你可能會喜歡
"बजेट एउटा सरकारले पारित गर्छ, कार्यान्वयन अर्कोले। एउटाले राजदूत नियुक्त गर्छ तर ओहदाको प्रमाणपत्र पेश गर्दागर्दै फर्काइन्छ। सरकारको कानुनी सल्लाहकार, महान्यायाधिवक्ता वर्षको दुईचोटिसम्म फेरिने अवस्थामा राजनीतिक स्थायित्वको लागि बलियो सरकारको चाहना आम जनतामा हुनु स्वाभाविक हो।"
सम्झौता र सिद्धान्तको सीमा बीचको सन्तुलन नै थियो नेकपा एमालेको संविधानप्रति २७ बुँदे असहमति onlinekhabar.com/2024/07/1514413
onlinekhabar.com
बलियो सरकार र कमजोर प्रतिपक्षको लय
Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank
विश्वासिलो मानिसले डेढ वर्षमा पाँच-पाँच पटक विश्वासको मत माग्दैन, यदी माग्छ भने ऊ विश्वासिलो हुँदैन ।
“जति अनुभव र विज्ञता बढ्यो त्यति नै शान्ति प्रक्रिया गाँठो पर्दै गएको छ।” himalkhabar.com/news/142246
himalkhabar.com
बल्झिँदै गएको मानव अधिकार गाँठो
‘सबै मानव अधिकार सबैका लागि बराबर’ भन्ने वाक्य कर्णप्रिय छ। तर जबसम्म सबै जनताको राजनीतिक, सामाजिक मर्यादा बराबर हुँदैन र ‘बराबरी’ को परिभाषा गरिंदैन तबसम्म केही सक्षमहरूबीच मात्र बराबरी हुन्छ।
दक्षिण कोरियाका लागि राजदूत बन्न अस्वीकार गरेका सुशील प्याकुरेल @SushilPyakurel1 भन्छन्- चन्द्रमा पठाए पनि राजदूत बनेर जान्न #अँध्यारोबाट_उज्यालोतिर बुधबार राति ९:०० बजे ! @himalayahd
नियुक्ति पाउन हानथाप गर्नेहरुको लर्को देखेर होला, सम्बन्धित व्यक्तिसँग परामर्शै नगरी पद 'थमाइदिने' आत्मविश्वास बढेको । तर नैतिकवान मानिसले त्यसरी दिइने पदलाई ठाडै अस्विकार गर्छन् । सुशील दाइले आफ्नो जीवनमा निष्ठाको अर्को पाना कोर्नुभएको छ । nayapatrikadaily.com/news-details/1…
महाभारतसम्बन्धी अर्को चोटिलो पुस्तक । #युगान्त कै ढाँचाको । दृष्टिकोण चाहिँ भिन्न । पढ्दैछु ।
मिडियामा पठन संस्कृतिसम्बन्धि चर्चा पछिल्लो समय बढिरहेको छ, जुन राम्रो हो । किताबका पाठक घटे भने पत्रपत्रिका र अनलाइन पढ्ने पाठक पनि घट्छन् । त्यसैले पठन संस्कृति अभिवृद्धि गर्ने दिशामा गम्भीरतापूर्वक लाग्नु मिडियाको हितमा पनि छ ।
Upendra Shubba, director of a Nepali movie #Mansara, deserves applause for a couple of reasons- for bringing up another wonderful movie with an indigenous taste after Jari, and for creating a context where Praveen Khatiwada, another gem of Nepali movies, could shine.
#मुकामरणमैदान माथि डा. महेशराज पन्तले गर्नुभएको समालोचनामाथि लेखक मोहन मैनालीको टिप्पणी @mohanpmainali himalkhabar.com/news/140976
himalkhabar.com
‘मुकाम रणमैदान’ नियालेको समीक्षा नियाल्दा
तात्कालिक लेखनपद्धति बुझ्नु वा नबुझ्नु अलग कुरा भयो। आजका पाठकले त्यस्तो पद्धति नबुझ्ने हुनाले त्यसलाई परिवर्तन गर्नु बेग्लै कुरा हो। पुरानो कुरा बुझाउनुपर्छ तर त्यो बुझाउनका लागि तैंले पनि पुरानो...
इतिहास लेखनमा अतुलनीय योगदान गर्नुभएका महेशराज पन्तज्यूले गर्नुभएको मुकाम रणमैदानको समीक्षा ! पन्तज्यू र हिमालखबरप्रति आभारी छु ! himalkhabar.com/news/140924
गठबन्धन टु गठबन्धनको यात्रा बिस्तारै मार्ने मात्रा म्याद नगुज्रिने विषको प्याला बाँचुञ्जेल यस्तै उथलपुथल हुँदै जाला ।
१/२ ‘बलिदानलाई सम्झंदा’ मुलुकका अग्रजहरु बिचको भलाकुसारी कार्यक्रम। चिन्नुहोला?! (आयोजकः टंकप्रसाद स्मृति प्रटिषठान, मदन भण्डारी मेमोरियल कलेज, ई.)
आफूले खान नपाए कराइ नै घोप्टाइदिने शैली छ उहाँकाे । आफू र आफ्नो पार्टी डुब्ने निश्चित देखेपछि पुरै व्यवस्थालाई आफूसँगै डुबाउने ध्याउन्नमा उहाँ सफल भइरहनुभएको छ । पाउलो फ्रेरेको किताबमा necrophilia, nourishment by love of death लेखिएको पढ्दा मलाई दाहालकै याद आउँछ ।
के यो पुरै गलत नै बोलेका होलान त ? यो विक्षिप्त प्रलाप त अलिक होइन होला ! अहिलेको गठवन्धन र साइज्भन्दा ठुलो प्रचण्डको भूमिकाले धेरै कुरा त देखाइरहेको छैन? अनि प्रचण्डले अहिले किन भनिरहेका छन् ?
Another joint initiative of the Madan Bhandari Memorial College and the Tanka Prasad Acharya Memorial Foundation. Through such activities, the memories of the previous generation will be handed to the new and our #institutionalmemory can be strengthened.
ORDER NOW !! अर्डरका लागी आफ्नो विवरण किताब यात्रामा पठाउन सक्नुहुनेछ। अधिक जानकारीका लागि : ०१-५२४५०८८ Author: Sujit Mainali @sujitmainali kitabyatra.com #Books #KitabYatra #staysafe #staycreative
United States 趨勢
- 1. #UFC322 172K posts
- 2. Islam 273K posts
- 3. Morales 37.8K posts
- 4. Valentina 15.9K posts
- 5. Prates 35.8K posts
- 6. Sark 6,075 posts
- 7. Kirby 18.6K posts
- 8. Georgia 89.1K posts
- 9. Ilia 6,521 posts
- 10. Khabib 10.3K posts
- 11. Zhang 26.5K posts
- 12. Ole Miss 12.5K posts
- 13. Dagestan 2,331 posts
- 14. Leon 75.3K posts
- 15. #GoDawgs 9,746 posts
- 16. Dillon Danis 11.5K posts
- 17. Arch 22.1K posts
- 18. Sean Brady 6,986 posts
- 19. Tanner Wall N/A
- 20. Usman 10.8K posts
你可能會喜歡
-
Bhupendra Khadka
@KhadkaBhupendra -
Nepal Literature Festival
@Nepallitfest -
Keshab DAHAL
@dahalkeshab -
𝐘𝐮𝐠 𝐏𝐚𝐭𝐡𝐚𝐤
@YugPathak -
binod bikram kc
@binodbikramkc -
Yadab Devkota
@gaunkomanchhey -
Mohan Mainali
@mohanpmainali -
Ghanashyam Khadka
@Bodhighanashyam -
viplob pratik
@viplobpratik -
Girish Giri
@Birgunj -
Book Hill
@Book_Hill_P -
Bimal Acharya
@BimalSalyan -
Rajaram Gautam
@Rajaramgautam -
Lost&Found
@Ghiyub -
Janardan Baral
@JanardanBaral
Something went wrong.
Something went wrong.