rajuisty's profile picture. #साहित्यप्रेमी
#Motivational_Thought✍️
#Entertainment
#Literature

प्रदिप पौडेल

@rajuisty

#साहित्यप्रेमी #Motivational_Thought✍️ #Entertainment #Literature

Pinned

Good Morning Everyone. उज्यालो नृत्यको कथा। setopati.com/literature/238…


देश बिकासलाइ समुन्नत दिशामा डोर्याउन आबश्यक पहल,समझदारि र खाका तयार गर्न जुटौ जस्ले घटित घटना प्रति को अध्ययन तथा मुल्याङ्कन यसरि गरोस जस्ले भाबि पुस्तालाइ अहिलेको उपलब्धि र अवसर लाइ गर्ब गर्न मिल्ने बाटो खुलोस्। देश र जनताको हित हुने गरि देश निर्माण मा जुटौ।जुटौ।#शुभदिन


नेपाल इतिहास मै पहिलो महिला प्रधानमन्त्री बन्न सफल शुशिला कार्कि ज्युलाइ बधाई तथा शुभकामना । अब आशा गरौ देश ले सुनौलो भबिश्य कोर्न सकोस जहा हर नेपालि ले यो उपलब्धिलाइ गर्बका साथ अगाल्न सकौ। #GenZNepal #Goodsleepnow #Have a great night


जेन जि पुस्ताले रुपान्तरण गरेको नया नेपालको भबिश्य उज्ज्वल होस| देशले अब नेपालको पहिलो महिला प्रधानमन्त्री पाउदै छ| #GenZNepal


निर्णय को पर्खाइमा सबै!!!!!!! हैन, के हुन्छ ,के ठिक हो??, के गर्दैछन?? कसो हुने हो?? अन्योलमा रहेको देशको स्थिति अनि दिन होस या रात, यसप्रतिको छ्ट्पटि पनि रास्टृयता र स्वभिमानको प्रति हामि सबैको सम्मान हो| #HaveAPeachfulDay


परिस्थिति ले जे निम्त्यायो अझ सुदृढ कसरि बनाउने? जे घ्ट्यो , घटनाको परिणाम ले पस्केको अवसर लाइ उचित र दिर्घकालिन रुपले देशलाइ हित हुने पक्षमा सबैको मत एकजुट हुनुपर्छ | #Genz #GoodMorningEveryone


At this strange age, my heart pulls me one way, my mind another… and my restlessness? It walks its own path — far from both. #Thoughts #LifePhases


सार्है जटिल उमेरमा लागिएछ कि मन एकातिर सोच्छ , दिमाग अर्कोतिर अनि बेस्थता भने अर्कैतिर | #प्रदिप


दिमाग मा अनेकौ कुराहरु खेलिराछन , जे होस अन्योलका ति मनोबाद रमाइलो नै छ्न | अठोट गरिहालौ या केहि समय पर्खौ| केहि चिज अन्योलमा नै रमाइला छन | #daytime


ल जित्यो जनकपुले CATcH MISS FOR SUDUR #NepalPremierLeague


कस्ले जित्ला त?🤔🇳🇵🇳🇵🇳🇵🇳🇵 Sudur vs janakpur #NepalPremierLeague


Do you remember when you joined X? I do! #MyXAnniversary

rajuisty's tweet image. Do you remember when you joined X? I do! #MyXAnniversary

तलब बढ्यो कि घट्यो ??? #बजेट भाषण


रङ्ग खेलियो त?😆


बिश्वास अनि आत्मसात गर्न सकियोस त्यो लगन अनि परिश्रम ले सिर्जेको ज्ञान। खुल्ला हृदयले।। #आत्मबिश्वास #शुभरात्रि


प्रवृत्ति अनि व्यबहार अबगत हुदा हुदै नचाहेर पनि केहि समायोजन गर्नु नै पर्ने रहेछ यो कृत्रिमतामा । #शुभरात्री 🎉🎊


संघीय निजामती बिधेयक 2080 आज पेश हुदै।। ल है त।


बिहान भैसक्यो भन्दा पनि अचेल बिबाह गर्ने उमेर भैसक्यो भन्ने वाक्य ले चाडै उठाउन थाल्ने भो त।😅 #शुभप्रभात


बर्षिरहेछ त्यो आकाशे पानी। भिजिरहेछ यो मेरो मन भित्रको खुल्ला चौर। म खुल्ला चौरलाई ओत खोजिराछु। अपसोच, छाता छ त केबल तिमिसग।😊 भन प्रिय😉, के तिमि मेरो त्यो खुल्ला चौरलाई ओत दिन्छयौ त?❤️🌹🌹


Loading...

Something went wrong.


Something went wrong.