你可能会喜欢
भगवान श्रीकृष्ण भन्नुहुन्छ "गुण मिल्छ भने गुरु बनाउ, चित्त मिले चेला बनाउ,मन मिले मित्र बनाउ,नत्र भने एक्लै रमाउ"💗 #goodmorning🌻
हार्नु गलत हो तर हार मान्नु गलत होइन , किनकि पुर्णबिराम अन्त्य होइन नयाँ बाक्यको सुरुवात हो ।😢#शुभदिन
घाँटीमा डोरी कसेर जिन्दगी लाई स्वतन्त्र बनाइदिम झै लाग्छ कहिलेकाहीं तर के गर्नु जिउनै पर्ने केही बाध्यता हरु छन् र पो एक मुठी सास लिएर भौंतारि रहेको छु🥺🥺#शुभरात्रि
यदि मागेको पाएनौ भने धैर्य गर्न सिक अनि नमागेको केही पायौँ भने सम्हालेर राख्न सिक🦚💗#शुभरात्रि
तिमी प्रेमको कुरा गर्छौ ! मेरो त, कतिपय मित्रता हरु पनि एकतर्फी भएका छन् ❤️🩹🙏🏻#शुभरात्रि
समय कति महत्त्वपूर्ण छ त्यो पत्रीका लाई सोध्नुहोस जुन बिहान मुल्यबान हुन्छ साझ फोहोरमा ..।।#शुभरात्रि
"जीवनमा सानो–सानो कुराको कदर गर्न जान्नु ठूलो कुरा हो। किनकि ठूलो खुशी सधैं साना–साना क्षणबाटै बनेको हुन्छ।"#शुभबिहानी
जसरी अदालतमा फैसला पाउन प्रमाण चाहिन्छ, त्यस्तै जीवनमा सफल हुन संघर्षको नजीर चाहिन्छ 🦚❤️ #शुभरात्रि
कसैको मुख बोल्छ, कसैको व्यवहार, कसैको मौनता बोल्छ अनि कसैको घमण्ड तर अन्त्यमा सबैको कर्म बोल्छ ❤️🥀#शुभरात्रि
जिन्दगीको कठिन परीक्षामा न समय तिम्रो हुन्छ, न आफ्ना, न त आफ्नै शरीरले पनि तिमीलाई साथ दिन्छ। ❤️🕉️#शुभरात्रि
न घमण्ड देखाउनु छ न त अहङ्कार नै, बस जोसँग मन र विचार मिल्दैन ऊसँग टाढा बस्नु छ😔❤️🩹
आकाश छोई हाल्नु पर्दैन, हिम्मत ले उड्न थाल्नु भयो भने बादल आफैले बाटो छोडिहाल्छ।❤️😌#शुभरात्रि
कमजोरी सुनाउनु भन्दा लुकाउनु राम्रो, किनकि यहाँ बुझ्ने भन्दा हाँस्ने धेरै हुन्छ ❤️🌸#शुभरात्रि
United States 趋势
- 1. Sherwood 1,152 posts
- 2. Good Sunday 62.7K posts
- 3. #BroncosCountry 1,810 posts
- 4. #JetUp N/A
- 5. #sundayvibes 5,957 posts
- 6. Nate Adkins N/A
- 7. #AskFFT N/A
- 8. Brownlee N/A
- 9. Troy Franklin N/A
- 10. Rich Eisen N/A
- 11. #DENvsNYJ 1,233 posts
- 12. Lutz 1,380 posts
- 13. Jermaine Johnson N/A
- 14. Evan Engram N/A
- 15. Nick Folk N/A
- 16. Muhammad Qasim 25.8K posts
- 17. KenPom 1,052 posts
- 18. George Stephanopoulos N/A
- 19. Biden FBI 25.2K posts
- 20. Miary Zo 2,681 posts
你可能会喜欢
-
Deepika Parajuli....❤️🕊️
@Deepika44439954 -
Sudisma Katuwal🇳🇵
@KatuwalSudisma -
__srizuu__🕊️❤️
@123Srizuu -
Anjana
@anjanak82561263 -
sayana
@saayana_1 -
🕊️🦋_Ishushree_🕊️🦋™
@Ishu88148107 -
RenukaGc
@Renuka046 -
संगीta📝
@2sngita -
Rozee
@Rozeeparazulyy -
🦋Sa Nu🦋
@khdka_Seeta -
🍂मुना💞
@munu3467 -
Apsara Nepal
@nepal_apsara -
Sova Tiwari🖤
@Shova7890 -
प्रतिभा बराल
@prativa_baral1 -
अर्चना पराजुली🦋
@Archuu______
Something went wrong.
Something went wrong.