你可能會喜歡
कसले के लेख्छ पैले हेर्नोस अनि फलो गर्नोस बजारा बिज्ञापन त रौसि पनि स्याउ जस्तै हो भनेर आम्छ :D #FF
| विचार | काठमाडौं खाल्डोभित्रको ‘खेलखाल’, ‘ढेलठाल’ र ‘पेलपाल’ ले ढिलो चाँडो फेरि अर्को विद्रोह जन्माए अनौठो हुने छैन । by @dambarkhatiwoda #nepalviews #Genz nepalviews.com/story/413565/b…
अँ साँच्चै ऋषिका भट्टराई ऐले कता होलिन् 🤣🤣
'यस कारण म अमेरिका छोडेर नेपालमा राजनीति गर्न फर्किएँ'- ऋषिका भट्टराई (काठमाडौं क्षेत्र नम्बर २ 'क' बाट प्रदेश सभा उम्मेदवार) youtube.com/watch?v=Auu6dn…
अर्को चुनाउमा विकल्प छ भनेर को आउला 🤣🤣
अर्को चुनाउमा विकल्प छ भनेर रबि लामिछाने आए भने नौलो नमाने हुन्छ 😜😜
अलिकति पढेपछि, अलिकति बोल्न जानेपछि, अलिकति स्मार्ट भएजस्तो लागेपछि राजनीतिमा हाम्फाल्नै पर्ने नेपालतिर हो कि अन्त पनि हो ?
नयाँ जोगीले खरानी धेरै घस्छ भनेको ठ्याक्कै मिल्यो है 🤣🤣🤣
यो चियापत्तीको थैलो चाँही यसरी झिकेर छेउमा राख्ने हो कि त्यही डुबाइ राखेर पिउने हो? के भन्च शास्त्रले?
Coming Soon ....... युट्युवमा @histrynepal सर्च गरेर फलो गर्दै गर्नुहोला। Stay tuned, we are coming soon !!
"मान्छेलाई जस्तै, बेसार, लसुन र आँपको पात जस्ता जडिबुटीहरू बाख्राका लागि पनि निकै राम्रो औषधी हुन्छ।" #hernekatha #ep155
पहिले पञ्चायतकालमा एक जना प्रधानमन्त्री दरबारदेखि यति डराउँथे कि “दरबार मार्गबाट फोन आयो” भने पनि जुरुक्क उठेर फोनमा बोल्नथाल्थे! अहिले “जेन्जी” भनेपछि त्यस्तै हुनथालेको त हैन? कतै!!
मैले नबोल्दा, नलेख्दा नि देश चलिरहेको रहेछ। भनेपछि खास्सै चिन्ता नगर्दा नि हुने रहेछ 🤓
मैले नबोल्दा, नलेख्दा नि देश चलिरहेको रहेछ। भनेपछि खास्सै चिन्ता नगर्दा नि हुने रहेछ 🤓
मैले नबोल्दा, नलेख्दा नि देश चलिरहेको रहेछ। भनेपछि खास्सै चिन्ता नगर्दा नि हुने रहेछ 🤓
बोले तो कावा सभापति 🤣🤣
के भा रेछ तेत्खेर 🤔🤔
बाटो तिर हिड्दा साधारण मान्छे (हामी)ले उ त्यो फलानो त टिभीमा बोल्छ नि भन्दा गमक्क परेर हिडेको बिर्सनु भएन सेलरोटीहरुले #callkantipurcase
अरु -निद्रै लाग्दैन ।कुनैबेला मात्र यस्सो झ्याप्प निद्रा लाग्छ। साहित्यकार - आँखा बन्द भए पनि मगजको ढक्कन उघ्रेको उघ्र्यै हुन्छ । हृदय आफैँसित साउती मारिरहेको हुन्छ । जुरुक्क उठेर एकाध अनुच्छेद लेखिदिन्छु,रात मसित खुसी हुन्छ र निद्रा उपहार दिएर जान्छ ।
कुनै दिन आधा रातसम्म मनमा नानाथरी कुराहरू खेल्छन् र छटपटिन्छु।आँखा बन्द भए पनि मगजको ढक्कन उघ्रेको उघ्र्यै हुन्छ । हृदय आफैँसित साउती मारिरहेको हुन्छ । जुरुक्क उठेर एकाध अनुच्छेद लेखिदिन्छु,रात मसित खुसी हुन्छ र निद्रा उपहार दिएर जान्छ । @subinbhattarai1 shilapatra.com/detail/172282
दुर्गेलाइ राजा ल्याउने आन्दोलन गर्न अस्ट्रेलियाबाट हजार डलर पठाइदिने को हो ? खाता नम्बर पठाइदेओ रे है😂😂😂
त्यो हजार डलर पठाउने @DpakPoudyal रैछन् नी 🤣🤣
दुर्गेलाइ राजा ल्याउने आन्दोलन गर्न अस्ट्रेलियाबाट हजार डलर पठाइदिने को हो ? खाता नम्बर पठाइदेओ रे है😂😂😂
United States 趨勢
- 1. Good Thursday 24.2K posts
- 2. rUSD N/A
- 3. #DMDCHARITY2025 1.42M posts
- 4. Halle Berry 3,554 posts
- 5. Earl Campbell 2,227 posts
- 6. Steve Cropper 7,671 posts
- 7. #ALLOCATION 744K posts
- 8. The BIGGЕST 1.1M posts
- 9. #JUPITER 228K posts
- 10. #TusksUp N/A
- 11. #LifeAITestnet 6,720 posts
- 12. Market Focus 4,652 posts
- 13. Milo 13.1K posts
- 14. Mike Lindell 24.4K posts
- 15. seokjin 166K posts
- 16. Jamal Murray 8,188 posts
- 17. Metroid Prime 4 15.2K posts
- 18. Cafe 193K posts
- 19. 2pac 6,196 posts
- 20. #TheChallenge41 2,266 posts
你可能會喜歡
-
बाबाजी
@baabajee -
Jugal Bhurtel
@JugalBhurtel -
कागदाइ 🔨 #NoNotAgain
@addkali -
स्वारी ;))
@ptkums -
केदार शर्मा
@kedar_sharmaa -
Ramesh Kandel
@kandeldai -
B-Company
@brnpkrl -
जेण्टलम्यान
@NepaliGentleman -
अजातशत्रु
@mahatsujit -
कुल रिम्स
@cooolrims -
North
@nirojsedhai -
Swechchha
@Swechhyaraut -
Girish Pokhrel
@jaya_hos -
मान्ठा
@iMaanthaa -
गौरव
@NomadChitwan
Something went wrong.
Something went wrong.