता नवराज बोहराको बालुवाटारमा सम्माननीय प्रधानमन्त्री @kpsharmaoli ज्यु सँग भेट भएको छ ।
TekendraBasnet4's tweet image. सुर्खेतबाट खाली खुट्टा एकतीस दिनमा काठमाडौ आएका सामाजिक अभियान्ता नवराज बोहराको बालुवाटारमा सम्माननीय प्रधानमन्त्री @kpsharmaoli ज्यु सँग भेट भएको छ ।

Bimala Kc 已轉發

समृद्ध नेपाल सुखी नेपाली @GokulPBaskota


Bimala Kc 已轉發

नेकपा एमाले स्थायी कमिटी सदस्य वाग्मती प्रदेश इन्चार्ज दाजु डाक्टर राजन भट्टराईलाई @rajancbhl जन्मदिनको लाखौंलाख शुभकामना 🎉💕🙏

TekendraBasnet4's tweet image. नेकपा एमाले स्थायी कमिटी सदस्य वाग्मती प्रदेश इन्चार्ज दाजु डाक्टर राजन भट्टराईलाई  @rajancbhl  जन्मदिनको लाखौंलाख शुभकामना 🎉💕🙏

Bimala Kc 已轉發

साउने संक्रान्ति तथा लुतो फाल्ने पर्व–२०८२ को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । ‘साउने संक्रान्ति’ प्रकृति, मौसम, कृषि प्रणाली र सामूहिक जीवनशैलीसँग अभिन्न रूपमा जोडिएको पर्व हो । असार…

BidyaDevi2018's tweet image. साउने संक्रान्ति तथा लुतो फाल्ने पर्व–२०८२ को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।
‘साउने संक्रान्ति’ प्रकृति, मौसम, कृषि प्रणाली र सामूहिक जीवनशैलीसँग अभिन्न रूपमा जोडिएको पर्व हो । असार…

Bimala Kc 已轉發

जननेता मदन भण्डारीका राजनीतिक बैचारिक सच्चा उत्तराधिकारी जनताको बहुदलीय जनवादको रक्षा , प्रयोग र विकासका लागि चिन्तनशील आदरणीय महासचिव कमरेड @shankarpokhrel8

TekendraBasnet4's tweet image. जननेता मदन भण्डारीका राजनीतिक बैचारिक सच्चा उत्तराधिकारी जनताको बहुदलीय जनवादको रक्षा , प्रयोग र विकासका लागि चिन्तनशील आदरणीय महासचिव कमरेड @shankarpokhrel8

Bimala Kc 已轉發

आज जेठ १९ राजा वीरेन्द्रको सपरिवार हत्या भएको , परम्परागत राजतन्त्र समाप्त भएको दिन । एउटा कुख्यात ब्यापारी दुर्भाग्यवश राजा भएको कालो दिन ।


Bimala Kc 已轉發

आन्दोलनरत गुरुहरुमा समर्पित हाम्रा बा जो शिक्षक हुनुहुन्थ्यो उहाँको कविता अंस

TekendraBasnet4's tweet image. आन्दोलनरत गुरुहरुमा समर्पित हाम्रा बा जो शिक्षक हुनुहुन्थ्यो उहाँको कविता अंस

Bimala Kc 已轉發

मेरे प्रिय मित्र, प्रधानमंत्री श्री @narendramodi जी से आत्मीय भेंट हुई। हमारी बातचीत अत्यंत सार्थक और सकारात्मक रही। इस सौहार्दपूर्ण मुलाकात पर हर्ष व्यक्त करता हूँ।

kpsharmaoli's tweet image. मेरे प्रिय मित्र, प्रधानमंत्री श्री @narendramodi जी से आत्मीय भेंट हुई।

हमारी बातचीत अत्यंत सार्थक और सकारात्मक रही।

इस सौहार्दपूर्ण मुलाकात पर हर्ष व्यक्त करता हूँ।

भब्य रुपमा सफल पारौं ।

नेकपा एमालेका महासचिव कमरेड @shankarpokhrel8 द्वारा चैत २६ गते वीरेन्द्रनगर सुर्खेतमा विशाल जनशभा लाई सम्बोधन गरिनेछ ।

TekendraBasnet4's tweet image. नेकपा एमालेका महासचिव कमरेड @shankarpokhrel8  द्वारा चैत २६ गते वीरेन्द्रनगर सुर्खेतमा विशाल जनशभा लाई सम्बोधन गरिनेछ ।


Bimala Kc 已轉發

Following bilateral talks and signings, Rt. Hon. PM Mr. KP Sharma Oli and Thailand’s PM Paetongtarn Shinawatra addressed a joint press conference in Bangkok.

PM_nepal_'s tweet image. Following bilateral talks and signings, Rt. Hon. PM Mr. KP Sharma Oli and Thailand’s PM Paetongtarn Shinawatra addressed a joint press conference in Bangkok.

Loading...

Something went wrong.


Something went wrong.