You might like
जापानले पानी पानी बनाइदिएछ कुबेती टीमलाई! बधाई एवम शुभकामना!! जय होस!!

संसद् पुनर्स्थापना हुनुपर्छ,नेपाली जनता आन्दोलनको आँधीतुफान सिर्जना गरेर अगाडि बढ्नुपर्छ:केपी ओली रस्सी जल गई ऐठन नहि गई!सक्काउने भए कम्युनिष्ट देशबाट। यीनकै हातबाट उन्मूलन हुने भो की?सक्या भए त सेनाको शरणमा ओत लागी मुसो बन्दैनथे की?चुमचुम नगर्दै ठिक। ratopati.com/story/517154/p…
सानो सानो विवादले ठुला ठुला घटना निम्त्याउने गर्दछ। तसर्थ संवेदनशिलता , संयमता, सहमति र सहकार्यमा विश्वास गरौ ।
देशलाई थितिमा ल्याउने एक मात्र उपाय २०४७ सालको संविधान।

टीकाको रंग फरक होला तर पाउने र थाप्ने आशिर्वाद चै एकै हो ।

तिन म्याचको T20 सिरीजमा 2-0 ले टेस्ट राष्ट्र वेष्टईन्डिजलाई पराजित गरी ईतिहास रच्ने नेपाली क्रिकेट टोलीलाई बधाई एवम शुभकामना!! जय होस!!

टेस्ट राष्ट्र वेष्टईन्डिजलाई T20 मा पराजित गरेर ईतिहास रच्ने नेपाली क्रिकेट टोलीलाई बधाई एवम शुभकामना!! जय होस!!

चार तारे झण्डा वालाले राजा नबोके र हसियां हथौडा वालाले झण्डा एवम नाम नफेरे यी दुवै पार्टी समाप्त हुने प्रवल संभावना।?
जेन-आन्दोलनको सबै भन्दा ठुलो उपलब्धि चुच्चे नक्सा गायब बधाई!!

सुन्नै पर्ने अन्तर्वार्ता हो जस्तो छ! सुनौ।youtu.be/hc8ZGA5jMB4?si…
youtube.com
YouTube
Gen Z आन्दोलनले निम्त्याएको आशा र आशंकाबीच आगामी कार्यदिशाको प्रक्ष...
हामि आफ्नो पहिचान गुमाउदै छौ। तर संसारको ठुलो मुश्लिम देश ईन्डोनेशिया का राष्ट्रपतिले सम्झाउदै छन्। ॐ शान्ति शान्ति!! जरा के हो बुझ्नु जरूरी छ!
सत्य हो भने भूपू प्रमले अब आउदा दिनहरूमा यहि राज संस्था प्रती अडान र आस्था राख्नु भयो भने ईतिहासले उहाँलाई अनन्त कालसम्म सम्म सम्झने छ। नेपाल जस्तो देशमा राजसंस्था अत्यावस्यक छ। हैन भने भूटान भन्दा बदत्तर स्थिती त छ दै छ अब आउदा दीनमा गरीब अफ्रिकी मुलुक भन्दा नि बदत्तर हुनेछ!?



नेपाल-भारतको जलश्रोत, सिमा आदी सम्बन्धित बैठक कहिले बस्ने हो । घचपच भा को नि धेर दिन भैसक्यो। केहि दीनु लिनु चै छैन्?
२०४६ साल देखि हाल सम्मको नागरिकताहरुको छानबिन गर्नु पर्ने मा अहिले पनि सदर गर्दैछन् ब विधेयक!?

एकातिर संविधान डिरेल छ आर्को तर्फ बडो जुक्ति लगाई संविधान बचाईएको छ तर संविधान कोमा छ?? राजनीतिमा उहि पुरानोको हालिमुहालि न मंत्रि बन्ने भेटीएका छना। पुरानो रक्सि नयाँ बोतल हो की नयाँ रक्सि पुरानो बोतल के हो हामि कहांको परिवर्तन? बुझ्नै गार्हो चुनाव त होला के?
United States Trends
- 1. Auburn 11.3K posts
- 2. Penn State 24.2K posts
- 3. Indiana 44.7K posts
- 4. James Franklin 12.2K posts
- 5. #UFCRio 28.7K posts
- 6. Oregon 67.3K posts
- 7. Diane Keaton 199K posts
- 8. Georgia 49.3K posts
- 9. Andrew Vaughn N/A
- 10. Mateer 12.6K posts
- 11. #iufb 7,651 posts
- 12. Nuss 3,931 posts
- 13. Makai Lemon 1,014 posts
- 14. Drew Allar 5,821 posts
- 15. Northwestern 9,460 posts
- 16. #AEWCollision 5,754 posts
- 17. Cignetti 8,249 posts
- 18. Luque 17.1K posts
- 19. Hoosiers 9,328 posts
- 20. Texas 138K posts
You might like
-
Nabarath Baniya
@NabarathBaniya -
MY COUNTRY MY PRIDE
@fromsayambhueye -
bigibtl.
@vinodbtl -
Mani Raj Satyal
@SatyalMani -
Dipendra Adhikari
@Dipendr59323804 -
𝐤𝐞𝐬𝐡𝐚𝐯 𝐠𝐲𝐚𝐰𝐚𝐥𝐢 🕉🇳🇵
@rajkeshu5 -
Achyut Adhikari
@AchyutA140 -
बामदेब पौडेल
@BamdevPaudel1 -
Badri Khanal
@BadriKhanal5 -
Ramraja Shrestha
@theramraja -
Manyata
@susmadidi -
krishna sharma
@krishna2022815 -
𝓑𝓲𝓷𝓸𝓭 𝓐𝓻𝔂𝓪𝓵
@BINODAR44370077 -
Promod Tandan
@Tpromod -
Sarojj Adhikari
@Adhsaroz
Something went wrong.
Something went wrong.