powrell's profile picture. तपाईँलाई कुनै दिन काम लाग्ने मान्छे हुन्छु कि के था !:)
🅾+

oops.. :(

@powrell

तपाईँलाई कुनै दिन काम लाग्ने मान्छे हुन्छु कि के था !:) 🅾+

Download the (CRICFy TV) app, watch all SPORTS and Bangladesh / India/ Pakistan / Some Worldwide TV Channels live on your Mobile/Firestick and android Smart TV without buffering… cricfytv.live


एक बर्षमा सबको ह्यान्डल भेरिफाइड भएछ !


हल्लायो


छैन मनमा खुशी र हर्ष खल्ला भए चाडपर्व यो वर्ष !!:(


देउसीभैलो पनि केटकेटि हुँदा रहेछ ,ठुलो भएसि त मान्छेको मन सँग खेल्दा रहेछन् मान्छेहरू!!


गुड मर्निङ आँधिखोला, स्याङ्जा 😍😍


ट्विटरमा ज्ञान बाँड्न थालेको ७ बर्ष भएछ! यो यात्रालाई रोचक अनि घोचक बनाइदिने सबैलाई धन्यवाद!!:) #MyTwitterAnniversary

powrell's tweet image. ट्विटरमा ज्ञान बाँड्न थालेको ७ बर्ष भएछ!
यो यात्रालाई रोचक अनि घोचक बनाइदिने सबैलाई धन्यवाद!!:) 
 #MyTwitterAnniversary

चुनाव आउन ३० दिन बाँकी !:)

This post is unavailable.

गुड मर्निङ स्याङ्जा!! ☕

powrell's tweet image. गुड मर्निङ स्याङ्जा!! ☕

तेरो लोटरी लाग्यो !:)

powrell's tweet image. तेरो लोटरी लाग्यो !:)

मुटु दुख्ने उमेर सक्केछ ढाड मात्र दुख्छ ऐले त !! :(


गाँउ तिर दशैं लाग्यो! चर्खे पिङ्ग को तयारी गर्दै !!

powrell's tweet image. गाँउ तिर दशैं लाग्यो!
चर्खे पिङ्ग को तयारी गर्दै !!

त्यो अर्जुन सापकाेटा भन्नेलाई नि मुद्दा पर्नु पर्ने !


पल शाह पछि अब सन्दिप लामिछानेको पालो ! समिक्षाको मितिनिले सक्काउने भए अब !:)


Dhoti haryo :)


आउनुहोस् स्याङ्जा को सिरुवारी घुमौँ !


फेसबुकमा एउटा मेयर आफ्नो पेजमा कसरी फलोअर्स बढी बनाउ भनेर लागिराछन् !!:)


यो देशाँ पानी कहिले पर्ला ?🤔


उधोँ जानि रेलको मुन्टो कता फर्केला यो मन कति चर्केला !:)


भूकम्प गासि कति चाँडो एक्टिभ हुन्छन् यार ट्विटे !:)


Loading...

Something went wrong.


Something went wrong.