
Sudip23
@Raj234736
प्रेमको दियो बाल्नु छ भने बिश्वासको तेल थप्नुहोस् जिन्दगी सधै दिपावली हुनेछ।
मान्छेको वास्तविक सौन्दर्य उसको अनुहारमा होइन, उसको संस्कारमा हुन्छ। मान्छेको वास्तविक धन उसको सम्पत्तिमा होइन, उसको इमान र आदर्शमा हुन्छ। मान्छेको वास्तविक जित अरुलाई हराउँदा होइन, आफूलाई जित्दा हुन्छ। #शुभबिहानी ☕️☕️🇨🇦🇨🇦🙏🙏
लोभको अन्त विनाश हुन्छ – लोभी मानिस कहिल्यै सन्तुष्ट हुँदैन, उसको इच्छा बढ्दै जान्छ र अन्ततः उसको पतन वा विनाश हुन्छ त्यागको अन्त सम्मान हुन्छ जसले लोभलाई छोडेर त्याग गर्छ, उसले सबैको आदर र सम्मान पाउँछ। लोभ विनाशतिर लैजान्छ, तर त्यागले मानसम्मान दिलाउँछ।
हिँडेको मान्छेलाई लडाउन हैन लडेको मान्छेलाई उठाएर हिँडाउन खोज्नुपर्छ खुशी आफै मिल्छ🤗❤️ #शुभदिन🙏🌸
झूठो, चलाख र स्वार्थी मानिसहरू सधैं भिडमा घुलमिल देखिन्छन्। उनीहरूको वरिपरि धेरै अनुहार हुन्छन् तर ती सबै अनुहारहरूसँग "मन" हुँदैन। त्यो केवल स्वार्थको जालो हो। जसले मानिसहरूलाई बाँध्छ, तर नजिक ल्याउँदैन। #प्रियमनहरु🙏🌹♥
व्यावहारिकता ठुलो कुरा हो आदर्शको कुरा गर्दैमा कोहि महान हुदैन,, बुझे हुन्छ।। #शुभबिहानी #प्रियमनहरु🙏🌹♥
शरीरले होइन,मर्यादाले सम्मान पाइन्छ🌸🙏 कलियुगको सत्य यही हो स्त्रीले जतिसुकै शरीर नाङ्ग्याएर देखाए पनि पुरुषले सधैँ शरीर ढाक्ने,मर्यादा राख्ने र इज्जत बोकेकी स्त्रीलाई नै सम्मान गर्ने गर्छ। मान्छेको आँखा शरीरमा केही क्षण तानिन सक्छ तर मन र आत्मा भने सधैँ मर्यादामा मोहित हुन्छ।
यो समयको खेल हो जसले सबै कुरा परिवर्तन गर्छ, अनि सुखलाई दुःखमा, दुःखलाई राहतमा र राहतलाई आनन्दमा परिणत गर्छ। त्यसैले परिस्थितिहरू सामु झुक्नुपर्छ, किनभने तिनीहरू कहिल्यै कसैको पर्खाइमा हुँदैनन।
जब भक्त माँ के दर्शन पाएँ अपने सोये भाग्य जगाए जो अपने मन को भक्ति में लगाये, जीवन के वह सारे सुख पा ‼️🔱📿जय माँ चन्द्रघण्टा 🙏📿🔱‼️ वन्दे वांछित लाभाय चन्द्रार्धकृत शेखरम् 🐅सिंहारूढा चंद्रघंटा यशस्वनीम 🐅 आप सभी को #नवरात्रि के तृतीय दिवस की अनेकों शुभकामनाएँ🙏 #TejRan
प्रेम त मौनतामा पनि मुस्कुराउने मुस्कान हो, जहाँ दुई आत्मा मिलेर पुरै ब्रह्माण्डको भाषा पढ्ने गरिन्छ प्रेमको कुनै तर्क हुनै सक्दैन यो त आत्मा को संगित हो जहाँ आवाज बिहिन भएर पनि सबैभन्दा गहिरो सुनाइदिन्छ...!! #शुभ_प्रभात☕️🙏❤️
दाद-खाज-खुजली से परेशान जड़ से खत्म...
मेरो भाग्यमा नलेखिएको शिर्षक होला तिमि, तर यो मन भित्र लेखिएको एउटा सुन्दर कथा हौ तिमि, म शब्दमा वर्णन गर्न त सक्दिन तर मेरो तिमिप्रति, अथाह र अनन्त प्रेम छ र सधै हुनेछ...!❤️
भगवान श्री कृष्ण भन्नुहुन्छ, "चिन्ता को बेलामा धैर्यता राख्नु खुसिको बेलामा दया राख्नु, संकटको बेलामा सहनशीलता राख्नु नै श्रेष्ठ मान्छेको परिचान हो !" #शुभबिहानी ☕️💖 #दारी💞
दाद-धब्बे, झाइया, काले निशान, पिम्पल जड़ से खत्म...https://t.co/Iyu84jvelk
सबै भन्दा मिठो जबाफ मुस्कान हो, सबै भन्दा अमुल्य सम्पत्ति सम्बन्ध हो सबैभन्दा भरपर्दो ओैषधि स्नेह हो, सबैभन्दा सस्तो उपचार आत्मियता हो!! #प्रियमनहरु🌹♥🙏
सत्य बोलनु , सत्मार्गमा हिड्नु , सत्कर्म गर्नु , यहिनै जीवनका धर्महरू हुन् 🙏🌹 #शुभ_संध्या
रिसमा चुप रहनु, जीतमा नम्र रहनु र हारमा धैर्य राख्नु नै बुद्धिमानी हो #शुभ_बिहानी ☕🙏🌸
मानव जीवन भनेको एउटा यात्रा हो। यो यात्रामा हामीले सुख-दुःख, सफलता-असफलता, र चुनौतीहरू पार गर्नुपर्छ। यसको उद्देश्य केवल जीवित रहनु मात्र नभएर, आफ्नो क्षमताको पूर्ण उपयोग गर्नु, अरूलाई सहयोग गर्नु, र जीवनलाई अर्थपूर्ण बनाउनु हो। #शुभ_प्रभात🙏☕️🥰
जिन्दगीको यात्रामा आँधी तुफान आइरहन्छ, हरेक सपनामा आगो लागिरहन्छ तर पनि शरीरलाई जल्न नदिनुस्, मनलाई गल्न नदिनुस् अनि आत्मविश्वासलाई ढल्न नदिनुस, सफल अवश्य भईन्छ ।। #प्रियमनहरु🌹♥🙏
संघर्षको बेला तिमीलाई कसैले चिन्दैन, साथीहरू पनि टाढा हुन्छन्। तर जब तिमी सफल हुन्छौ, भीड आफैं तिम्रो वरिपरि जम्मा हुन्छ। यही हो वास्तविकता—संघर्षमा साथ दिनेहरू नै तिम्रा असली साथी हुन्। 💯✌️
घमण्ड त्यति मात्र देखाउ जति तिम्रो हैसिएत छ, शिरले आकाश छोए पनि त्यो नबिर्सिनु खुट्टा जमिनमै हुन्छ🌻 #❤️🙏✌️ #शुभदिन...
United States Xu hướng
- 1. Auburn 35.5K posts
- 2. Brewers 50.5K posts
- 3. Georgia 62.6K posts
- 4. Cubs 50.2K posts
- 5. Kirby Smart 5,262 posts
- 6. Michigan 59.4K posts
- 7. Kyle Tucker 2,719 posts
- 8. Hugh Freeze 2,239 posts
- 9. #ThisIsMyCrew 2,876 posts
- 10. #GoDawgs 4,356 posts
- 11. Nuss 5,574 posts
- 12. Jackson Arnold 1,874 posts
- 13. Sherrone Moore 1,774 posts
- 14. Boots 47.6K posts
- 15. Penn State 27.7K posts
- 16. Billy Napier 2,718 posts
- 17. #UFCRio 56.2K posts
- 18. #MagicBrew 9,819 posts
- 19. Indiana 49.5K posts
- 20. #FightOn 1,215 posts
Something went wrong.
Something went wrong.