doc_spree1's profile picture. सुक्ष्मजिब तथा सरुवा रोग बिशेषग्य।

Malassezia furfur🇳🇵

@doc_spree1

सुक्ष्मजिब तथा सरुवा रोग बिशेषग्य।

मेरो मन मा लागेको कुरा चाहिँ के हो भने नि हर्क दाजु ले येत्रो मेयर को अवधी भरी ढुङ्गा बोकेर चाहिँ के के बनाउनु भएछ??


Malassezia furfur🇳🇵 reposted

Spent some time reviewing some of the X rays of the victims. The people responsible should never come out of jail. This was massacre.


I feel deeply heartbroken for the families of those innocent souls who tragically lost their lives during this protest. May the departed souls find eternal peace and may their families find the strength to endure this unbearable loss 🌸


Malassezia furfur🇳🇵 reposted

सबैभन्दा दुःख त यो आन्दोलन मा दिवंगत हुनु भएको परिवार को बारेमा सोच्दा नै मन अमिलो हुने। एउटा सनकी र क्रूर शासक ले अलिकति पनि मानवता अपनाएको भए सायद आज यो दिन देख्नु नै पर्थेन होला। आखिर एउटा सनकी को सनक ले नै त भएको हो नि यो सबै, हैन र? 😢


यो सम्बिधान रहि रहे पछि अब के हुन्छ? फर्केर फेरि तिनिहरुनै आउने चान्स छ हो? मलाइ कसैले सरल भासा मा बुझाइदिनुस न ।


Finally we can proudly say that We have well educated Prime Minister in our country 😊


कस्ले सोचेको थियो 7 दिन भित्र मा देश मा के के भैसक्छ भनेर। मलाइ ऐले लिट्रली मुवि हेरे जस्तो भैरहेको छ।


Malassezia furfur🇳🇵 reposted

दलहरुले इन्भर्टरको कमिसनको लागि लोडसेडिङ नगरेको भए - रुटिने हुन्थेन - रुटिने नभएको भए बालेन हुन्थेन - बालेन नभएको भए आजको दिन आउने थिएन|


Malassezia furfur🇳🇵 reposted

For the first time in nearly 10 years Nepal has a Prime Minister who is not KP Oli, Sher Bahadur Deuba or Pushpa Kamal Dahal.


Malassezia furfur🇳🇵 reposted
watersagar's tweet image.

What a truly historic and proud moment for all of us! Heartfelt congratulations to the nation’s first female Prime Minister, Shree Sushila Karki ma’am. Your achievement is not only a personal milestone but also a beacon of inspiration for countless women and future generations 🌸


अब केही दिन मा जेन्जी चिया पसल, जेन्जी सलून, जेन्जी मोमो पसल, जेन्जी यातायात, जेन्जी किराना पसल etc. देखिने प्रबल सम्भावना छ 😉


Dhamala ji le tv nai futaidiulaa jasto garey 🤣


Historical achievement... Waiting for 9:00 P.M.


तेसोभये मलाइ स्वास्थ्य मन्त्रालय है 😂

जेनजीलाई राजेश पायल राईको आग्रह : मलाई सञ्चार र विदेश मन्त्रालय सम्हाल्न दिनुस् #onlinekhabar onlinekhabar.com/2025/09/176278…



ओलि भन्दा नि ज्याद्रो रैछ यार यो बुडो त। बिनाशकाले बिपरित बुद्धि भाला बुढा हरु।


ईर्ष्या र डाहा गर्ने जात लाई नेपाली भनिन्छ।

तिमीले मेहनत नै गरेर भएपनि कमाए पनि यो देशमा डाहा रिस गरेर एकदिन घर जलाउन आउने तिम्रै समाजका डाहा गर्ने हुँदो रहेछन्



Malassezia furfur🇳🇵 reposted

हास्न नि मन छैन भन्यो यस्तो यस्तो देखिन्छ हाहा।

mrophiophagus's tweet image. हास्न नि मन छैन भन्यो यस्तो यस्तो देखिन्छ हाहा।

हात बाट फोन खसेर नाक मा तीन पल्ट लागिसक्यो उता बाट अझ केही आएन 😑


Malassezia furfur🇳🇵 reposted

धेरै को अवस्था

rabish308's tweet image. धेरै को अवस्था

Loading...

Something went wrong.


Something went wrong.