hark_sampang's profile picture. Lead from the front ।  Not hark,
Socio-political clone of hark sampang ideology । 
Likes and RTs ≠ endorsement

Hark Sampang A revolution

@hark_sampang

Lead from the front । Not hark, Socio-political clone of hark sampang ideology । Likes and RTs ≠ endorsement

Épinglé

पशुपति नाथको दर्शन गरे पछि मन भित्र अझै शक्ति महशुष भयो ! जय पशुपति नाथ ! जय देश ! २०८१-६-२९

hark_sampang's tweet image. पशुपति नाथको दर्शन गरे पछि मन भित्र अझै शक्ति महशुष भयो ! जय पशुपति नाथ ! जय देश ! २०८१-६-२९

पर्सी २०८२-६-२८ गते दिनको १ बजे धरान १६ जोर सखुवामा भेटौँ ! श्रम संस्कृति महाअभियानको नगरसमिति गठन गरौँ ! सबैलाई निम्तो छ !


म शुद्ध मनले लाग्नेछु ! म बुद्ध मनले लाग्नेछु !

गर्नु गाली गरियो भन्नु नभन्नु भनियो तर उही आखिरमा हर्केले मन जित्ला जस्तो बनेर आयो त माहोल त गाँठे !



नेपाली हो..मलाई साथ देऊ ! म बचाउने छु यो देश ! म बनाउनेछु यो देश ! अलिकती ढिलो भए पनी धेरै ढिलो भएको छैन ! पछी निकै ढिलो भैसक्ने छ । देश अहिले देश भित्रैका बिदेसी एजेन्टको हातमा छ, अब तिनिहरुले मालिकलाई बुझाउन खोज्दैछन् । त्यो भन्दा पहिल्यै हाम्रो देश हामीले सुरक्षीत गराैँ।


म शुद्ध मनले लाग्नेछु ! म बुद्ध मनले लाग्नेछु !

र हर्क साम्पाङको आँशु र आरोप authentic रहेछन्!



यो देशको माटोलाई प्रहार गर्ने, यो देशका सच्चा देश भक्त्त सङ्ग ठोकिने हरेक लोकप्रिय देखिने मानिने विदेशी दलालहरु चकनाचुर भएर जानेछन् ! तीतो छ तर सत्य यही हो ! चीनी हालेर भनि पचाउनु !


म शुद्ध मनले लाग्नेछु ! म बुद्ध मनले लाग्नेछु ! x.com/RamilaNepal7/s…

CIA को पहलमा छरिएर रहेका उसका एजेन्टलाई एकै ठाउँ ल्याउने प्रयास सुरु भएको छ! छिटो गरोस् यी दलालहरुको मुखुण्डो जतिसक्यो छिटो उत्रिनु पर्छ!!



तत्काल राजिनामा दिएर बदनामी देखि बचून् महावीर र कुलमान !


भारि होइन जिम्मेवारी...

hark_sampang's tweet image. भारि होइन जिम्मेवारी...

गफले देश बन्छ भन्ठान्ने अल्छी र स्वार्थीहरु नआउँदा हुन्छ तर पसिनाले देश बनाउन चाहने जति सबै श्रमदानमा आउनु !

hark_sampang's tweet image. गफले देश बन्छ भन्ठान्ने अल्छी र स्वार्थीहरु नआउँदा हुन्छ तर पसिनाले देश बनाउन चाहने जति सबै श्रमदानमा आउनु !

विदेशीको इशारामा थोरै पैसाले र प्रलोभनमा आफ्नै देश जलाउने अघि सर्ने युवा मैले देश बनाउन श्रमदानमा बोलाउँदा नआउनुको कारण बुझ्न सकिनँ ! के हाम्लाई यो देश नचाहिएको हो ?


गुण्डुको एउटा लुते गुण्डा संग लुते सरकार डराएको देख्दापनी झण्डै चिया सर्केको !

hark_sampang's tweet image. गुण्डुको एउटा लुते गुण्डा संग लुते सरकार डराएको देख्दापनी झण्डै चिया सर्केको !

म भएको भए उहिल्यै राफसाफ हुन्थ्यो ! अब भइनँ, यस्तै त हो नि हो ब्रो !


विदेशी दलाल... how are you doing these days ??? Doin' good ???


विदेशी दलालको सरकारले कस्लाई पक्रेछ भनेको त gen z का हत्यामा संलग्नहरुलाई कारवाहीको माग गर्ने अभियान्तालाई पो पक्रेछ


Gen Z ले सक्छ भने प्रधानमन्त्रीको राजिनामा मागेर आफै प्रधानमन्त्री बन्नु पर्छ ! Do not waste time waiting for what is not coming.


गरीबलाई पेल्ने र पेल्न चाहने दुवै मेरा शत्रु कित्ताका मान्छेहुन्!धरानको हाइटेन्शन लाइनको कथा त्यही हो,सुकुम्बासी बस्तीमा लगेर त्यहाँका गरीबको घर भत्काउन चाहन्न म !केही अभियान्ताहरुले सुकुम्बासी बस्ती उठाउन मलाई दबाव दिन खोज्या छन्!जागा रहनु गरीब हो !म गरीबको हित चाहने मान्छे हु ।


नेपालमै हल्लेर आमाबाऊलाई दङ्गाएर, पार्टीका झोले बनेर कमिशनले पेट पाल्नेहरुले मात्रै श्रमदानको विरोध गर्छन् ! विदेशिएका १००% युवाहरुले त मनैबाट समर्थन गर्छन् किनकि उनीहरुले श्रमले मात्रै देश बन्दो रैछ भन्ने पक्का बुझेका हुन्छन् !


बाढी पहिरो अत्याधिक भएको छ ! हाम्रा खानेपानीका मूहानहरुमा पनि क्षती गरेको कारण र सेउतीमा समेत पाइपको पुलमा क्षती पुगेको कारण र बिजुली गाकैगाकै गरेको कारण खानेपानी आपूर्तीमा केही कठिनाइ आएको छ ! हामी दिनरात खटिरहेकैछौँ ! छिट्टै समाधान हुन्छ ! चिन्ता नलिनु !


भनेकै थिए, यो सरकारले Gen-Z revolution को माग र सहादतको भारी बोक्न सक्दैन भनेर किनकि यो सरकार बिदेशीले बनाई दिएको हो । तर अब समय सकियो । त्यो बलिदान र आन्दोलन कै हत्या हो ।यो अवस्था सृजना गर्ने को हो ? तपाईंहरुलाई थाहा नै छ ! अब हत्यारा र भ्रष्टाचारी पक्राउ पर्दैनन् ।


यही २०८२-६-२८ गते मंगलबारका दिन मध्यान्न १२ बजे धरान १६ जोरसखुवा चौक ( गणेशमान चौक पश्चिम ) याक्खा भवनमा भेला भएर श्रम संस्कृति पार्टीको धरान उपमहानगर समिति गठन गर्ने कार्यक्रम रहेको हुँदा सबै समर्थक, शुभचिन्तक, श्रमदाता लगायत सबैलाई हार्दिक आमन्त्रण गर्दछौँ !


Loading...

Something went wrong.


Something went wrong.