BikashBasnet2's profile picture. जनताले तिरेको करबाट जीविका चलाउने मान्छे।
मैले यहाँ व्यक्त गरेको विचार नितान्त मेरा निजी हुन्।

Bikash Basnet

@BikashBasnet2

जनताले तिरेको करबाट जीविका चलाउने मान्छे। मैले यहाँ व्यक्त गरेको विचार नितान्त मेरा निजी हुन्।

Bikash Basnet reposted

कागेश्वरी मनोहरा नगरपालिका-७ काठमाडौँबाट ५८ वर्षिय कृष्णप्रसाद सेढाई यही असोज १३ गते बुधबार बिहान सम्पर्कबिहीन हुनुभएको छ। उहॉलाई कसैले देख्नुभए खबर गरिदिनुहोला । रोशन सेढाई ९८४१५४२६३५, ९८४१०५७९०२, ९८६९१६२८१६, ९८५१०९०६३०

Dahal_Shankar's tweet image. कागेश्वरी मनोहरा नगरपालिका-७ काठमाडौँबाट ५८ वर्षिय कृष्णप्रसाद सेढाई यही असोज १३ गते बुधबार बिहान सम्पर्कबिहीन हुनुभएको छ। उहॉलाई कसैले देख्नुभए खबर गरिदिनुहोला ।
रोशन सेढाई ९८४१५४२६३५, ९८४१०५७९०२, ९८६९१६२८१६, ९८५१०९०६३०

Bikash Basnet reposted

हो नि ।


Bikash Basnet reposted

यो थ्रेड उपयोगी छ, पढौ

परिवारका १ वा बढी सदस्य संक्रमित हुँदाका केही व्यावहारिक पक्षः -१ भन्दा बढी व्यक्तिमा संक्रमण छ भने सबै पोजिटिव हुनेहरू सँगै बस्दा हुन्छ। कसैको आइसोलेशन अवधि चाँडो सकिने रहेछ भने सकिएपछि आइसोलेशन नसकिएको व्यक्तिसँगै बसे पनि हुन्छ, संक्रमण नभएको अर्को व्यक्तिसँग बसे पनि हुन्छ। १/n



Bikash Basnet reposted

यी फोन नम्बरहरु सेभ गरिराख्नुस् काम लाग्न सक्छ ।

dear_tilanjali's tweet image. यी फोन नम्बरहरु सेभ गरिराख्नुस् काम लाग्न सक्छ ।

Bikash Basnet reposted

अपराध गरेको शंका गरिएको व्यक्तिलाई शंकाष्पद/आशंकित व्यक्ति(suspect), अभियोक्ताले अभियोग लगाई सकेको व्यक्तिलाई अभियुक्त/आरोपित व्यक्ति (accused) र अदालतले अपराध ठहर गरेको व्यक्तिलाई अपराधी/कसुरदार(criminal/culprit) भनिन्छ|


सलाम् म्यागासेसे विजेता महाविर पुन र उहाँको टिमलाई। महामारीबाट आक्रान्त हामीलाई अति सकारात्मक खबर। राष्ट्रिय आविष्कार केन्द्रको कामलाई सबै क्षेत्रबाट प्रोत्साहन र सहयोग आवश्यक। यसलाई बृहत स्केलमा लैजान अब ढिला गर्नु हुँदैन।

ल सुन्नु होस् National Trauma Center महाबौद्धको ७ वटा बिग्रेको भेन्टिलेटरहरु ३ दिनमा बन्यो | फ्रि मा बनाएको हो र हामीले गरेको खर्च ९८ हजार | भेन्टिलेटर Bella Vista कम्पनीको हो, नयाँमा प्रति भेन्टिलेटरको झन्डै १९ लाख रु. पर्ने रहेछ | सो सेन्टर भारत सरकारको सहयोगमा बनेको रहेछ |

MahabirPun's tweet image. ल सुन्नु होस्  National Trauma Center महाबौद्धको ७ वटा बिग्रेको भेन्टिलेटरहरु ३ दिनमा बन्यो | फ्रि मा बनाएको हो र हामीले गरेको   खर्च ९८ हजार | भेन्टिलेटर Bella Vista कम्पनीको हो, नयाँमा प्रति भेन्टिलेटरको झन्डै १९ लाख रु. पर्ने रहेछ | सो सेन्टर भारत सरकारको सहयोगमा बनेको रहेछ |
MahabirPun's tweet image. ल सुन्नु होस्  National Trauma Center महाबौद्धको ७ वटा बिग्रेको भेन्टिलेटरहरु ३ दिनमा बन्यो | फ्रि मा बनाएको हो र हामीले गरेको   खर्च ९८ हजार | भेन्टिलेटर Bella Vista कम्पनीको हो, नयाँमा प्रति भेन्टिलेटरको झन्डै १९ लाख रु. पर्ने रहेछ | सो सेन्टर भारत सरकारको सहयोगमा बनेको रहेछ |


Bikash Basnet reposted

एकघण्टासम्म औरेजी बुझ्नुहुन्छ भने यो हेर्नुस् है केही राजनैतिक/कुटनैतिक कुरो बुझिन्छ 😆 youtu.be/MZzEp9ANvTc

nirjharee's tweet card. Breaking Nepal Forces

youtube.com

YouTube

Breaking Nepal Forces


आफ्ना बा ले छोराको नाम राख्दा खासै विचार नपुर्‍याएको देखियो । आफु चाहि‌ं छोराको नाम बढो ध्यानदृष्टिले विचारेर 'सुशील' राख्ने निर्णयमा पुगियो ।


जंग बहादुरको बेलाइत यात्रा नामक पुस्तक पढ्न रहर हुनेले कृपया यो टुइट रिटुइट गरि तल कमेन्ट गर्नु होला!!!! म PDF को LINK पठाइदिन्छु!!🙏🙏

Hitler908's tweet image. जंग बहादुरको बेलाइत यात्रा नामक पुस्तक पढ्न रहर हुनेले कृपया यो टुइट रिटुइट गरि तल कमेन्ट गर्नु होला!!!!
म PDF को LINK पठाइदिन्छु!!🙏🙏


Bikash Basnet reposted

यो मान्छेलाई लिपुलेख खोस्न पठाउदै छन रे 🤣🤣🤣


पूर्वीय ‍‌ओखती विश्वलाई ।

महामारीमाथि विजय प्राप्त गर्ने एउटै तरिका हो जीवनशैली र खानपानशैलीमा परिवर्तन । जीवनी शक्ति जति बढायौं महामारी त्यति नै पराजित हुन्छ । योग, आयुर्वेद, प्राकृतिक जीवनपद्धति, उपवास, प्रार्थना, ध्यान, शाकाहार.....

omadhiraja's tweet image. महामारीमाथि विजय प्राप्त गर्ने एउटै तरिका हो जीवनशैली र खानपानशैलीमा परिवर्तन । जीवनी शक्ति जति बढायौं महामारी  त्यति नै पराजित हुन्छ । योग, आयुर्वेद, प्राकृतिक जीवनपद्धति, उपवास, प्रार्थना, ध्यान, शाकाहार.....


Bikash Basnet reposted

केही लेख्यो गाली खाइन्छ । केही लेखिएन ।

realpbhattarai's tweet image. केही लेख्यो गाली खाइन्छ । केही लेखिएन ।

Bikash Basnet reposted

Love this visual representation by Tony Ruth Inequality - unequal access to opportunities Equality? - evenly distributed tools and assistance Equity - custom tools that address inequality Justice - fixing the system to offer equal access to both tools and opportunities

BhawanaCAN's tweet image. Love this visual representation by Tony Ruth
Inequality - unequal access to opportunities
Equality? - evenly distributed tools and assistance 
Equity - custom tools that address inequality 
Justice - fixing the system to offer equal access to both tools and opportunities

यत्ती नै मात्र हो । खासै मलजल पुगे जस्तो लागेन् ।

लकडाउनमा फलेको यति नै हो ।

ktp_2040's tweet image. लकडाउनमा फलेको यति नै हो ।


वाँसको काईयो । बालखामा टाउकोको लिखा जुम्रा हटाउन खुबै उपयोगी ।

चिनिन्छ, यो ?

Neupane1Binod's tweet image. चिनिन्छ, यो ?


अलैची ।।

बोट चिन्नोस , फल टुप्पो तीर होइन फेद तीर खोज्नुस् । Photo : Randy Berry

Neupane1Binod's tweet image. बोट चिन्नोस , फल टुप्पो तीर होइन फेद तीर खोज्नुस् ।
Photo : Randy Berry


Bikash Basnet reposted

बोट चिन्नोस , फल टुप्पो तीर होइन फेद तीर खोज्नुस् । Photo : Randy Berry

Neupane1Binod's tweet image. बोट चिन्नोस , फल टुप्पो तीर होइन फेद तीर खोज्नुस् ।
Photo : Randy Berry

Bikash Basnet reposted

Wake up Dr. @Swamy39! Nepal already had diplomatic ties with Britain, USA & France & even Nepal had already started process of getting membership of UN by the time you are referring to. Do you know about the 1923 treaty betn Britain and Nepal as sovereign Nations of equal status?


Bikash Basnet reposted

हाम्रो ब्याचले न्याय सेवा तालीम लिंदाका चर्चित तीन प्रसंग- १. Rule of law पढ्ने र सुन्ने Rule of in-laws देख्ने र भोग्ने| २. ऐनमा यति वर्षदेखि यति वर्ष कैद हुने भन्ने व्यवस्थालाई "घर बनाउनेको महल" को उपनाम ३. गलत लेखे काटेर दुइतिर सही गरी सच्याउने तर गलत बोले कसरी सच्याउने?


हैन । यो कोरोनाले अवैतनिक जतिलाई खोजी खोजी कति खेदेको ??

Sources said Ashok Kumar Agrawal, who was appointed as the Honorary consul by the government of Guinea Republic to Nepal in July 2017 is among the nine businessmen arrested in connection with the gambling. myrepublica.nagariknetwork.com/news/honorary-…



Loading...

Something went wrong.


Something went wrong.