你可能會喜歡
नेकपा एमाले केन्द्रीय कमिटीको १०ओैं बैठक ४ साउन २०७८ तुल्सीलाल स्मृति भवन १२:०० बजे
बारा पर्सामा आएको हावाहुरिबाट भएको जनधनको क्षेती पछि त्यस क्षेत्रमा राहत तथा पुनःस्थापनका लागि विभिन्न ब्यक्ति राजनीतिक दल संघ सस्थाले राहत वितरण गेरेको फोटोहरु सामाजिक संजालमा व्यापक देखिय तर पीडितले खुलाआकाशमा बस्न र सुख्खा चट्पटे खाएर दिन बिताउन बाध्य भइरहेका छन। वास्तविक केहो
पोइल जान पाउ पोइल जान पाउ भन्नेलाइ सान्सद पद दिने ,भ्रष्टाचारको विरुद्ध सुशासनको पक्षमा गाउने कलाकार पशुपति शर्मालाई तिरस्कार दबाब धम्की दिने सरकारको नियत र गन्तव्य प्रष्ट हुन्छ।
लोकप्रियतावाले दलको खोक्रोपन मात्र होइन त्यहाँ बिद्यमान भ्रष्टाचार र दण्डहीनता लुकाउन मद्धत गर्दछ त्यसैले ओलीले लोकपि्रयताबाट सत्तामा पुगेका शासकबाट लोकपि्रयतावाद मार्फत कहिले नक्कली राष्ट्रवाद कहिले नक्कली बिकासवादका रुपमा राष्ट्रको स्रोत साधनमा बम्रलुट गरिरहेका छन् ।
राष्ट्रको मानव सम्पत्ति कहाँ देखिँदो रहेछ: अस्पतालको प्रसूति वार्डमा भर्खरै जन्मेर रुँदै गरेका शिशुहरुमा। नर्सरी मण्टेसरीमा हल्ला गर्दै गरेका नानीहरुमा। स्कूलकलेजमा रमाएका युवाहरुमा। रोजगारीको लाईनमा लामबद्ध युवाहरुमा। हेरौँ त! नेपालको यो सम्पत्ति नेपालले कति उपयोग गर्न पाएको छ!
काठमाडौं महानगरको मेयर र उपमेयर चीन भ्रमण जादैरैछन त्यहाँको धुलोमुक्त्त सडक र शहरबाट यिनको बुद्धि पलावस
पाप धुरीबाट कराउँछ भन्थे हो रै छ ।सन्त नेता कृष्ण प्रसाद भट्टराईमाथी झुठो आरोप लगाइ आफै बिध्या भण्डारीको सेतो सारीमा रातो रङ्ग हाली प्रोपोगन्डा गर्ने दुष्ट स्थापित बिस्थापित भयछ्न।
सम्बन्ध बिग्रेको जस्तो लाग्यो छानीछानी गलहत्याएर निकालियाकालाई छानी छानी सम्मान पदक ।
दम्भ र अहंकारको सिंहशानमा बसेको सरकार जनतासामु झुक्योः रिजाल - हिमाल दैनिक himaldainik.com/2018/07/27/444…
नेपाली महिलाको अस्मितामाथि प्रश्न गर्ने दुई जना मध्ये कानुनमन्त्रीको जागीर त चट भयो तर मेडिकल माफिया दुर्गा प्रसाईंलाई कस्तो कारबाही हुन्छ? कित मार्सी चामलले कमाल गर्छ त्यो समयले बतौला।नत्र भने हेलाकी स्वास्नी सबैकी भाउजु होला
प्रचण्डले आफ्नो धरातल नहेरी नेपाली कांग्रेसलाई उपदेश दिनथालेछ्न कठै विचारा माओवादलाई अवसरबादी NGO बादी एमालेलाई बुझायको बिर्सेछन।अलिकति लाज मान्नु आत्मसमीक्षा गर्नु नि?
समाज र समुन्द्र। जति डुवुल्कि उति गहिराई। जति बुझ्यो, उति समस्या।
माननीय कानुन मन्त्री शेरबहादुर तामाङको छोरीले र श्रीमतीले बङलादेशबाट MBBS अध्ययनपछि नेपालमा आएर जागिर गरिराख्नुभयको छ यहाँहरुले उनिसङग चेक जाच गर्नुहुन अनुरोध छ
आदरणीय आमा दिदिबहिनी भोलि असार 15 गते हजुरको खेतमा रोपाइ मन्त्री आउदैहुनुहुन्छ , सजक र सतर्क रहनुहोला ।हक्नेलाइ भन्दा देख्नेलाई लाज
एउटा घटना भैसक्यो यसबारेमा बोल्न पनि कठिन छ र चुपचाप लागी रहन पनि सम्भब छैन।मेरो नगरपालिका
दम्भ,अहंकारले मानिसलाइ हानी गर्छ।बिश्व बिजेताको दम्भ र अहंकार र छनौटमा परेका राष्ट्रको अथक परिश्रमको परिणाम हो ।
United States 趨勢
- 1. Chris Paul 15K posts
- 2. Clippers 23.8K posts
- 3. Good Wednesday 27.5K posts
- 4. #SpotifyWrapped 9,784 posts
- 5. #NSD26 3,469 posts
- 6. #WednesdayMotivation 3,181 posts
- 7. Happy Hump 5,929 posts
- 8. Hump Day 9,037 posts
- 9. FELIX LV VISIONARY SEOUL 24.5K posts
- 10. #FELIXxLouisVuitton 27.9K posts
- 11. TOP CALL 10.2K posts
- 12. National Signing Day 2,699 posts
- 13. Pat Spencer 2,871 posts
- 14. The BIGGЕST 324K posts
- 15. Nashville 32.5K posts
- 16. #JUPITER 158K posts
- 17. jungkook 269K posts
- 18. Elden Campbell N/A
- 19. Brandy 8,860 posts
- 20. Kerr 5,878 posts
Something went wrong.
Something went wrong.