Man Basnet
@ManBasnet4
मध्यकालमा जन्मिएर/हुर्किएर आधुनिककालमा बाचिरहेको एक जिज्ञासु।
You might like
नेपाली काँग्रेसलाई मात्र हैन, समग्र नेपाली राजनीतिलाई नै नयाँ दिशा दिने प्रयासमा अनेकन चुनौती र जोखिम मोलेर अगाडि बढिरहेका हाम्रो पुस्ताका नेता गगन थापालाई जयनेपाल ! देश भित्र,पार्टी भित्र मात्रै हैन, नेपालको भलो चाहनेहरू देश बिदेश चौतर्फी तपाईँको साथमा छन्। शुभकामना ! @thapagk
आज, हिजो र भोलि कांग्रेस दलभित्र गगनकुमार थापाको नेतृत्वमा हुँदै गरेको विद्रोहले गति लिँदैछ। तिनी सफल भएको खण्डमा नेपाली कांग्रेस (शेरबहादुर) तथा नयाँ नेपाली कांग्रेस गठन हुने प्रबल सम्भावना देखिन्छ। @binsija ukaalo.com/news/31624/
जेन जी आन्दोलनको मूल मर्म सुशासनको प्रवर्द्धन थियो। त्यो मर्मलाई संस्थागत गर्ने कुरा अब हुने निर्वाचन वा बन्ने सरकार मात्रले सम्भव हुदैन। यस आन्दोलनले धेरै आधारभूत र जटिल विषयहरू बिउत्याएको छ। यसका लागि, निर्वाचनपछि बन्ने संसद्ले के–कस्ता प्राथमिक काम गर्नुपर्छ भन्ने विषयमा…
हाम्रा नवयुवाहरूले सोच्नुपर्ने छ — उनीहरू धीर, गम्भीर र गहिरो समुद्र बन्ने कि उर्लिँदो खहरे? खहरे बन्ने धुनमा गडगडाउन त रमाइलै हुन्छ, तर जब भल सुक्छ, त्यतिखेर खहरेलाई कमिलाले पनि पत्याउँदैन। Setopati जेनजीहरू कतै मेरो भतिज जस्तै भ्रममा त छैनन्? setopati.com/opinion/376355…
आज नारायणगोपालको निधन भएको दिन । तपाईँलाई सबैभन्दा धेरै मनपर्ने उनको गीत कुन हो ? मेरो लागि धेरै मध्ये एक हो–‘पोखिएर घामको झुल्का भरि सङ्घारैमा’ त्यसमा पनि यस गीतको दोस्रो अन्तरा यति सुन्दर छ कि, जति पल्ट सुने पनि मेरो धितै मर्दैन । Proofreading: @lendaai @subtextwithS
सेवकले सिता भेटे,पादमा छाद हाल्नुपर्ने धन्न जौलाहात मात्रै जोडे ,महेश बस्नेतको काँग्रेस भेरियन्ट।
दुर्गा प्रसाईले व्यक्ति टार्गेट गर्न थालेका हुन् ?🤭🫢
१ मिनेटको भिडियो फेक होईन, जसको ह्यन्डल हो उ स्पष्ट देखि रहेको छ। यिनमा कति धेरै वितृष्णा र घृणा छ, यिनले समाजको प्रतिनिधित्व कसरी गर्छन्? यिनले बोलेका गालीका शब्दहरु कति तुच्छ छन् यस्ता ब्यक्तिहरु यदि दोषी छन् भने कारवाहीको दायरामा ल्याउनै पर्छ। कानून भन्दामाथी कोहि छैन
भदौ २३ र २४ गतेको जेन-ज़ि पुस्ताले नेतृत्व गरेको आन्दोलनमा सहादत प्राप्त गर्नुभएका शहीदहरूलाई फेरि एक पटक भावपूर्ण श्रद्धाञ्जली। यो पुस्ताको आन्दोलनले उठाएका न्यायपूर्ण मागहरूलाई पूरा गर्न सक्ने सबल पार्टी निर्माणको लागि पार्टी रूपान्तरण अनिवार्य सर्त हो भन्नेबारे केही विचार…
भर्खरै भरत दाहाल भन्ने कन्स्पिरेसी खेतीवालको भिडियो टाइमलाइनमा झुल्क्यो। यत्ति भनम्--जहिलेसम्म दाहाल र दाहाल जस्ताको खेती चलिरहन्छ, यो देश जलिरहन्छ। #बुद्धु-वीर नेपाली
यो विध्वंशमा खड्ग ओली, रामेश लेखक र बालेन्द्र शाह बराबरी जिम्मेवार छन्।नयाँ राजनीतिक समीकरणले सबैभन्दा बढी फाइदा शाहलाई भएको छ। उनी कुन राजनीतिक स्वार्थले युवालाई उचाल्दै थिए भन्ने कुरा प्रष्ट बुझिन्छ।
राष्ट्रपति र प्रधानसेनापतिले निवर्तमान प्रधानमन्त्री ओली र सबै प्रमुख नेताहरूसँग गरेका थिए छलफल setopati.com/politics/369099
Our political update: राष्ट्रपति र प्रधानसेनापतिले निवर्तमान प्रधानमन्त्री ओली र सबै प्रमुख नेताहरूसँग गरेका थिए छलफल setopati.com/politics/369099
संसारमा र नेपालमा ‘विचारको अन्त्य’ भएको होइन, पुराना विचारहरूको मात्र अन्त्य भएको हो। विचारको अन्त्य वा मृत्यु भइसकेपछि, स्वतः त्यो विचारधारी शक्ति वा दलको पनि मृत्यु हुन्छ। #onlinekhabar #BaburamBhattarai onlinekhabar.com/2025/08/174395…
onlinekhabar.com
वैचारिक खडेरीको कालखण्ड
Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank
जन्मदिनको शुभकामना भाई तर नेपालको राजनैतिक इतिहासमा रबिन्द्रे जतिको बहकिने र चुतिया मान्छे अर्को छैन होला 😏
के हार्ट अट्याक को लक्षण पहिल्यै थाहा पाउन सकिन्छ?? हृदयरोगको बारेमा कुराकानी - डा. चन्द्रमणी अधिकारी र म - न्युज २४ टिभी का रोहण श्रेष्ठ संग
It’s a real honor to share the stage with @DrKoju youtu.be/wS3f7A5vtmM?si…
youtube.com
YouTube
‘हर्ट अट्याक’ हुन लागेको पहिल्यै थाहा कसरी पाउने ? यस्ता छन् लक्षण -...
मृत्यु नजिकै छ भन्ने आभास पाएका र केही वर्षअघि आफ्नी अर्धाङ्गिनी गुमाएका एक पाका मान्छेको यो छोटो “खुला किताब” वार्ताले साह्रै साह्रै मन छोयो। ekantipur.com/koseli/2025/06…
ekantipur.com
अप्रकाशित अन्तर्वार्ता: ‘श्रीमतीभन्दा नजिकको साथी अर्को नहुने रैछ’
गणेश रसिक (२००४–२०८२) त्यस्ता स्रष्टा हुन्, जसलाई साहित्यप्रेमीले जति मन पराउँछन्, संगीतका पारखीले पनि त्यति नै मनमा राख्दै आएका छन् । पाठक र श्रोतामाझ उत्तिकै रुचाइने स्रष्टा नेपालमा अरू सायदै...
Dr Shriram Nene posts heartfelt message for wife Madhuri Dixit on her birthday: ‘I’d choose you all over again in a heartbeat’ indianexpress.com/article/entert…
आजको दिनमा राजतन्त्रको वकालत गर्नेको पृष्ठभूमि हेर्दै गयो भने राजतन्त्रकालिन समयमा आफुले या बाउ बाजेले दरबारबाट लाभ लिएकाहरुको बाहुल्यता देखिन्छ।नभए गाउँमा बाउ बाजे पञ्च भएपनि भएको हुन्छ। केही नभए आफ्नो साँधसीमा जोडिएको छिमेकी गणतन्त्रमा मेयर,सांसद भएको र त्यो नपचेकाहरु हुन्छन्।
United States Trends
- 1. Ford N/A
- 2. Ryan Weathers N/A
- 3. Scott Adams N/A
- 4. Tomlin N/A
- 5. Jim Jordan N/A
- 6. Izzy N/A
- 7. Claudette Colvin N/A
- 8. Clinton N/A
- 9. Dilbert N/A
- 10. Supreme Court N/A
- 11. #ErfanSoltani N/A
- 12. Jeremy Fears N/A
- 13. Kai Cenat N/A
- 14. Dillon Lewis N/A
- 15. TJ Finley N/A
- 16. Secret Service N/A
- 17. Joe Pyfer N/A
- 18. Mets N/A
- 19. Cowher N/A
- 20. Daboll N/A
Something went wrong.
Something went wrong.