अमृत TheBackbencher
@oops_u
#ट्वीट_लेखक #छुच्चो_ट्वीटे #सदाबहार_प्रतिपक्ष #Backbencher #🤣🤣
คุณอาจชื่นชอบ
कसले के लेख्छ पैले हेर्नोस अनि फलो गर्नोस बजारा बिज्ञापन त रौसि पनि स्याउ जस्तै हो भनेर आम्छ :D #FF
"देश डुबाउने कसरी?" विचार पढेर प्रतिकृया दिए म खुसी! 🙏😂😜
नेपालको पहिलो म्युनिसिपल चुनाप (२००४ साल) को कुरो !
दुप्चेश्वर मादेबले सबको रख्खे गरून् !! जय शम्भो 🙏🙏
मुख्यमन्त्री विवादले मधेसमा अहिले एमाले बाहेक सवै दल एक ठाउँ छन, सिमरा विमानस्थलको निषेध र आक्रमणका पछाडि नाम जेनजी दिएपनि काम अरूकै हुनसक्छ !
तपाईंहरूका टविट मेरा लागि विश्वविद्यालयको पाठयक्रम जस्तै हो, हरेक पोष्टबाट म केही न केही सिकिरहेको हुन्छु । मेरै लागि भए नि लेख्न नछोड्नु ल 😄
तपाईंहरूका टविट मेरा लागि विश्वविद्यालयको पाठयक्रम जस्तै हो, हरेक पोष्टबाट म केही न केही सिकिरहेको हुन्छु । मेरै लागि भए नि लेख्न नछोड्नु ल 😄
NPL हेर्न आउने धेरै दर्शकहरुले प्याराफिटको कुर्सीमा चढेर उफ्रिने, नाच्ने गरेको पाइएको छ । यस्तो गर्दा कुर्सी चाडै भाँचिने सम्भावना हुन्छ । पढे लेखेका शिक्षित भेडाहरुलाई यस्तो काम नगर्न हुन विनम्र अनुरोध छ 🙏🤞
हातमा गुलाब लिएको यस्तो मजाले सुहाउने विप्लवले यतिका बर्ष किन बन्दुक समाए होलान्? ढिलै भएपनि #Bullet छोडेर #Ballot को यात्रा आरम्भ गरेकोमा विप्लवलाई शुभकामना तर छ नि छोरो चैं अँझ अराजकपथमै छ जस्तो उसको अभिव्यक्ति सुन्दा लाग्दैछ, उसलाई पनि गुलाव थमाएर चुनावतिर परिचालन गर्नु !👍
सबैजसो नीजि र धेरै संस्थागत/सरकारी विद्यालयले वेबसाईट बनाएकै छन् । अलिकति सहयोग गरेर सबै विद्यालयको .edu.np वेबसाईट अनि सबै विद्यार्थीलाई त्यही डोमेनको ईमेल बनाउने व्यवस्था गर्दिए हुने । थुप्रै विश्वस्तरीय कामलाग्ने टुलहरूको स्टुडेन्ड भर्सन सित्तैमा चलाउन पाउँथे विद्यार्थीहरूले ।
महावीर पुनले जेन्जी र रक्सीको बारेमा दिएको जस्तो अभिव्यक्ति पुराना निर्वाचित नेताले दिएको भए, सञ्जालमा यस्तै वाहवाही पाउँथे होलान् ???
दुईतिहाइको सरकार भनेर डुक्रिरहेका ओलीलाई आन्दोलनले सेनाको शरणमा पुग्ने बनाइदियो। सर्वसाधारण केही समय उभिएर पनि हेर्न नपाउने संवेदनशील स्थलहरूमा आगो लगाइए । भनसुन गरेर बल्लतल्ल पास पाइने सिंहदरबार जलिरह्यो। यत्तिको उथुलपुथुल गर्ने आन्दोलनको खास नेता को हो अहिले पनि चिन्न गाह्रो छ।
केपी ओलीले दिएका भाषणका बारेमा छलफल अहिलेको समयमा प्राथमिक विषय होइन । उनी सरकार प्रमुख हुँदा नै भदौ २३ र २४ को घटना भएको हुनाले उनले त्यसमा जिम्मेवारी लिनैपर्दछ । #nepalviews #genzrevolution @Apawaad nepalviews.com/story/413158/o…
आफूलाई सबैभन्दा छुने गीतको लाइन छान् भन्यो भने तपाईँ कुन छान्नुहुन्छ? म ईश्वरबल्लभले लेखेको ‘हजार सपनाहरूको’ गीतको यो लाइन छान्छु—अल्झेँ कहीँ त के भो बाटो भुलेको छैन । @subtextwithS Editing: Surakshyan Proofreading: @lendaai ❤️
बिप्लवको चुनाव चिन्ह गुलाफ, फेब्रुअरी १-१४ को बीचमा चुनाव भए भोट बढ्ने संभावना रहन्छ ;))
पशुपतिको जात्रा सिद्राको बेपार भनेको जस्तै भो । पशुपति बाट फर्किँदा हाँडीगाउँको मिठाई पसल सुरचन्द्र छिरियो। जेरी पाकेको रैनछ हलुवा, स्वारी, मालपुवा र ग्वारामरी ल्याइयोन्त 😋😋
United States เทรนด์
- 1. Cheney 47.7K posts
- 2. First Take 42.7K posts
- 3. #ExpediaChat N/A
- 4. Nano Banana Pro 16.3K posts
- 5. Cam Newton 2,517 posts
- 6. Stephen A 37.6K posts
- 7. Sedition 92.3K posts
- 8. #AcousticPianoSnowGlobe 2,039 posts
- 9. Treason 58.6K posts
- 10. Trump and Vance 29.6K posts
- 11. #LoveDesignFinalEP 361K posts
- 12. FINAL DRAFT FINAL LOVE 397K posts
- 13. SEDITIOUS BEHAVIOR 15.2K posts
- 14. Bush 53.4K posts
- 15. #XboxPartnerPreview 2,220 posts
- 16. Eddie Hennessy N/A
- 17. Husqvarna 1,197 posts
- 18. Godzilla 20.8K posts
- 19. #TSTheErasTour 1,654 posts
- 20. Stuart Scott 2,381 posts
คุณอาจชื่นชอบ
-
बाबाजी
@baabajee -
Jugal Bhurtel
@JugalBhurtel -
कागदाइ 🔨 #NoNotAgain
@addkali -
स्वारी ;))
@ptkums -
केदार शर्मा
@kedar_sharmaa -
Ramesh Kandel
@kandeldai -
B-Company
@brnpkrl -
जेण्टलम्यान
@NepaliGentleman -
अजातशत्रु
@mahatsujit -
कुल रिम्स
@cooolrims -
North
@nirojsedhai -
Swechchha
@Swechhyaraut -
Girish Pokhrel
@jaya_hos -
मान्ठा
@iMaanthaa -
गौरव
@NomadChitwan
Something went wrong.
Something went wrong.