bistakaji41's profile picture. Life is a journey with ups and down.We should live with dignity and self respect.फलो गरौ ब्याक पाऔं🙏😊 गोदाम @bistakaji422

💕🇳🇵अविरल🇳🇵💕

@bistakaji41

Life is a journey with ups and down.We should live with dignity and self respect.फलो गरौ ब्याक पाऔं🙏😊 गोदाम @bistakaji422

置頂

झुपडी नै किन नहोस् घर भनेको घरनै हो🥰 "पिजँडा चाहे सुनकै होस् वनको चरी वनमै रमाउँछे"🥰 🌻🌻🌻शुभदिन🌻🌻🌻


💕🇳🇵अविरल🇳🇵💕 已轉發

त्यो अंग्रेजीमा लेखेको ट्विट तिमीले लेखेको भनेर म ज्यान गए पत्याउदिन ! तिमीले अंग्रेजीमा गरेको कमेण्ट नदेखेको हो र ?😂


💕🇳🇵अविरल🇳🇵💕 已轉發

रात्रिकालिन को समयमा काम त केही थिएन, दिनभर कामको थकानले गर्दा आराम गर्ने समय भएको हुँदा, शुभ रात्रि तथा शुभ सपनी को कामना🙏

sanjib77380808's tweet image. रात्रिकालिन को समयमा काम त केही थिएन, दिनभर कामको थकानले गर्दा आराम गर्ने समय भएको हुँदा, शुभ रात्रि तथा शुभ सपनी को कामना🙏

💕🇳🇵अविरल🇳🇵💕 已轉發

तिम्रो बाेझ हुँ न कुनै दिन न बार दिनु मलाई कुनै कामकाे हुनसकिन म मार दिनु मलाई। आकाशमा बादल छरिएझैँ छरिने यी सपना अल्झनु छैन बिन्ती एउटा आधार दिनु मलाई। आँखाको नयनभित्र किन अभाव खोज्छ मन? आफ्नाकाे काम,सके आँसु उपहार दिनु मलाई। @saugat2075😌 #शुभदिनकाे_कामना 😍🙏💞👌🇳🇵


💕🇳🇵अविरल🇳🇵💕 已轉發

संन्ध्याकालिन को समयमा आ-आफ्नो बाँस स्थान मा साँझ को बत्ति बाल्ने समय भएको हुँदा संन्ध्याकालिन नमस्कार 🙏

sanjib77380808's tweet image. संन्ध्याकालिन को समयमा आ-आफ्नो  बाँस स्थान मा साँझ को बत्ति बाल्ने समय भएको हुँदा संन्ध्याकालिन नमस्कार 🙏

💕🇳🇵अविरल🇳🇵💕 已轉發

यात्रामा तिमी छैनौ तर छौ किन छैनौ नपत्याए सुन गित बजिरहेछ कुन बजिछ बजिछ बस तिमि बजिरहेछौ मनमा मिठो धुनमा रागमा गाडी शहरबाट गाँउ हुँदै गइरहेछ दृस्यहरु मनोरम हरियाली बसन्त वहारका आइरहेछन तर ति प्रत्येक मनोरम दृष्यमा तिमि मुसुक्क पर्दै मलाइ जिस्काइरहेछौ...🙈 #शुभयात्रा..✍️🦋👇️


💕🇳🇵अविरल🇳🇵💕 已轉發

जीवनमा ठूलो कुरा पाएँ भन्दैमा सानो कुरालाई नभुल्नु किनकि जहाँ सियाेकाे काम हुन्छ त्यहाँ तरवारकाे कुनै अर्थ हुँदैन । 🌻 शुभ साँझ 🌻


💕🇳🇵अविरल🇳🇵💕 已轉發

जहाँ मन बसिरहेको हुन्छ त्यहाँ बसिरहन नपाइँदो रहेछ र जहाँ बसिरहिन्छ त्यहाँ मन नबसेको हुँदो रहेछ...!! #शुभ_प्रभात_वंदन 🙏☕️ #शुभ_दिनको_कामना


💕🇳🇵अविरल🇳🇵💕 已轉發

🍀🙏 शुभ मंगलबार जय श्री गणेश नम:🍀🙏 में आ रही हूं जिसे आपने घर बुलाना है हाजिरी लगाय ॐ गं गणपतये नमाे नम: ॐ श्री गणेशाय नमाे नम: 🕉️🕉️🕉️🕉️🕉️🕉️ 🍀🙏 शुभ प्रभात 🍀🙏

KripaSh97232562's tweet image. 🍀🙏 शुभ मंगलबार जय श्री गणेश नम:🍀🙏
                   में आ रही हूं 
           जिसे आपने घर बुलाना है 
                   हाजिरी लगाय     
         ॐ गं गणपतये नमाे नम:
          ॐ श्री गणेशाय नमाे नम:
             🕉️🕉️🕉️🕉️🕉️🕉️
        🍀🙏 शुभ प्रभात 🍀🙏

💕🇳🇵अविरल🇳🇵💕 已轉發

#मुक्तक 💞💞💞 नवीनता प्रष्फुटन हुन्छ, जब पुरानाहरु भत्किन्छ कटुता भए त, सानो झिल्कोले आगो सल्किन्छ सबै समान हुँदैनन्, कसैलाई कुनै मतलव हुँदैन कोही सधैं शान्त, उ छ छिनछिनमा भड्किन्छ 💞💞💞 #अविरल #शुभविहानी☕️🌷😍🙏 #शुभदिनको_कामना❤️❤️🙏🙏


💕🇳🇵अविरल🇳🇵💕 已轉發

थुप्रै युवाहरुको बलिदानी र हजारौ युवाहरु घाईते भएको जेन-जी आन्दोलन सम्पन्न भएर देशले प्रथम प्रधानमन्त्री को रुपमा श्रीमान् शुशिला कार्की पाएको छ। वहाँलाई सफल कार्यकालका लागि हार्दिक शुभकनमना🎉🙏🎉

bistakaji41's tweet image. थुप्रै युवाहरुको बलिदानी र हजारौ युवाहरु घाईते भएको जेन-जी आन्दोलन सम्पन्न भएर देशले प्रथम प्रधानमन्त्री को रुपमा श्रीमान् शुशिला कार्की पाएको छ। वहाँलाई सफल कार्यकालका लागि हार्दिक शुभकनमना🎉🙏🎉

💕🇳🇵अविरल🇳🇵💕 已轉發

#मुक्तक 💞💞💞 सभ्य भाषा मीठो बोली, मान्छेका गहना हुन् भन्ने एउटा गर्ने उल्टो, यी केवल बहाना हुन् हामी सबै सोझा, लटरपटरमा विस्वास गर्ने बुडाखाडाले अझै गर्छन्की भन्नु, तिर्सना हुन 💞💞💞 #अविरल #शुभविहानी☕️🌷😍🙏 #शुभदिनको_कामना❤️❤️🙏🙏


💕🇳🇵अविरल🇳🇵💕 已轉發

फरक मुडमा आज ...!✍️ सवैको कल्याण होस , शुभ समय...!🙏


💕🇳🇵अविरल🇳🇵💕 已轉發

☘️🥀☕🌅#शुभ_प्रभात🌅☕🌺🙏 🚩‼️#ॐ_सूर्य_देवाय_नमः🌷‼️🙏🚩 🚩‼️#ॐ_आदित्याय_नमः💐‼️🙏🚩 🚩‼️#ॐ_भास्कराय_नमः🌹‼️🙏🚩 🚩‼️#ॐ_घृणि_सूर्याय_नमः🌼‼️🙏🚩 🚩🏹#जय__जय__श्री__राम🏹🙏🚩 🚩‼️#जय_श्री_राधे_कृष्णा‌‌💐‼️🙏🚩 💐🌹🥀#शुभ_रविवार 🥀💐🌹🍀🥀 ❤️☕#GOOD_MORNING☕❤️❤️

prakashbhusal22's tweet image. ☘️🥀☕🌅#शुभ_प्रभात🌅☕🌺🙏
🚩‼️#ॐ_सूर्य_देवाय_नमः🌷‼️🙏🚩
🚩‼️#ॐ_आदित्याय_नमः💐‼️🙏🚩
🚩‼️#ॐ_भास्कराय_नमः🌹‼️🙏🚩
🚩‼️#ॐ_घृणि_सूर्याय_नमः🌼‼️🙏🚩
🚩🏹#जय__जय__श्री__राम🏹🙏🚩
🚩‼️#जय_श्री_राधे_कृष्णा‌‌💐‼️🙏🚩
💐🌹🥀#शुभ_रविवार 🥀💐🌹🍀🥀
❤️☕#GOOD_MORNING☕❤️❤️

💕🇳🇵अविरल🇳🇵💕 已轉發

सत्य बोल्ने हिम्मत राख्नुहोस, परिणाम भोग्ने शक्ति ईश्वरले दिनुहुनेछ। #शुभ_प्रभात 🌻☕️ #शुभदिन 😊🙏👌


💕🇳🇵अविरल🇳🇵💕 已轉發

"अफवाह यस कुराको प्रमाण होकी, मान्छेहरु अरुको जिवनमा बढी रुची राख्छन्।" #शुभ_सन्ध्या 🙏 #शुभ_रात्री 🌹


💕🇳🇵अविरल🇳🇵💕 已轉發

मन डढेको छ ,धन डढेको छ,जन डढेको छ!दल पिच्छे संविधान दिवसे कार्यक्रम,त्यो पनि डढेको कार्यालयमा,जनजनले मनाउने संविधान कहिले बन्ला?के यो हाम्रो मुलुकमा संभव छ?!!


💕🇳🇵अविरल🇳🇵💕 已轉發

गलत कुराहरुले भन्दा पनि भ्रमित कुराले बढि सताउँछन्!! #शुभ_बिहानी!!


💕🇳🇵अविरल🇳🇵💕 已轉發

जो प्रेम करते है, वो रास्ता भी देते है, जीने का जीतने का और जाने का भी..!🫂


💕🇳🇵अविरल🇳🇵💕 已轉發

अरुले साथ छाेडयाे भनेर कहिले दु:ख नमान्नु किनकि कुनै दिन आफ्नो यो शरीर त आफ्नो साथमा हुँदैन !! 🌸 शुभ साँझ 🌸


Loading...

Something went wrong.


Something went wrong.