DeepaParajuli11's profile picture. केही कुरा पुगेन भनेर कहिले निराश नहुनु 
सबै कुरा पुगेको दिन त जिन्दगी नै समाप्त हुन्छ !😊😊(twins)

Deepa

@DeepaParajuli11

केही कुरा पुगेन भनेर कहिले निराश नहुनु सबै कुरा पुगेको दिन त जिन्दगी नै समाप्त हुन्छ !😊😊(twins)

置頂

भगवान श्रीकृष्ण भन्नुहुन्छ "गुण मिल्छ भने गुरु बनाउ, चित्त मिले चेला बनाउ,मन मिले मित्र बनाउ,नत्र भने एक्लै रमाउ"💗 #goodmorning🌻


आशाका दियो निभ्दै छन् यति सम्म परीक्षा नलेउ न भगवान की म आफै निभ्न बाध्य हु ! ❤️🙇🏻#शुभरात्रि


के राम्रो के नराम्रो ? मन रमाए जहॅापनि राम्रो…🌸♥️#शुभदिन


खुसी हुनलाई हजारौं सम्बन्ध होइन ,हजारौं खुसी दिने एउटै सम्बन्ध भए पनि पुग्छ।#शुभरात्रि


सुन्दरता तब मात्र सार्थक हुन्छ,जब व्यवहार सफा हुन्छ ☺💗#शुभरात्रि


हुदा नै कदर गर्न सिक घुमाए सके पछि मरेको मान्छे मात्र होइन,जिउदो मान्छे पनि फर्किएर आउदैन।💔🥺#शुभरात्रि


मेरो लामो आयु को प्राथना गरिरहेको मेरो परिवार छ, नभए यो सहर र यहाँ का मान्छेहरुले डोरि लगाएर झुन्ड्याउने प्रयत्न नगरेका कहाँ हुन् र😊♥️#शुभरात्रि


सम्बन्ध भनेको जिन्दगि भरिको हुनुपर्छ एक्छिन त मलामि ले पनि साथ दिन्छन 🙏🙄 #शुभरात्रि


अरुको थाहाँ छैन, तर मलाई आखाँ अगाडि देखिने हजारौं मानिस भन्दा पनि त्यो नदेखिने भगवानको धेरै भरोसा लाग्छ🕉️#शुभरात्रि


म तिमीप्रति अनन्त प्रेमको सम्झौता गरीसकेको छु😘💪,बिना म्याद, बिना शर्त❣️ 🦚🌸#शुभरात्रि


अझै पनि किन ठेस लाग्छ आमा आजभोलि त म चप्पल पनि सुल्टो लगाउने भइसकेकी छु❤️🙏🏼#शुभदिन


यदि जिवन एउटा किताब हो भने तिमिलाइ भेट्नु मेरो मनपर्ने पाना हो साना😊#शुभरात्रि


जे गुमाए त्यो सुन थियो , आहिले जे पाएको छु त्यो हिरा भन्दा अमुल्य छ।🥰❤️#शुभरात्रि


धन सम्पत्तिको धाक हैन, नजरमा इज्जत, बोलिमा अर्थ र मनमा माया लिएर आउनु। ♥️#शुभरात्रि


कसैको साहराको आवश्यकता थिएन, मलाई बस " म छु नि " भन्ने आवाज चाइएको थियो !😊#शुभदिन


तिम्रो महत्व नबुझ्नेलाइ तिमी होइन पश्चाताप उपहार हुनुपर्छ....😊#शुभरात्रि


यदी मागेको पाएनौं भने धैर्य गर्न सिक्नु अनि नमागेको केही पायौँ भने सम्हालेर राख्न सिक्नु ।🙏🌸#शुभदिन


बस साथ तिम्रो होस खुसि त सॅगै मिलेर खोजौला नि साना 😌❤️#शुभरात्रि


थुकेर गएकाहरुले , लुकेर हेर्ने लायक बनाउनु नै जिवनको सफलता हो 🤗❤️🤬 #शुभदिन


पर्खाइ तिम्रो भएपछि, पर्खाइ पनि प्यारो लाग्दो रहेछ साना❤️ ❤️🥰#शुभरात्रि


बोल्दाबोल्दै तिम्लाई कहिल्यै झर्को नलागोस् ! तिम्रै हुँ म, तिम्लाई कहिल्यै अर्को नलागोस् है साना !🫶❤️‍🩹🫂#शुभरात्रि


Loading...

Something went wrong.


Something went wrong.