Poshan أعاد

यी दाईलाई नआउने र @ADH_RAJAN लाई नआउने केही भएन मरि मरि हासो लाग्यो 😜🤣🤣🤣


Poshan أعاد

ॐ भूर् भुवः स्वः तत् सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात्…🙏🌷🙏


Poshan أعاد

#Nepal is suffering badly from another big wave of #COVID19, recording some 9,000 cases a day & with around 40% of tests being positive. Nepal is a Least Developed Country with a low capacity health system. It badly needs support, including vaccine supply: nytimes.com/2021/05/13/wor…


Poshan أعاد

नेता भन्दा जनता बढी बिग्रेको देश हो नेपाल । प्रदेश राजधानी दाङ पुर्याएको भन्दै बुटवलमा आन्दोलनकारिले यी दिदिको स्कुटी जलाउदै ।


थप चार कम्पनीका स्यानिटाइजर बिक्रीवितरणमा रोक ekantipur.com/news/2020/09/1…


2/2 पहिलेका सच्चा पत्रकार थिए आहिले तपाई जस्ता पत्रुकार को बिगबिगी भो देश विदेश तथा दूरदराजका जनताले सहि समाचार पाउने अधिकार कुण्ठित भो। पत्रकार को मुकुण्डो भिरेका दलाली को बिगबिगी भो।।

هذه التغريدة لم تعد متوفرة.

उहिलेका पत्रकार फिल्डमा गएर सत्य तथ्य समाचार बनाउथे आहिलेका पत्रकार , सम्पादक कोठामा बसेर आफ्नै कथा बनाएर एउटा पक्ष्य लाई उछितो काडेर अर्को को दोष लुकाउछन।। सत्य तथ्य समाचार भन्दा नि फेब्रिकेतेड समाचार बनाएर ब्यापार गर्छन।

هذه التغريدة لم تعد متوفرة.

Poshan أعاد

‘पत्रकार बोलाइदिउँ, कान्तिपुरको मकरलाई ?’ भिडियो खत्रा रहेछ । एक डेक्ची भात एकैछिनमा एक्लैले स्वाम् 😀 facebook.com/zalaal.deanmia…


Shambhu thapa loosing his height cuz of money n money!!

हुनत वकिलले बहस गर्ने हाे, फैसला गर्ने न्यायाधीशले हाे। तर शक्तिकाे दुरुपयोग गरेर २३जनालाई जिउदै जलाएकाे अभियुक्तकाे १२ बर्ष पछि मुद्दा दर्ता हुँदा अभियुक्त दाेषी हैन भनेर बचाउ गर्ने वकिलले ज्ञान नबाँढुन। आलमको पक्षमा वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस गर्ने thahakhabar.com/news/83047#.Xc…

thahakhabar.com

आलमको पक्षमा वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस गर्ने

काठमाडौं : तेइसजनालाई जिउँदै इँटाभट्टामा हालेर हत्या गरेको अभियोगमा तीनवटा मुद्दा लागेका कांग्रेस नेता मोहम्मद आफताव आलमको पक्षमा वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस गर्ने भएका छन्।  आलमसहित १० जनालाई...



Very good..wish you all d best !!

MBBS मा नाम निकाल्ने 1st, 2nd, 3rd कपिलवस्तुका नवाज अन्सारी, कैलालकिा बिशाल मण्डल र धनुषाका अशोक कुमार साह (तस्वीर साै. देवीराम पाण्डे)

RajendraKhanal3's tweet image. MBBS मा नाम निकाल्ने 1st, 2nd, 3rd
 कपिलवस्तुका नवाज अन्सारी, 
कैलालकिा बिशाल मण्डल र
धनुषाका अशोक कुमार साह
(तस्वीर साै. देवीराम पाण्डे)


राजनीति र अपराध बिचको अन्तर बुझौ।

MBBS मा नाम निकाल्ने 1st, 2nd, 3rd कपिलवस्तुका नवाज अन्सारी, कैलालकिा बिशाल मण्डल र धनुषाका अशोक कुमार साह (तस्वीर साै. देवीराम पाण्डे)

RajendraKhanal3's tweet image. MBBS मा नाम निकाल्ने 1st, 2nd, 3rd
 कपिलवस्तुका नवाज अन्सारी, 
कैलालकिा बिशाल मण्डल र
धनुषाका अशोक कुमार साह
(तस्वीर साै. देवीराम पाण्डे)


घर परिवारमा हुने अन्याय अत्याचारको बारेमा उजुरी गर्न सक्ने हिम्मत सबै पिडित लाइ जुटाउन सकियोस पिडित हरुले अन्याय र अत्याचारको बिरुद्ध निर्धक्क का साथ् बाहिर बोल्न सकुन || जिउदै जलाउने जस्ता अत्याचार कसैले सोच्न पनि नसकोस ||

सामाजिक संजालमा सधैभर राजनीतिक विषयको अलावा बिशेष गरि तराई र देशै भर महिला माथि भयका अत्यन्तै निर्दयी व्यवहार जस्तै #कन्चन मण्डल जस्ता केश हरुमा गम्भीर बहस चलाउन बिनम्र अनुरोध !! सामाजिक चेतना कसरि फैलाउने ताकि अरु अबोध बालबालिका र महिला माथि यस्ता दानबी आक्रमण नहोस || ++



सामाजिक संजालमा सधैभर राजनीतिक विषयको अलावा बिशेष गरि तराई र देशै भर महिला माथि भयका अत्यन्तै निर्दयी व्यवहार जस्तै #कन्चन मण्डल जस्ता केश हरुमा गम्भीर बहस चलाउन बिनम्र अनुरोध !! सामाजिक चेतना कसरि फैलाउने ताकि अरु अबोध बालबालिका र महिला माथि यस्ता दानबी आक्रमण नहोस || ++

هذه التغريدة لم تعد متوفرة.

Poshan أعاد

मैले भन्ने गरेको छु राजनितीक परिवतनको लागि युवाले निकै योगदान बलिदान गरेका छन् । कृपया घर भित्र एवं समाजमा हुने महिला/बालिका माथि हुने हिसां रोक्न र जीवनमा खुशी ल्याउन हिंसा विरुध्द दल/संगठित रहेका युवाहरु उठ्ने बेला भयो अब पनि किन के का लागि कुरे को हो @ImB2Mishra


Nirmala case ma jastai dabab dinus.. aru ghatana naghatne gari samaj lai jagaruk garna k garnu parla.. sabaile aafno thaauma jana chetana ra janadabab dinu paryo.. bichara garib nirdosh mahila maathi kasto danabiya byabahaar..

हे भगवान ! सहने शक्ति देउ मलाई ! 😡😡 @केही शव्द निस्किएन ; हार्दिक श्रध्दाञ्जलि।



Yo ta atti bho hatteri kati nirdayi manab samaj ho..?jiudai jalauna sakne.. hey kaam napayaka bidyarthi sangathan n mahila sangathan yii ra yasta andhabiswash ma attack gara na pahila..

हामी, कति बेला,कहाँ, कस्को हातबाट,कुन कारणले जल्छौ र मारिन्छौ थाहा छैन ।😭😭😭 अब त अत्ति भएन र? अझै पनि जलाइने दिन कुरेर बस्ने कि आवाज उठाउने? जिउँदै जलाइएकी कन्चनको उपचारको क्रममा मृत्यु nepallive.com/story/64951

nepallive.com

जिउँदै जलाइएकी कन्चनको उपचारको क्रममा मृत्यु

जिउँदै जलाइएकी कन्चनको उपचारको क्रममा मृत्यु



United States الاتجاهات

Loading...

Something went wrong.


Something went wrong.