sagarrayamajhee's profile picture. म मेरी आमाका प्राथनाहरू अझै सम्झन्छु
जसले मलाई पच्छ्याइरहन्छन । जसले म बन्नमा
हरदम सहयोग गरिरहन्छ ।

गाउँले केटो

@sagarrayamajhee

म मेरी आमाका प्राथनाहरू अझै सम्झन्छु जसले मलाई पच्छ्याइरहन्छन । जसले म बन्नमा हरदम सहयोग गरिरहन्छ ।

Vous pourriez aimer
गाउँले केटो a reposté

ओलि जि बारे थुप्रै किताबहरु लेखिने छ्न तपाईं हामीले मात्र हैन आउने पुस्ताहरुले पनि पढी राख्ने छ्न नेपाल यस्तो पनि मानिस थियो यस्तो पनि प्रधानमन्त्री थियो जस्ले मृत्यु त हाँक दियो जस्ले रास्ट्रलाई होच्याउने शक्तिहरुलाई हाँक दियो जसले देशको अनुहार मात्र फेरि दिएन नक्सै फ़ेरि दियो।


गाउँले केटो a reposté

"मनमा लागेको चाेटले जिउन सिकाउँछ भने खुट्टामा लागेको 😥चाेटले सम्हालिएर हिड्न सिकाउँछ ।" #शुभबिहानी


गाउँले केटो a reposté

कुलमान को सम्पती छानबीन गरि कार्वाहि गर्न जोडदार माग गर्दछु ! @kpsharmaoli


फेसबुक डाउन


सरकारको कार्यकाल 1 बर्ष पूरा हुँदै गर्दा कार्यशैली बदल्छु भन्नु हुन्थ्यो लाठी फोर्‍रा छाडेर गोली हान्न आदेश दिन थाल्नु भएछ्🤗 जय गठे तन्त्र 🙋‍♂️🙋‍♂️


हामी सबैले लेखौ justice_for_bharati_manandhar

sagarrayamajhee's tweet image. हामी सबैले लेखौ  justice_for_bharati_manandhar

हामी सबैले भनौ justice_for_bharati_manandhar


गाउँले केटो a reposté

संसदीय समितीको सभापती चयनमा सत्ताको भागबण्डा नपुगेर हलो अड्काउछन अनि लोकतन्त्रको भाषण घोक्रो फुल्ने गरी गर्छन।विपक्षी लाई कुनै समितीको नेतृत्व गर्न दिन मन नलागे नदिए हुन्छ।तर समितीहरुलाई संसदको दुई सेसन सकिन लाग्दा पनि पंगु बनाउनु सत्ता पक्षको सर्वसत्तावादी सोंचको चरम नमुना हो।


माओवादीकाे बिशेष रुपान्तरण अभियान "ल्हारक्याल लामा बाट उद्घाटन!लाै बधाई छ।


सुदामाले भगवान श्रीकृष्णसँग सोध्नुभो, 'मित्रताको असली मतलब के हो?' भगवान श्रीकृष्णले मिठो मुस्कान दिँदै भन्नुभयो, 'जहाँ 'मतलब' हुन्छ, त्यहाँ मित्रता कहाँ हुन्छ र !'


लौ है भोलि यता भेठौ

sagarrayamajhee's tweet image. लौ है भोलि यता भेठौ

समय कति बलवान् छ : १०० किलो सुन तेरो हो भन्दा नि मेरो हुँदै हैन भन्ने दिन पनि आउँदो रेछ।


भारतले ९ अर्बमा चन्द्रयान पठाउँछ,हाम्रा जनप्रतिनिधिहरु चियाखाजामा २० अर्ब सक्छन् अनि सेना पाल्न गाह्रो भयो भन्छन्। आपतबिपतको एकमात्रसहारा सेना घटाउने वा खारेज गर्ने हैन कि केहीकाम नगर्ने प्रदेश खारेज गरौँ, हल्ला मात्रै गर्ने सांसद संख्या र बजेट मात्रै खाने३५,००० जनप्रतिनिधि घटाऔ


धुलिखेल बाट काठमाडौ जाँदै गरेको बा.३ख.९३९६न.कोबस काभ्रे र भक्तपुरको सिमाना (पुलमुनि) भिरबाट खस्यो,उद्वारकार्य भईरहेको छ ३जना घाईतेलाई मध्यपुर अस्पताल र ४जना घाईतेलाई इबमुरा अस्पताल लगिएको छ अन्यबिस्तृत बिवरण आउन बाकि


गाउँले केटो a reposté

कालिकोटमा रास्कोट अस्पताल निर्माणका लागि बेल्जियमबाट १७ लाख रवी लामिछाने लाइ सहयोगdcnepal.com/2019/09/77533/ यो रास्कोट अस्पताल बन्यो होला कि नाइँ ? अहिले के छ त् यो अस्पतालको अवस्था ?

कालिकोट , रासकोटमा आफ्नो छोरालाइ अस्पताल लिदै आमा र बा ! बाबु लाइ शिध्र स्वास्थ्य लाभको कामना ! यो दृश्य हेर्नका लागि त बनायका होलान देश भरिका भ्युटावर हरु !



गाउँले केटो a reposté

एमालेको अध्यक्ष बाहेक सोसल मिडिया बुझेको नेता को जस्तो लाग्छ? कृपया RT गर्नुभए खुसि हुनेथिए!


गाउँले केटो a reposté

पम्फादेवीहरूको अडियो आउदा नि केहि नहुने तर विचरा सोझो नेवारको छोरालाई कुनै प्रणाम विना नै दोष लगाउन मिल्ने ! धान खाने मुसो चोट पाउने कमिलो?


गाउँले केटो a reposté

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान अदालतबाटै पक्राउ २० अर्व झ्याम्म पार्ने प्रचण्ड लाई यसैगरि खोरमा जाक्नुपर्ने!


United States Tendances

Loading...

Something went wrong.


Something went wrong.