
💕🇳🇵अविरल🇳🇵💕
@bistakaji41
Life is a journey with ups and down.We should live with dignity and self respect.फलो गरौ ब्याक पाऔं🙏😊 गोदाम @bistakaji422
내가 좋아할 만한 콘텐츠
झुपडी नै किन नहोस् घर भनेको घरनै हो🥰 "पिजँडा चाहे सुनकै होस् वनको चरी वनमै रमाउँछे"🥰 🌻🌻🌻शुभदिन🌻🌻🌻
त्यो अंग्रेजीमा लेखेको ट्विट तिमीले लेखेको भनेर म ज्यान गए पत्याउदिन ! तिमीले अंग्रेजीमा गरेको कमेण्ट नदेखेको हो र ?😂
Hpy flw Friday @abiralbrt1 @acha6_acharya @Birojicm @bistakaji41 @Bohara420 @MitraAgyat @acharya_susma @babari_nana @baishakai @Bodh_123 @bluesky313_ @DipeshPhuyal55 @Curious2080111 @dear_ishu @karn_dev1 @habipaudel @GurungTB34 @KripaSh97232562 @SudarshanKarna8
रात्रिकालिन को समयमा काम त केही थिएन, दिनभर कामको थकानले गर्दा आराम गर्ने समय भएको हुँदा, शुभ रात्रि तथा शुभ सपनी को कामना🙏

तिम्रो बाेझ हुँ न कुनै दिन न बार दिनु मलाई कुनै कामकाे हुनसकिन म मार दिनु मलाई। आकाशमा बादल छरिएझैँ छरिने यी सपना अल्झनु छैन बिन्ती एउटा आधार दिनु मलाई। आँखाको नयनभित्र किन अभाव खोज्छ मन? आफ्नाकाे काम,सके आँसु उपहार दिनु मलाई। @saugat2075😌 #शुभदिनकाे_कामना 😍🙏💞👌🇳🇵
संन्ध्याकालिन को समयमा आ-आफ्नो बाँस स्थान मा साँझ को बत्ति बाल्ने समय भएको हुँदा संन्ध्याकालिन नमस्कार 🙏

यात्रामा तिमी छैनौ तर छौ किन छैनौ नपत्याए सुन गित बजिरहेछ कुन बजिछ बजिछ बस तिमि बजिरहेछौ मनमा मिठो धुनमा रागमा गाडी शहरबाट गाँउ हुँदै गइरहेछ दृस्यहरु मनोरम हरियाली बसन्त वहारका आइरहेछन तर ति प्रत्येक मनोरम दृष्यमा तिमि मुसुक्क पर्दै मलाइ जिस्काइरहेछौ...🙈 #शुभयात्रा..✍️🦋👇️
जीवनमा ठूलो कुरा पाएँ भन्दैमा सानो कुरालाई नभुल्नु किनकि जहाँ सियाेकाे काम हुन्छ त्यहाँ तरवारकाे कुनै अर्थ हुँदैन । 🌻 शुभ साँझ 🌻
जहाँ मन बसिरहेको हुन्छ त्यहाँ बसिरहन नपाइँदो रहेछ र जहाँ बसिरहिन्छ त्यहाँ मन नबसेको हुँदो रहेछ...!! #शुभ_प्रभात_वंदन 🙏☕️ #शुभ_दिनको_कामना
🍀🙏 शुभ मंगलबार जय श्री गणेश नम:🍀🙏 में आ रही हूं जिसे आपने घर बुलाना है हाजिरी लगाय ॐ गं गणपतये नमाे नम: ॐ श्री गणेशाय नमाे नम: 🕉️🕉️🕉️🕉️🕉️🕉️ 🍀🙏 शुभ प्रभात 🍀🙏

#मुक्तक 💞💞💞 नवीनता प्रष्फुटन हुन्छ, जब पुरानाहरु भत्किन्छ कटुता भए त, सानो झिल्कोले आगो सल्किन्छ सबै समान हुँदैनन्, कसैलाई कुनै मतलव हुँदैन कोही सधैं शान्त, उ छ छिनछिनमा भड्किन्छ 💞💞💞 #अविरल #शुभविहानी☕️🌷😍🙏 #शुभदिनको_कामना❤️❤️🙏🙏
थुप्रै युवाहरुको बलिदानी र हजारौ युवाहरु घाईते भएको जेन-जी आन्दोलन सम्पन्न भएर देशले प्रथम प्रधानमन्त्री को रुपमा श्रीमान् शुशिला कार्की पाएको छ। वहाँलाई सफल कार्यकालका लागि हार्दिक शुभकनमना🎉🙏🎉

#मुक्तक 💞💞💞 सभ्य भाषा मीठो बोली, मान्छेका गहना हुन् भन्ने एउटा गर्ने उल्टो, यी केवल बहाना हुन् हामी सबै सोझा, लटरपटरमा विस्वास गर्ने बुडाखाडाले अझै गर्छन्की भन्नु, तिर्सना हुन 💞💞💞 #अविरल #शुभविहानी☕️🌷😍🙏 #शुभदिनको_कामना❤️❤️🙏🙏
फरक मुडमा आज ...!✍️ सवैको कल्याण होस , शुभ समय...!🙏
☘️🥀☕🌅#शुभ_प्रभात🌅☕🌺🙏 🚩‼️#ॐ_सूर्य_देवाय_नमः🌷‼️🙏🚩 🚩‼️#ॐ_आदित्याय_नमः💐‼️🙏🚩 🚩‼️#ॐ_भास्कराय_नमः🌹‼️🙏🚩 🚩‼️#ॐ_घृणि_सूर्याय_नमः🌼‼️🙏🚩 🚩🏹#जय__जय__श्री__राम🏹🙏🚩 🚩‼️#जय_श्री_राधे_कृष्णा💐‼️🙏🚩 💐🌹🥀#शुभ_रविवार 🥀💐🌹🍀🥀 ❤️☕#GOOD_MORNING☕❤️❤️

"अफवाह यस कुराको प्रमाण होकी, मान्छेहरु अरुको जिवनमा बढी रुची राख्छन्।" #शुभ_सन्ध्या 🙏 #शुभ_रात्री 🌹
मन डढेको छ ,धन डढेको छ,जन डढेको छ!दल पिच्छे संविधान दिवसे कार्यक्रम,त्यो पनि डढेको कार्यालयमा,जनजनले मनाउने संविधान कहिले बन्ला?के यो हाम्रो मुलुकमा संभव छ?!!
जो प्रेम करते है, वो रास्ता भी देते है, जीने का जीतने का और जाने का भी..!🫂
अरुले साथ छाेडयाे भनेर कहिले दु:ख नमान्नु किनकि कुनै दिन आफ्नो यो शरीर त आफ्नो साथमा हुँदैन !! 🌸 शुभ साँझ 🌸
United States 트렌드
- 1. #TORQSports N/A
- 2. Malcolm Brogdon 3,337 posts
- 3. Argentina 492K posts
- 4. Banish 1,290 posts
- 5. SCOTUS 35.8K posts
- 6. Waddle 4,197 posts
- 7. Big Balls 27.6K posts
- 8. Russ 20K posts
- 9. Olave 3,570 posts
- 10. #ClockTower1Year N/A
- 11. $HIMS 4,793 posts
- 12. Rickey 2,476 posts
- 13. Biker Boyz N/A
- 14. Martha 22.2K posts
- 15. Aphrodite 5,642 posts
- 16. #BeyondTheGates 5,760 posts
- 17. Voting Rights Act 34.2K posts
- 18. Operation Summer Heat 3,723 posts
- 19. Maybe in California N/A
- 20. Jim Carrey 2,756 posts
내가 좋아할 만한 콘텐츠
-
Uꜱʜᴀ Kᴀʀᴋɪ
@Ushakarki143 -
Prity Shrestha
@prityshrestha01 -
💎🇳🇵प्रधानमत्री😜 ANIL 🤗💎🇳🇵
@Anilsitaula2 -
कृषा के.सी.
@krishakc2 -
अनुराग™❣️
@Anu_Raag1 -
Karan Kshetri (खर्काली )
@kshetrikaran77 -
माहा गफाडी 🕉🕉🕉
@gafadi21 -
ऋषि(Rishi)
@Rishu5589 -
Kripa Shrestha
@KripaSh97232562 -
गुमनाम
@eyeconnecte -
⭐️एक्लो बृहस्पती⭐️
@akash_KC_ -
🇳🇵Krystle Gaire🇳🇵
@krystlegaire -
साहिबा🌹
@themoon128 -
💖गंगा✍️✍️
@FunneyJ -
पूर्णिमा सापकाेटा
@purnima2045
Something went wrong.
Something went wrong.