TechPana
@TechPanaNP
Nepal's most loved Tech News portal, providing Tech updates from all around the world and producing Tech awareness content for a wide range of people.
You might like
के फोनलाई लगातार चार्ज गरिरहँदा ब्याट्री बिग्रन्छ ? यस्तो छ एप्पल, गुगल र सामसङको राय-सुझाव techpana.com/2025/153937/do…
व्यावसायिक फ्रेन्चाइजमा आधारित यस टी-ट्वान्टी प्रतियोगिता १ मंसिरदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ । techpana.com/2025/153935/nc…
सामसङ मोबाइल प्रयोगकर्ताहरूलाई निशाना बनाउँदै स्पाइवेयर आक्रमण भइरहेको पाइएको छ । techpana.com/2025/153933
नेपाली बजारमा समेत उपलब्ध जिली ईएक्स फाइभ ईभीले राख्यो २ लाख १० हजार युनिट बिक्रीको कीर्तिमान techpana.com/2025/153932/ge…
ह्याकरले जुम मिटिङमा सहभागी गराउने बहाना बनाएर ओटीपी कोड लिई उनको अकाउन्ट ह्याक गरेका हुन् । समाचार: techpana.com/2025/153931
सवारी चालक अनुमति पत्रको लिखित र ट्रायल परीक्षा पुनः सञ्चालन हुने तयारी । समाचार: techpana.com/2025/153929/dr…
यो प्याकेजमा ३० एमबीपीएस गतिमा इन्टरनेट चलाउन सकिनेछ भने दैनिक एफयूपी २५ जीबी पार गरेपछि पनि ५ एमबीपीएसमा डेटा प्रयोग गर्न सकिने छ । समाचार: techpana.com/2025/153927
सिटिजन्स बैंकको क्यूआर प्रयोगकर्तालाई कारोबारकै आधारमा ऋण । समाचार: techpana.com/2025/153926
डिसेम्बरदेखि वयस्क प्रयोगकर्तासँग यौनिक कुराकानी पनि गर्न तयार हुँदै च्याटजीपीटी techpana.com/2025/153923/ch…
विद्यार्थीका लागि नेपाल टेलिकमको विशेष इन्टरनेट प्याकेज, ५ हजारमा वर्षभर चलाउन मिल्ने techpana.com/2025/153924/ne…
नेपाल टेलिभिजनको अङ्ग्रेजी च्यानल 'एनटिभी वर्ल्ड' आजदेखि सुरु, युट्युबमा २४ सै घण्टा चल्ने techpana.com/2025/153922/nt…
एमएडब्लूले सञ्चालनमा ल्यायो १४० सीसीएस२ फास्ट चार्जिङ स्टेसन, यसै वर्ष अरू १०० स्टेसन थपिने techpana.com/2025/153920/ma…
कम चर्चित, तर बढी उपयोगी विन्डोज कम्प्युटरको स्टिकी नोट्स, के हो र यसलाई कसरी प्रयोग गर्ने ? techpana.com/2025/153919/le…
रङ्ग अनुसार यूएसबी पोर्टमा छुट्टै हुन्छ विशेषता, कतै गलत ढङ्गले प्रयोग गरी रहनु भएको त छैन ? techpana.com/2025/153917/us…
ऊर्जामन्त्रीलाई बदनाम गराउन भ्रम फैलाइयो, विद्युत् आयातमा अनियमितता भएको छैन: प्राधिकरण techpana.com/2025/153916/ne…
घरमै सेवा लिँदा खोपका लागि ३ हजार ९०० रुपैयाँ शुल्क तिर्नुपर्ने हाम्रो पात्रोले जनाएको छ । techpana.com/2025/153914/ha…
टेलिकमले महानगरपालिका र वडा कार्यालयहरूको सीसीटिभी नेटवर्कका लागि अप्टिकल फाइबर नेटवर्क, एफटीटीएच (फाइबर टु द होम) मार्फत लोकल इन्ट्रानेट उपलब्ध गराउनेछ । समाचार: techpana.com/2025/153913
वाणिज्य बैंकको नाममा ठगी, केवाईसी अपडेट लिंकमार्फत अकाउन्ट ह्याक गर्ने प्रयास । समाचार: techpana.com/2025/153912
United States Trends
- 1. Rodgers 11.5K posts
- 2. Chargers 16.8K posts
- 3. #RHOP 5,490 posts
- 4. #Steelers 4,342 posts
- 5. #HereWeGo 3,961 posts
- 6. Herbert 7,777 posts
- 7. Rams 28.3K posts
- 8. Schumer 161K posts
- 9. Jassi 1,413 posts
- 10. Tim Kaine 5,631 posts
- 11. #90DayFiance 1,574 posts
- 12. Commanders 132K posts
- 13. Canada Dry 1,669 posts
- 14. Boswell 1,405 posts
- 15. DO NOT CAVE 16.7K posts
- 16. Lions 101K posts
- 17. Seahawks 34.2K posts
- 18. #PITvsLAC N/A
- 19. 49ers 22.8K posts
- 20. Lenny Wilkens 5,289 posts
You might like
-
Balen Shah
@ShahBalen -
Routine of Nepal banda
@RONBupdates -
Nepal Rastra Bank
@NepalRastraBank -
No Next Question
@NoNext_Question -
GorkhapatraOnline
@NewsGorkhapatra -
Nepalkhabar
@nepalkhabar -
Taksar
@taksarmag -
Nepal Telecom
@ndcl_nt -
Himal Press (English)
@enhimalpress -
Nepal Clearing House
@NCHLOfficial -
Ukaalo
@ukaalonews -
Yug Khabar
@yugkhabar -
Merolagani.com
@ComMerolagani -
𝐅𝐢𝐧𝐚𝐧𝐜𝐢𝐚𝐥 𝐍𝐨𝐭𝐢𝐜𝐞𝐬
@financialnotice -
Anil Shah
@AnilKesharyShah
Something went wrong.
Something went wrong.