#cpnuml 搜尋結果
🚨 Just In: Massive clashes erupt in Bara District, Nepal between Gen Z protesters & CPN-UML cadres. Curfew imposed; Buddha Airlines cancels Kathmandu‑Simara flights. #CPNUML #NepalProtests #BreakingNews #India #BorderSecurity
नेकपा (एमाले) शान्तिनगर १ नम्बर वडाको दोस्रो वडा अधिवेशन आज आगरनेटामा सफलतापूर्वक सम्पन्न भयो । नवगठित कमिटीलाई सदस्यता विस्तार र मिसन ८४ लाई सफल बनाउनका लागि हार्दिक शुभकामना ! नयाँ नेतृत्वले संगठनलाई सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास छ। #Misson84 #CPNUML
पोखरेल एमालेभित्र ओलीको विकल्पका रूपमा देखिन्छन् वा अघिल्लो महाधिवेशनमा भीम रावलको जस्तै अवस्थामा पुग्छन् ? by @bahab9817 #nepalviews #cpnuml nepalviews.com/story/413363/u…
नेकपा(एमाले)तुलसीपुर ५ को दोस्रो वडा अधिवेशन आज भव्य रूपमा सम्पन्न । पानसमा बत्ती बालेर उद्घाटन गर्दै मिसन ८४ सफल बनाउन वडाको भूमिकाबारे बोलियो । जेष्ठ कम्युनिस्ट नेताहरूलाई दोसल्ला ओढाएर सम्मान पनि गरियो। पूर्व कमिटीलाई धन्यवाद र नवगठित टिमलाई शुभकामना दिईयो ! #Mission84 #CPNUML
‘पार्टीको आन्तरिक लोकतन्त्र सम्बन्धी आफैले अघि सारेका मान्यतालाई सम्मान गर्दै पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणमा सकारात्मक भूमिका निर्वाह गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छु’ #NagarikNews #cpnuml nagariknews.nagariknetwork.com/politics/ishwo…
नेकपा (एमाले) तुलसीपुर १ नम्बर वडाकमिटीको दोस्रो वडा अधिवेशन भव्य रूपमा सम्पन्न। १०० भन्दा बढी जेष्ठ नागरिक र कम्युनिस्ट आन्दोलनका अग्रज नेताहरूलाई सम्मान । सर्वसम्मत रूपमा नयाँ कमिटी गठन । नवगठित कमिटीद्वारा मिसन ८४ सफल पार्ने प्रतिबद्धता व्यक्त। #CPNUML #Mission84 #Tulsipur
‘पार्टीले युवाहरूको कुरा सुन्नुपनि पर्छ, समेट्नु पनि पर्छ । जेनजी आन्दोलन चेन अफ कमान्ड नहुनाले रुमलियो’ – रमिला नेपाल #cpnuml #himalayatvhd #VIDEO
महेश बस्नेतको आरोप : जेनजी आन्दोलनका मुख्य मतियार प्रचण्ड, रवि र बालेन | Mahesh Basnet News Link : onlinekhabar.com/2025/10/1784831 #maheshbasnet #cpnuml #genz #balen #prachanda #rabilamichhane #poiltics #onlinekhabar
नेकपा (एमाले) शान्तिनगर-३ को वडा अधिवेशन भव्य रूपमा सम्पन्न । अधिवेशनले सर्वसम्मत रूपमा नयाँ कमिटी गठन गर्दै जनअपेक्षाअनुसार कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । संगठन सुदृढीकरण र मिसन ८४ सफल बनाउन वडास्तरको भूमिकामा जोड दिइएको छ। #Mission84 #CPNUML #Shantinagar3
उम्मेदवारी घोषणासँगै पोखरेलले अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व हस्तान्तरण गर्न आग्रह गरेका छन्। #NagarikNews #cpnuml nagariknews.nagariknetwork.com/politics/what-…
नेता होइन नीति, तदर्थ होइन विधि ! सन्दर्भ:- नेपालको राजनीतिक दल #NepaliCongress #cpnuml #Maoist #RPP #JanmatParty
जेन–जी आन्दोलनमा हिंसा, लुटपाट र आगजनी गर्नेहरूलाई लक्षित गर्दै। पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको कडा टिप्पणी। “फेन्टा र कोकाकोला चोर्नेले देश बनाउँछन्?” #KPSharmaOli #CPNUML #NepalPolitics #Leadership #NationBuilding
दरबारमार्गको मूल सडकमा एमालेले कार्यक्रम गर्दा भएको फोहोर सन्दर्भमा काठमाण्डू महागरपालिकाले एमालेलाई काटेको जरिवानाको पत्र उक्त दलको केन्द्रीय कार्यालयले 'आफूहरू आयोजक नभएको' भनेर बुझ्न नमानेको विवरण आएको छ। यस विषयमा तपाईँ के भन्नुहुन्छ? #BBCNepali #CPNUML #BalenShah
अब, एमाले पार्टी भित्र 'आश र त्रास' को वातावरण अन्त्य गर्नुपर्छ। - @yogesbhattarai #YogeshBhattarai #cpnuml #balbirofficeal Video source: Setopati
केपी ओलीलाई स्थान हद तोकेर, मिडिया ट्रायल गरेर चुनावको तयारी हुँदैन : महेश बर्तौला #MaheshBartaula #nepallead #cpnuml
पोखरेल एमालेभित्र ओलीको विकल्पका रूपमा देखिन्छन् वा अघिल्लो महाधिवेशनमा भीम रावलको जस्तै अवस्थामा पुग्छन् ? by @bahab9817 #nepalviews #cpnuml nepalviews.com/story/413363/u…
आयो एमाले आयो रातो सूर्यलाई लिएर... नेकपा (एमाले)का लागि लोकप्रिय गीतहरूको सिर्जना र संयोजन गर्नुहुने बैकुण्ठ महतसँगको कुराकानी तलको लिंकमा हेर्न र सुन्न सक्नुहुन्छ youtube.com/watch?v=cuQuYy… #baikunthamahat #cpnumlsong #cpnuml #dainiki #dainikitv
एमालेको पुनर्गठन र रुपान्तरणका लागि अध्यक्षमा उम्मेदवारी #IshworPokhrel #BidhyaDeviBhandari #cpnuml #dainiki #dainikitv
शक्तिमा होइन सामूहिकता र सहकार्यमा विश्वास राख्छु #IshworPokhrel #BidhyaDeviBhandari #cpnuml #dainiki #dainikitv
एमालेका नेता र कार्यकर्तामा ईश्वर पोखरेलकाे अपिल #IshworPokhrel #BidhyaDeviBhandari #cpnuml #dainiki #dainikitv
उम्मेदवारी घोषणासँगै पोखरेलले अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व हस्तान्तरण गर्न आग्रह गरेका छन्। #NagarikNews #cpnuml nagariknews.nagariknetwork.com/politics/what-…
‘पार्टीको आन्तरिक लोकतन्त्र सम्बन्धी आफैले अघि सारेका मान्यतालाई सम्मान गर्दै पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणमा सकारात्मक भूमिका निर्वाह गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छु’ #NagarikNews #cpnuml nagariknews.nagariknetwork.com/politics/ishwo…
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्तरिम सरकारले घोषणा गरेको प्रतिनिधि सभा निर्वाचनमा एमाले सहभागी हुने बताएका छन् । #KPOli #cpnuml #NagarikNews
नेशनल भोलेन्टियर्स फोर्सको चेतावनी– जेन जीका नाममा अराजकता नरोकिए प्रतिरोध गर्छौं corporatekhabar.com/nvf/ #NationalVolunteersForce #cpnuml #politics #nepalipolitics #CorporateKhabar #CorporateMagazine
आफूमाथि आक्रमणको प्रयासपछि महेश बस्नेतले भने– गम्भीर र निन्दनीय corporatekhabar.com/mahesh-basnet-… #maheshbasnet #cpnuml #genz #politics #nepalipolitics #CorporateKhabar #CorporateMagazine
२३ गतेको प्रतिक्रियाले २४ गते भयो भन्ने तर्क उचित होइन, २३ गतेको घटना आफैँ ‘षड्यन्त्रको उपज’ newspolar.com/archives/385250 #kpoli #cpnuml
तस्बिरहरूमा हेर्नुहोस् एमालेको जनप्रदर्शन तथा सभा corporatekhabar.com/cpn-uml-178/ #cpnuml #politics #protest #CorporateKhabar #CorporateMagazine
एमालेको प्रदर्शनले भृकुटीमण्डप हुँदै चल्ने सवारीसाधन डाइभर्सन corporatekhabar.com/cpn-uml-177/ #cpnuml #politics #protest #corporatekhabar #CorporateMagazine
नेपाल प्रेस र यी बहिनी जसमीन ओझा को संबन्ध गहीरो छ ! दुवै एमालेको झोलेहरु हुन् ! कठै राजनीति !! 😂😆🙏 #CPNUML #JHOLEY #GENZJholey #Nepal #Nepali #NepalPress #GenZNepal
नेकपा (एमाले) शान्तिनगर १ नम्बर वडाको दोस्रो वडा अधिवेशन आज आगरनेटामा सफलतापूर्वक सम्पन्न भयो । नवगठित कमिटीलाई सदस्यता विस्तार र मिसन ८४ लाई सफल बनाउनका लागि हार्दिक शुभकामना ! नयाँ नेतृत्वले संगठनलाई सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास छ। #Misson84 #CPNUML
विधान महाधिवेशनपछिको राजनीतिक परिस्थितिअनुसार एमालेको महाधिवेशन हुनुपर्छ : ईश्वर पोखरेल corporatekhabar.com/ishwor-pokhare… #cpnuml #ishworpokharel #corporate #ujjwaljung #CorporateKhabar #CorporateMagazine #highlight #followers
नेकपा(एमाले)तुलसीपुर ५ को दोस्रो वडा अधिवेशन आज भव्य रूपमा सम्पन्न । पानसमा बत्ती बालेर उद्घाटन गर्दै मिसन ८४ सफल बनाउन वडाको भूमिकाबारे बोलियो । जेष्ठ कम्युनिस्ट नेताहरूलाई दोसल्ला ओढाएर सम्मान पनि गरियो। पूर्व कमिटीलाई धन्यवाद र नवगठित टिमलाई शुभकामना दिईयो ! #Mission84 #CPNUML
एमालेको महाधिवेशनको मिति र आगामी नेतृत्वबारे ओलीको भनाइमा कृपया तपाईँको प्रतिक्रिया दिनुहोस् #BBCNepali #KPSharmaOli #CPNUML
नेकपा (एमाले) ले ११औं महाधिवेशनस्थल परिवर्तन गरेको छ । corporatekhabar.com/cpn-uml-168/ #KPSharmaOli #KPOli #cpnuml #politics #corporatekhabar #CorporateMagazine
🚨 Just In: Massive clashes erupt in Bara District, Nepal between Gen Z protesters & CPN-UML cadres. Curfew imposed; Buddha Airlines cancels Kathmandu‑Simara flights. #CPNUML #NepalProtests #BreakingNews #India #BorderSecurity
नेकपा (एमाले) तुलसीपुर १ नम्बर वडाकमिटीको दोस्रो वडा अधिवेशन भव्य रूपमा सम्पन्न। १०० भन्दा बढी जेष्ठ नागरिक र कम्युनिस्ट आन्दोलनका अग्रज नेताहरूलाई सम्मान । सर्वसम्मत रूपमा नयाँ कमिटी गठन । नवगठित कमिटीद्वारा मिसन ८४ सफल पार्ने प्रतिबद्धता व्यक्त। #CPNUML #Mission84 #Tulsipur
काठमाण्डूका मेयर बालेन्द्र शाह र सत्तारूढ नेकपा एमालेबीच विभिन्न विषयमा सार्वजनिक रूपमा नै पटकपटक विवाद तथा घोचपेच हुँदै आएको छ। यस विषयमा तपाईँ के भन्न चाहनुहुन्छ? #BBCNepali #BalenShah #CPNUML
नेकपा (एमाले) शान्तिनगर-३ को वडा अधिवेशन भव्य रूपमा सम्पन्न । अधिवेशनले सर्वसम्मत रूपमा नयाँ कमिटी गठन गर्दै जनअपेक्षाअनुसार कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । संगठन सुदृढीकरण र मिसन ८४ सफल बनाउन वडास्तरको भूमिकामा जोड दिइएको छ। #Mission84 #CPNUML #Shantinagar3
नेता होइन नीति, तदर्थ होइन विधि ! सन्दर्भ:- नेपालको राजनीतिक दल #NepaliCongress #cpnuml #Maoist #RPP #JanmatParty
दरबारमार्गको मूल सडकमा एमालेले कार्यक्रम गर्दा भएको फोहोर सन्दर्भमा काठमाण्डू महागरपालिकाले एमालेलाई काटेको जरिवानाको पत्र उक्त दलको केन्द्रीय कार्यालयले 'आफूहरू आयोजक नभएको' भनेर बुझ्न नमानेको विवरण आएको छ। यस विषयमा तपाईँ के भन्नुहुन्छ? #BBCNepali #CPNUML #BalenShah
नेता केपी शर्मा ओलीलाई जन्मदिवसको शुभकामना ! Happy birthday to you leader KP Sharma Oli ! 💐🎂👏🇳🇵 #KPOli #CPNUML #birthday #kpsharmaoli #Nepal @PMuseumNepal
नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबारे विश्लेषण गर्न सकिने तीन तस्बिर । #NepaliCongress #cpnuml #cpnmoist #election #fagun21
उपनिर्वाचनलाई लिएर नेकपा एमाले र नेपाली कांग्रेसको बुझाइ चर्चाभन्दा फरक👇 [🔗पूरा समाचार : bbc.in/3y1XVgQ] #BBCNepali #NepaliCongress #CPNUML
नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष पोखरेलले विधान महाधिवेशनको बेलामा पार्टीको लोकतान्त्रिकरणको बारे बोल्न पाउँदैनस् भन्न नमिल्ने भन्दै असन्तुष्टिको विधिसम्मत प्रकट हुन नपाए विद्रोह हुने बताएका छन् #nepalpress #CPNUML
Something went wrong.
Something went wrong.
United States Trends
- 1. Happy Thanksgiving 453K posts
- 2. Turkey Day 21.5K posts
- 3. #Thankful 5,707 posts
- 4. Afghan 431K posts
- 5. #Gratitude 5,633 posts
- 6. Feliz Día de Acción de Gracias 1,459 posts
- 7. #StrangerThings5 370K posts
- 8. #DareYouToDeath 327K posts
- 9. #Grateful 3,162 posts
- 10. DYTD TRAILER 248K posts
- 11. Good Thursday 25K posts
- 12. Taliban 54.2K posts
- 13. Tini 14.5K posts
- 14. Gobble Gobble 16.6K posts
- 15. God for His 19.4K posts
- 16. For the Lord 33.7K posts
- 17. God in Christ Jesus 5,636 posts
- 18. Asylum 150K posts
- 19. robin 124K posts
- 20. Mayorkas 62.5K posts