
Hark Sampang A revolution
@hark_sampang
Lead from the front । Not hark, Socio-political clone of hark sampang ideology । Likes and RTs ≠ endorsement
You might like
पशुपति नाथको दर्शन गरे पछि मन भित्र अझै शक्ति महशुष भयो ! जय पशुपति नाथ ! जय देश ! २०८१-६-२९

मातृभूमिलाई संधै भरि ढोगिरहन पाऊँ ! यो पृथ्वी रहे सम्म नेपाल रहिरहोस् ! मलाई स्वर्गको लोभ छैन ! सयौँ जूनि यही माटोमा श्रमदाता बनेर जन्मिरहन सकूँ ! यही कामना गर्दछु ! जय देश !!!
देशको सम्प्रभुता सिध्याउने, ७५ जनाको हत्या गर्ने र सिंह दरवार जलाउनेहरु कहिले पक्राउ पर्छन ।
आज २०८२-६-२७ गते काकड्भिट्टाको श्रमदान महाअभियानको कार्यक्रममा सहभागी सबैलाई हार्दिक धन्यवाद !
उहिलेको लाई पो पक्रेछ रे ! अस्ति भर्खरको लाई त सकेपो ! 🤣🤣
पर्सी २०८२-६-२८ गते दिनको १ बजे धरान १६ जोर सखुवा चौकमा हुनेछ श्रम संस्कृति अभियानको नगर समिति गठन कार्यक्रम ! सम्पूर्ण श्रमदाता, समर्थक र शुभेच्छुकहरुलाई हार्दिक निमन्त्रणा !
पर्सी २०८२-६-२८ गते दिनको १ बजे धरान १६ जोर सखुवामा भेटौँ ! श्रम संस्कृति महाअभियानको नगरसमिति गठन गरौँ ! सबैलाई निम्तो छ !
म शुद्ध मनले लाग्नेछु ! म बुद्ध मनले लाग्नेछु !
गर्नु गाली गरियो भन्नु नभन्नु भनियो तर उही आखिरमा हर्केले मन जित्ला जस्तो बनेर आयो त माहोल त गाँठे !
नेपाली हो..मलाई साथ देऊ ! म बचाउने छु यो देश ! म बनाउनेछु यो देश ! अलिकती ढिलो भए पनी धेरै ढिलो भएको छैन ! पछी निकै ढिलो भैसक्ने छ । देश अहिले देश भित्रैका बिदेसी एजेन्टको हातमा छ, अब तिनिहरुले मालिकलाई बुझाउन खोज्दैछन् । त्यो भन्दा पहिल्यै हाम्रो देश हामीले सुरक्षीत गराैँ।
म शुद्ध मनले लाग्नेछु ! म बुद्ध मनले लाग्नेछु !
यो देशको माटोलाई प्रहार गर्ने, यो देशका सच्चा देश भक्त्त सङ्ग ठोकिने हरेक लोकप्रिय देखिने मानिने विदेशी दलालहरु चकनाचुर भएर जानेछन् ! तीतो छ तर सत्य यही हो ! चीनी हालेर भनि पचाउनु !
म शुद्ध मनले लाग्नेछु ! म बुद्ध मनले लाग्नेछु ! x.com/RamilaNepal7/s…
CIA को पहलमा छरिएर रहेका उसका एजेन्टलाई एकै ठाउँ ल्याउने प्रयास सुरु भएको छ! छिटो गरोस् यी दलालहरुको मुखुण्डो जतिसक्यो छिटो उत्रिनु पर्छ!!
तत्काल राजिनामा दिएर बदनामी देखि बचून् महावीर र कुलमान !
गफले देश बन्छ भन्ठान्ने अल्छी र स्वार्थीहरु नआउँदा हुन्छ तर पसिनाले देश बनाउन चाहने जति सबै श्रमदानमा आउनु !

विदेशीको इशारामा थोरै पैसाले र प्रलोभनमा आफ्नै देश जलाउने अघि सर्ने युवा मैले देश बनाउन श्रमदानमा बोलाउँदा नआउनुको कारण बुझ्न सकिनँ ! के हाम्लाई यो देश नचाहिएको हो ?
गुण्डुको एउटा लुते गुण्डा संग लुते सरकार डराएको देख्दापनी झण्डै चिया सर्केको !

म भएको भए उहिल्यै राफसाफ हुन्थ्यो ! अब भइनँ, यस्तै त हो नि हो ब्रो !
विदेशी दलाल... how are you doing these days ??? Doin' good ???
United States Trends
- 1. Columbus 150K posts
- 2. President Trump 1.07M posts
- 3. Middle East 250K posts
- 4. Brian Callahan 8,307 posts
- 5. #IndigenousPeoplesDay 10.7K posts
- 6. Titans 39.1K posts
- 7. Vrabel 7,027 posts
- 8. Thanksgiving 54.5K posts
- 9. Seth 48.1K posts
- 10. Macron 210K posts
- 11. Marc 49K posts
- 12. #WWERaw 53.9K posts
- 13. Cape Verde 8,103 posts
- 14. HAZBINTOOZ 4,662 posts
- 15. Apple TV 5,336 posts
- 16. Shildt 2,651 posts
- 17. Darius Smith 3,718 posts
- 18. Egypt 258K posts
- 19. #Isles 1,214 posts
- 20. Sarah Strong 1,473 posts
You might like
-
Balen Shah
@ShahBalen -
Sagar Dhakal
@watersagar -
सोबिता गौतम
@sobita465 -
Ujwalthapa
@Ujwalthapa12 -
NepalPress
@NepalPressnp -
Dr.Toshima Karki
@ToshimaKarkiDr -
K P Sharma Oli
@kpsharmaoli -
Tika Ram Yatri
@tikaramyatri -
☭ Comrade Prachanda
@cmprachanda -
Mahabir Pun
@MahabirPun -
Kantipur TV HD
@KantipurTVHD -
Baburam Bhattarai
@brb1954 -
Rajendra Lingden
@RajendraLingden -
Dr. CK Raut
@drckraut -
Vijay Kumar Panday
@Vijaykumarko
Something went wrong.
Something went wrong.