nepalposts's profile picture. Tweets and Retweets

bhurtel

@nepalposts

Tweets and Retweets

Pinned

अपि स्वर्णमयी लङ्का न मे लक्ष्मण रोचते । जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी ॥ "लक्ष्मण! यो लंका सुनले बनेको भए पनि मलाई यसमा कुनै रुचि छैन। किनकि जननी र जन्मभूमि स्वर्गभन्दा पनि महान छन्।" वाल्मीकि रामायण राम लक्ष्मण संवाद


bhurtel reposted

न मंत्रिहरुले रजिनामा दिएको खबर आयो, न बरखास्त नै भए । कसरी मत्री पद गयो त?


bhurtel reposted

म नमर्दासम्म उथलपुथल भइराख्छ : प्रचण्ड onlinekhabar.com/2024/03/1444221


bhurtel reposted

हालको अवस्था

salokya's tweet image. हालको अवस्था

bhurtel reposted

हिजोसम्म गठबन्धन फेरिने सुइँको दिन नसक्नेहरू आज त फेरिनाका कारणहरू बताउने भइसकेछन्! मूलधारहरू!!


bhurtel reposted

Successful Moon landings (Nos.):🚀🌝 🇺🇸United States: 15 🇷🇺USSR: 8 🇨🇳China: 3 🇮🇳India: 2 🇯🇵Japan: 1 *Russian flag image used to represent USSR.


bhurtel reposted

हामीले नेपाल मेडिकल काउन्सिलमा तीन महत्त्वपूर्ण प्रश्नहरु सोधेका छौंः १) लिङ्गभेदी भ्रुण हत्या बारे २) अस्पतालहरूमा बिरामीको मृत्यु पश्चात कारण खोज्ने बारे प्रकृया बारे ३) बिरामी पक्ष र स्वास्थ्यसंस्थाबीच विवाद हुँदा कथित लापरवाही(malpractice) हो/होइन भनेर निर्क्यौल गर्ने बारे

SumanaShrestha's tweet image. हामीले नेपाल मेडिकल काउन्सिलमा तीन महत्त्वपूर्ण प्रश्नहरु सोधेका छौंः
१) लिङ्गभेदी भ्रुण हत्या बारे 
२) अस्पतालहरूमा बिरामीको मृत्यु पश्चात कारण खोज्ने बारे प्रकृया बारे
३) बिरामी पक्ष र स्वास्थ्यसंस्थाबीच विवाद हुँदा कथित लापरवाही(malpractice) हो/होइन भनेर निर्क्यौल गर्ने बारे
SumanaShrestha's tweet image. हामीले नेपाल मेडिकल काउन्सिलमा तीन महत्त्वपूर्ण प्रश्नहरु सोधेका छौंः
१) लिङ्गभेदी भ्रुण हत्या बारे 
२) अस्पतालहरूमा बिरामीको मृत्यु पश्चात कारण खोज्ने बारे प्रकृया बारे
३) बिरामी पक्ष र स्वास्थ्यसंस्थाबीच विवाद हुँदा कथित लापरवाही(malpractice) हो/होइन भनेर निर्क्यौल गर्ने बारे

bhurtel reposted

प्रिय हृदयरोगको अपरेसन गर्न मलाई छान्ने महानुभावहरू, मेराबारेमा रास्वपाकी आदरणीय सांसद सुमना श्रेष्ठले मेडिकल काउन्सिलमा स्पष्टिकरण सोध्नुभएकाले सो मुद्दा किनारा नलागेसम्म नैतिकरूपले यहाँहरूको अपरेसन गर्न नमिल्ने हुनाले आइतबारदेखि अपरेसन गर्दिनँ। अरूसँगै गराउनु ल! सरी!🙏 - रामेश


bhurtel reposted

एकसय १२ छोरा जन्मिँदा १०० जनामात्रै छोरी जन्मिनुको पछाडि भ्रूण पहिचान र भ्रूणहत्या मुख्य कारण रहेको र यसको अनुसन्धान काउन्सिलले गर्नुपर्ने माग उनको छ । baahrakhari.com/detail/410944


Is this true china ahead of the USA?

This post is unavailable.

bhurtel reposted

काठमाण्डू महानगरपालिकाले न्यूरोड क्षेत्रमा सडकमा पार्किङ गर्न रोक लगाएकोबारे तपाईँ के भन्‍नुहुन्छ? #BBCNepali #NoParking #Kathmandu

bbcnepali's tweet image. काठमाण्डू महानगरपालिकाले न्यूरोड क्षेत्रमा सडकमा पार्किङ गर्न रोक लगाएकोबारे तपाईँ के भन्‍नुहुन्छ?

#BBCNepali #NoParking #Kathmandu

bhurtel reposted

यो सानो देशमा कतिवटा विश्वविधालय (VC,registar etc) चाहिने हो? एउटा विश्वविधालयमा ९० भन्दा कम विधार्थी रहेछन। फजुल खर्च बढने, विधार्थि र युवा बिदेशीने, हामी airport र university खोलिरहने ! मा.सांसदले ताली खान तालबेतालका भाषण भन्दा संसदमा अनुत्पादक पद र संस्था खारेज गर्न लाग्नुस हो

grpokharel's tweet image. यो सानो देशमा कतिवटा विश्वविधालय (VC,registar etc) चाहिने हो? एउटा विश्वविधालयमा ९० भन्दा कम विधार्थी रहेछन। फजुल खर्च बढने, विधार्थि र युवा बिदेशीने, हामी airport र university खोलिरहने ! मा.सांसदले ताली खान तालबेतालका भाषण भन्दा संसदमा अनुत्पादक पद र संस्था खारेज गर्न लाग्नुस हो

bhurtel reposted

आफैंले राहदानी दिई विदेश जाने अनुमति दिएर जाने देशको भिसासमेत पाएका आफ्ना नागरिकलाई प्लेन चढ्नुअघि नानाथरीका कागज र प्रमाण माग्ने सरकार संसारमा शायद कुनै पनि छैनन् होला! हाम्रो बाहेक!!


Nepal No. 1 in Happiness Index.

World Happiness Report, top 10 rankings. 1. 🇳🇵 Nepal 2. 🇩🇰 Denmark 3. 🇮🇸 Iceland 4. 🇮🇱 Israel 5. 🇳🇱 Netherlands 6. 🇸🇪 Sweden 7. 🇳🇴 Norway 8. 🇨🇭 Switzerland 9. 🇱🇺 Luxembourg 10. 🇳🇿 New Zealand



bhurtel reposted

भाक्का दिवसको उल्लास ! #झापा


bhurtel reposted

नझुक्किनुस्, याे भैलो नै खेलेकाे हाे। जुम्लीहरुले आज काठमाडौंमा पुषे खष ठूली भैलो मनाएकाे देखियो

salokya's tweet image. नझुक्किनुस्, याे भैलो नै खेलेकाे हाे। जुम्लीहरुले आज काठमाडौंमा पुषे खष ठूली भैलो मनाएकाे देखियो
salokya's tweet image. नझुक्किनुस्, याे भैलो नै खेलेकाे हाे। जुम्लीहरुले आज काठमाडौंमा पुषे खष ठूली भैलो मनाएकाे देखियो

bhurtel reposted

दिव्योपदेश‌लाई महेन्द्रको पालामा बनाइएको भन्ने विद्वानहरूलाई यो टक्य्राएँ । योगी नरहरिनाथद्वारा २००९ सालमा प्रकाशित दिव्योपदेश, प्रमाणिकताका लागि योगी नरहरिनाथको हस्ताक्षर पनि

gbudhathoki's tweet image. दिव्योपदेश‌लाई महेन्द्रको पालामा बनाइएको भन्ने विद्वानहरूलाई यो टक्य्राएँ ।
योगी नरहरिनाथद्वारा २००९ सालमा प्रकाशित दिव्योपदेश, प्रमाणिकताका लागि योगी नरहरिनाथको हस्ताक्षर पनि

bhurtel reposted

पृथ्वीनारायण शाहले आफू जीवितै छँदा बनाउन लगाएको भनिएको यस मुर्तिबाट कसैले एआई जेनेरेट चित्र बनाए पनि हुने। मबाट अलि पार लागेन।

gbudhathoki's tweet image. पृथ्वीनारायण शाहले आफू जीवितै छँदा बनाउन लगाएको भनिएको यस मुर्तिबाट कसैले एआई जेनेरेट चित्र बनाए पनि हुने। मबाट अलि पार लागेन।

bhurtel reposted

माछामात्र हो टाउकोबाट कुहिने, देश त फेदबाटै कुहिन्छ। सपार्ने हो भने विद्यालय र स्वास्थ्य केन्द्रबाट सुधार्दै जानुपर्छ न कि सिधै वीर अस्पताल वा त्रिवी सुधारको सपना देख्न। निवेदन नहालेरै पनि मजत्तिको तोरीले त 'नो' भन्ने त्रिवीको उपकूलपति हुन कुन चैँ 'असल'ले निवेदन देलान् र साहेब?😂


bhurtel reposted

“बाइरोडको बाटोमा गाडी चलाउन सोही बाटोमा दुई वर्ष गाडी चलाएको हुनुपर्ने” भन्ने खालको सूचना निकालेका थिए उहिले! त्रिविको उपकूलपतिमा त्यस्तै गरेछन्! फेरि!!


bhurtel reposted

भेटमा क्यानले कीर्तिपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न बनाइदिन आग्रह गरेको छ । यसमा विदेशमन्त्री जयशंकर सकारात्मक भएको क्यानले जनाएको छ । ratopati.com/story/404429/c…

ratopati.com

भारतीय विदेशमन्त्री जयशंकरले भेटे क्यान पदाधिकारी र  खेलाडी

काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकरले नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारी र नेपाली खेलाडीसँग भेट गरेका छन् । बिहीबार द्वारिका होटलमा


Loading...

Something went wrong.


Something went wrong.