आकृति चन्द (ठकुरी)
@Akritichand1
समय बिचको शुन्यता र कर्मको समीकरण मिलाउदै ,उपलब्धिको प्रतिउत्तर खोजिरहेको एक मनुवा।☺️
You might like
जिबनमा पैसा मात्र होइन मान्छे नि कमाउने गर्नुस् किन कि मसनघाटमा चार करोडौं होइन चार जना मान्छे चाहिन्छ महोदय ।।।
हाम्रो देश नेपाल हाम्रो श्वास हो, हाम्रो रगतको हो,हाम्रो आत्मा हो, यसलाई माया गर्नेहरु कहिल्यै हराउँदैनन् धोका दिनेहरु कहिल्यै टिक्दैनन्। आज पिडामा भए पनी भोली यो माटो फरि उठ्छ जनताको आवाजले फेरि नयाँ इतिहास बन्दैछ।।
बा आमाले पिटेको सन्तान। गुरुले पिटेको शिष्य।र सुनारले पिटेको सुनको महत्त्व कति हुन्छ।अहिले बजारमा भएको सुनको मुल्यले बताउछ ।त्यसैले यि सबैले गरेको कार्यको प्रतिशोध राख्नु हुदैनन् ।।
थाकेको त छैन तर निकै ढिला भए झै लाग्छ।छिट्टै सफल बनाई देउना है भगवान मन भित्र सपनाहरूको हानाहान छ।मन बाहिर बाध्यताको तानातान छ।🇳🇵🇳🇵
हजुरको कोख हजुरको काख मेरो पहिलो बासँ स्थान हो। हजुरको मुस्कान हजुरको माया र बलिदान जीवनको अनन्त र अमुल्यक छ। (मुमा )
पाउमा काँडा पर्दा नै जीवन चल्छ। छातीमा फुल पर्दा त जीवन नै सकिन्छ ।। जब चुनौती हुन्छ त्यहीँ नै अवसर सिर्जना हुन्छ।।
दुख बाट मुक्ति पाउनु मोक्ष, मुक्ति पाउन अरु बाट होइन आफै बाट हो, किन की मेरो बन्धन दुनियाँ होइन म आफेै हो। शुभ दिन ......
25 बर्ष पढाइ 25 बर्ष कमाइ 25 बर्ष दबाइ त्यसपछि बिदाइ के छ र जिन्दगीमा बाचौ रमाइ रमाई।।।
तिमी मिनेट मिनेटको ख्याल गरि जीवन बिताउ। घण्टाको त अरुले ख्याल गरि हाल्छ।।
जीवन जिउने आशा राखेर के गर्नु माया तिम्रा बोलिका टुक्राहरुमा सर्पको बिष भए पछि। परिवर्तन हुन जरुरी देखियो 👈️
क्या गजब आसा थियो कि भ्रष्टाचारीको फाइल खुलाउछ भन्ने कुरामा तर बिडम्बना टिकटको फाइल पो देख्छ।
हातमा हरियो चुरा छ। आज जसरी नि भेट माया एउटा जरुरी कुरा छ। सन्दर्भ साउने सङ्क्रान्ति
साथी पनि तिमी माया पनि तिमी एक पनि तिमी हजार पनि तिमी❤️
कहिलेकाहीँ मज्जाले हाँस्दा झर्ने आसु भन्दा भित्रै मन देखि दुखि भएर झर्ने आसु भयानक हुदोरहेछ। जिन्दगीमा 😭😭😭
United States Trends
- 1. Luka 59.8K posts
- 2. Lakers 45.9K posts
- 3. Clippers 17.3K posts
- 4. #DWTS 93.9K posts
- 5. Kris Dunn 2,463 posts
- 6. #LakeShow 3,434 posts
- 7. Robert 135K posts
- 8. Kawhi 6,050 posts
- 9. Reaves 11K posts
- 10. Jaxson Hayes 2,320 posts
- 11. Ty Lue 1,516 posts
- 12. Alix 15K posts
- 13. Elaine 46K posts
- 14. Collar 42.5K posts
- 15. Jordan 118K posts
- 16. Zubac 2,275 posts
- 17. Ezra 15.3K posts
- 18. NORMANI 6,180 posts
- 19. Dylan 35K posts
- 20. Colorado State 2,387 posts
You might like
Something went wrong.
Something went wrong.