Bed Raj Upadhyay
@rajb_upadhyay
जिन्दगि सजिलो हुदैन सजिलो बनाउनु पर्छ , कुनै नजर अन्दाज गरेर कुनै बर्वाद गरेर ।
You might like
"समाज परिवर्तन तब हुनेछ, जब जागीर गरेकी केटिहरु बेरोजगार केटाहरुसङ्ग बिबाह गर्न तयार हुनेछिन!" #शुभरात्री❤️
शान्ति, सम्बृद्धि, इतिहास, संस्कार, संस्कृति, सभ्यता चाहिने मजस्ता लाखौंको मन रोएको छ । हामीले खरानीमा केही पनि भेटाउने छैनौं ! जुन देशको इतिहास मेटिन्छ, त्यो देश कहिल्यै काम लाग्दैन । त्यहाँका जनता कहिल्यै सुखी हुन सक्दैनन् ।
जो हिजोका दिन देखि नेपालमा जुन आगो लागि रहेको छ त्यो मात्र मेरो देशमा भएको छैन कि मेरो अन्तर मन मा लागेको आगो हो । जय देश जय मातृभूमि जय नेपाल ।
हामीले कक्षा ८ को सामाजिक अध्ययन किताबमा पढेको राज्यका तीन अंग: कार्यपालिका (Executive) विधायिका (Legislative) न्यायपालिका (Judiciary) सबै आज जलाईयो! अब न सरकार बाँकी छ, न संसद्, न अदालत। यो देश पूर्ण रूपमा राज्यविहिन भइसकेको छ।nepa
Gen Z Nepal Statement : It's a warning to RABI LAMICHHANE to return to jail or else you will face the same consequences as other corrupt taluka
लड़ाई राजनीतिसँग थियो ! बेथिति र क्रोनिक भ्रष्टाचारसँग थियो ! यहाँ त देश नै जलिरहेछ !
Get Your Free Gift! 🎁Get the Shein App! Please accept my invitation, so I can earn my free gift!🎉 onelink.shein.com/14/4uye5230xamz
Get Your Free Gift! 🎁Get the Shein App! Please accept my invitation, so I can earn my free gift!🎉 onelink.shein.com/14/4uye5230xamz
नत इसा थियो नत मुसा थियो नत नासा थियो थियो त केवल सनातन थियो जो हाम्रो धर्म थियो ।
रात भर रुदा रुदै निदाउने बानी परेको मलाई कहिले नउठनेगरि निदाउने दिन कहिले आउला ।
केही वन्नुछ , भने तपाई वनबास भोग्नु पर्छ , घरको अवस्थाले राम बन्न दिदैन् |
आफूले माया गरेको मान्छेको अनुहार हेर्दै निदाउनु पाउनु र बिहान आँखा खुल्दा उसकै अनुहार हेर्न पाउनु नै मज्जाको जिन्दगी हो । #missmyfamily
United States Trends
- 1. Bama 11.4K posts
- 2. Ty Simpson 2,601 posts
- 3. South Carolina 32.5K posts
- 4. #UFC322 26.9K posts
- 5. Iowa 17.9K posts
- 6. #EubankBenn2 28.7K posts
- 7. Mateer 2,717 posts
- 8. Oklahoma 19.8K posts
- 9. Arbuckle N/A
- 10. Texas A&M 31.9K posts
- 11. Susurkaev 2,174 posts
- 12. Beamer 9,252 posts
- 13. Ryan Williams 1,538 posts
- 14. Talty 1,024 posts
- 15. #FightOn N/A
- 16. Camilo 8,667 posts
- 17. Heisman 9,434 posts
- 18. Georgia Tech 2,256 posts
- 19. Makai Lemon N/A
- 20. #Sooners 1,684 posts
You might like
-
🕉️ Cherry 🍒✍
@MarasiniZeewan -
GOATSII_ARL
@balramaryal7 -
Yudda Mewahang
@mewahang13 -
💓💔💔crash💖💞💞
@rameswor_raj -
🏌️काले दाई (O+)
@kaley_dai -
Milan Chhetri
@er_mpdl -
Tulasi Ram Chapagai
@Tulsi96368842 -
कृष्ण काले
@krishna66007499 -
🅣︎𝗲𝗷𝗲𝗻𝗱𝗿𝗮 🅺︎𝗼𝗶𝗿𝗮𝗹𝗮
@koirala98x -
🇳🇵चिम्स्या मगर🇳🇵
@somumagar55 -
अमिर दर्पण नेपाल
@me_amir333 -
roshan cheetri🙏🙏
@DaredMax -
निमेश भट्टराई🇳🇵
@iamNB2
Something went wrong.
Something went wrong.