Man_Maya23's profile picture. त्यस्तो केही छैन यो जगतमा जो प्राप्त नहोस,तर इमान्दारीता लाई कायम राख्न सक्नु भो भने मात्र!!#poetry#believe-in-sprituality#vegetarian#lawyer#sociologist✨#No_DM❌

❣️Ma_Paareejaat❣️

@Man_Maya23

त्यस्तो केही छैन यो जगतमा जो प्राप्त नहोस,तर इमान्दारीता लाई कायम राख्न सक्नु भो भने मात्र!!#poetry#believe-in-sprituality#vegetarian#lawyer#sociologist✨#No_DM❌

مثبتة

"बिहानी संगै उदाएको घाम, चिसो मौसम चियाको चुस्की सङै यादहरु एकसाथ मिठा बाफ बनेर उडिदिन्छन, त्यो बादलुको देशम जहाँ पुगेपछी नफर्किउन भन्दै अझै उडाईदिन्छु यादका बाफहरु!!🙌✨ #Goodmorning☕️🌿


मेरो मन डराउनु अनि उ हराउनु कस्तो एकैपटक भएको!😌 #परि💛 #GoodNightX🙏🌸🥀


"कति दुष्ट हुन सक्छन मान्छे,अरुको भावनालाई कुल्चिन सक्ने!😌🙏 #परि💛 #Goodnight🙏🤗


"हेर्दै कथाले नयाँ मोड लियो!😐️ #परि💛


🤗🌻

"जिन्दगीमा जतिसुकै नयाँ सम्बन्ध जाेडिए पनि घर फर्कने बाटो आमाबुबाकाे मुस्कान ले मात्र देखाउँछ उहाँहरु नै सम्बन्धकाे पहिलो र अन्तिम पाठशाला हो ।"



दु:ख पछि सु:ख आउने त फिल्म र कथामा मात्रै रहेछ, वास्तविक जीवनमा त यहाँ एक पछि अर्को दु:ख मात्रै थपिदो रहेछ ।😌

दु:ख पछि सु:ख आउने त फिल्म र कथामा मात्रै रहेछ, वास्तविक जीवनमा त यहाँ एक पछि अर्को दु:ख मात्रै थपिदो रहेछ ।



"तपाईंहरु संग भलाकुसारी गर्न सार्है मन थियो, तर ब्यस्त यति भैयो कि एकैछिन टुसुक्क बस्ने नि फुर्सद छैन!! #परि✍️✨ #Goodafternoon🙏☕️


🤗🙏

"तारिफ त जसले पनि गर्छ, आफ्नो त्यो हो जसले तपाईंको ख्याल र चिन्ता गर्छ ! #राधेराधे🙏💕 #शुभ_प्रभात_वंदन🙏🌺☕️



🤗🙏

अज्ञानतामा हराएको मान्छेको मन जनावरको जस्तै हुन्छ विनागल्ती कसैले माफी माग्याे भनेर शिर ठाडो नपार्नु गल्ती नभएर पनि माफी माग्नु उसको संस्कार हाे। ऊ असल घरमा जन्मिएको हाे तिमीजस्तो अज्ञानी छैन सम्मान र कदर गर्न आउँछ उसलाई तिमी मानिस भए पनि जनावरजस्तै हौ। #शुभ_प्रभात☕️ 😍🙏💞👌🇳🇵



😌😌

माया गर्न छोड्न त मुटु धड्किन छोड्नुपर्छ नि माया! मलाइ थाहा छ आत्मा नै जोडिएको माया छ कसरि त्यति सजिलै कहाँ हराउछ र हैन माया!



आहा!🌸🤗

अविश्वास नर्क हो भने विश्वास स्वर्ग बैकुण्ठ। शंका कठिन गन्तव्य हो भने निसंकोच खुल्ला उन्मुक्ति। बचनहरु पिडाका श्रोत हो भने भरोसा जिवनको आधारपत्र। भविष्य प्रेमको साधना हो भने आत्मियता खुल्लम खुल्ला सफलताको प्रमाणपत्र । त्यसैले आत्तिने होईन धैर्यले मिल्नेछ बिजय।



मलाई आउन निकै ढिलो भो कतै बिर्सिनु त भएको छैन नि!!🤗🌸 #GoodMorningX☕️🌺🙏


🙏🌺🌸

जुन मानिस हरुको बुद्धि हडताल मा हुन्छ ति मानिस हरुको गफले ओभर ट्याम गरिरहेको हुन्छ …! 🙏☕️💖💐 #शुभदिन_सम्पुर्णमा



🙏🌺🌸

"दुःख पर्दा लगाएको गुण र साथ चाहिएको बेला छोडिएका हात जीवनमा कहिल्यै भुल्न सकिँदैन । #राधे_राधे🙏💕 #शुभ_प्रभात_वंदन🙏☕️🤗



🙏🌺🌸

ॐ घृ‍णिं सूर्य्य: आदित्य: ॐ ह्रीं ह्रीं सूर्याय सहस्रकिरणराय मनोवांछित फलम् देहि देहि स्वाहा।। ॐ ऐहि सूर्य सहस्त्रांशों तेजो राशे जगत्पते, अनुकंपयेमां भक्त्या, गृहाणार्घय दिवाकर:। ॐ ह्रीं घृणिः सूर्य आदित्यः क्लीं ॐ । ॐ ह्रीं ह्रीं सूर्याय नमः ।ॐ सूर्याय नम: ।ॐ घृणि सूर्याय नम: ।

sanjib77380808's tweet image. ॐ घृ‍णिं सूर्य्य: आदित्य: ॐ ह्रीं ह्रीं सूर्याय सहस्रकिरणराय मनोवांछित फलम् देहि देहि स्वाहा।। ॐ ऐहि सूर्य सहस्त्रांशों तेजो राशे जगत्पते, अनुकंपयेमां भक्त्या, गृहाणार्घय दिवाकर:। ॐ ह्रीं घृणिः सूर्य आदित्यः क्लीं ॐ । ॐ ह्रीं ह्रीं सूर्याय नमः ।ॐ सूर्याय नम: ।ॐ घृणि सूर्याय नम: ।


🙏🌺🌸

हिड्दैथे छहारी भेटे मनमा रहर चल्यो भारी बिसाउ भन्ने मनमा लहर चल्यो भलाकुसारीमा हृदयमा बसिसकेछौ छुट्टिदा पो बल्ल हाल खबर चल्यो को गलत को सहि पत्तो छैन मलाई हरायौनि समिपैबाट मनमा खहरे चल्यो नपठाउ तिम्रा आत्मघाती यादहरू सम्झनाको छुरीले मनमा जहर चल्यो✍️ शुभरात्री 🙏🌹❣️



🙏🌸🌺

आफ्नो वशमा केही पनि छैन यादहरु, साथहरु संगालेर राख्नुु!! #शुभ_बिहानी!!🍵🌹🙏



🙏🌸🌺

हरे कृष्ण हरे कृष्ण, कृष्ण कृष्ण हरे हरे! हरे राम हरे राम, राम राम हरे हरे!! हरे कृष्ण हरे कृष्ण, कृष्ण कृष्ण हरे हरे! हरे राम हरे राम, राम राम हरे हरे!! हरे कृष्ण हरे कृष्ण, कृष्ण कृष्ण हरे हरे! हरे राम हरे राम, राम राम हरे हरे!!❣️❣️



"आफु संग भएको सम्पत्तिमा यहि एउटा मन छ त्यहि नि कहिले कस्को यादमा कहिले कस्को यादमा तड्पिरहन्छ" #परि_जरियन्✍️💔 #goodnightxfriends🙏🌸🌲


🙏🙏

.❣️ ज़िन्दगी खेलती उसी के साथ है जो खिलाड़ी श्रेष्ठ होता है दर्द सब के एक से हैं लेकिन मनोबल सब का अलग है. कोई हताश होकर बिखर जाता है, तो कोई संघर्ष करके निखर जाता है. ।।जय श्री राधे कृष्णा शुभ संध्या।।

SudarshanKarna8's tweet image. .❣️

       ज़िन्दगी खेलती उसी के साथ है
          जो खिलाड़ी श्रेष्ठ होता है
            दर्द सब के एक से हैं
       लेकिन मनोबल सब का अलग है.
       कोई हताश होकर बिखर जाता है,
    तो कोई संघर्ष करके निखर जाता है.

    ।।जय श्री राधे कृष्णा शुभ संध्या।।


United States الاتجاهات

Loading...

Something went wrong.


Something went wrong.