
Jainendra Jeevan
@jainendrajeevan
Trolls, fanatics, dogmatists, extremists and abusive language users maybe muted or blocked. Healthy skepticism is welcome!
คุณอาจชื่นชอบ
खण्डहर संसद भवनमा जलेका सवारी साधनको उरूङ
१४ औं महाधिवेशन अघि सिटौलाले अन्तर्वार्ताका सकिसकेपछि निस्कने बेला एउटा कुरा भने: "गगनलाई कुनै पनि हालतमा काङ्ग्रेसमा स्थापित हुन दिनेछैन। उनले मलाई धोका दिए।" अहिले सिटौला जे बोलिरहेका छन्, उनको मिसन त्यहि हो। "बरु काङ्ग्रेस सकियोस्, गगन बन्नु हुँदैन" nepalmanch.com/184129/
शंकर पोखरेल, जसको सक्रियतामा हिजो तीन मन्त्रीहरु मुछिएको लिचीबारी काण्डमाथि अख्तियारले अनुसन्धान गरेन, आज एउटालाई जोगाएर अरुलाई मात्रै मुद्दा चलायो केहीलाई मुद्दा, केहीलाई उन्मुक्ति– bit.ly/4n2sdnn कमजोर मुद्दा चलाउने तयारी– bit.ly/4qjX1D9

राष्ट्रपतिसँग वार्तामा बस्न नपाएको भन्दै शीतल निवास अगाडि जेनजी युवाको नाराबाजी onlinekhabar.com/2025/10/178035…
आज प्रधानमन्त्रीको उपस्थितीमा राष्ट्रपतिद्वरा मध्यस्तता गरिएको सर्वदलीय बैठकलाई हामी स्वागत गर्दछौं। Gen Z आन्दोलन को मर्मलाई स्वीकार गर्दै पार्टीहरुलाई रूपांतरण सहित चुनावमा सहभागी हुन पनी हामी अपील गर्दछौं। यो संवैधानिक र राजनितिक संकट टार्ने एक मात्रै बाटो चुनाव हो।
यी मानिसलाई गिरफ्तार गर्न पनि कार्की आयोगको प्रतिवेदन चाहिने हो ? @pmsushilakarki @oaryal
रास्ट्रपतिको चलखेल गर्ने इच्छा, प्रयोजन केही पनि होइन। निर्वाचन सफल पार्न दलहरूसंग गर्नैपर्ने संबाद गर्न संकोच गरिरहेको सरकारलाई संबादको प्लेटफार्म र अवसर दिएका हुन उन्ले। ब्याट्री डाउन गाडीलाई ठेलेर स्टार्ट गराएका हुन। अब गियर, एक्सिलेटर चलाउने काम त डाइबर आफैंले गर्नुपर्यो नि।
राष्ट्रपतीय चलखेल त होइन नि👇? दलसंग वार्ता, जेनजीसंग वार्ता लगायत सबै काम शीतल निवासले गर्ने हो भने ‘सरकार’ किन चाहियो हौ?
देशलाई खरानी बनाउन आबश्यक पर्ने दक्ष जनशक्ति, सुचना, साधन र तयारी सब कुराले लैस थिए उनीहरु। खाली निकम्मा गुप्तचर बिभागले भेउ नपाएको र सत्तान्ध नेता र दलहरूले आकलन गर्न नसकेको मात्र हो।
नक्खु कारागारबाट भागेका कैदीले ठमेल पुगेर गरे युवाको हत्या ! baahrakhari.com/detail/465132
को फाइदा उठाएर आफ्नो दुनो सोझ्याउंदै जातीय, धार्मिक अतिबादीहरु र अन्यान्न देशीविदेशी शक्तिहरु सम्मिलित बहुआयामिक द्वन्द टर्ने संभावना देख्दिन। चुनाब भएपनि नभए पनि शान्तिसुरक्षा, राजनीतिक स्थिरता, आर्थिक बिकास, स्वदेशी/बिदेशी लगानी, पर्यटन जस्ता कुरा त अब लामै समय संभब देख्दिंन।
म त परिस्थिति एकदमै नराम्रो देख्छु। एकभन्दा अर्को उग्र देखिन चाहने जेन्जीहरुकै विभिन्न समुह र नेपथ्यमा तिन्लाई उचालेर फाइदा लिएका/लिन चाहने रास्वपा, राप्रपा, राजाबादी, माओवादी सब+बर्तमान सरकार एकातिर; एमाले(त्यस्मा केही हदसम्म कांग्रेसीहरु समेत)अर्कोतिरको मुठभेडको डर। यो स्थिति+
गृहमन्त्रीलाई सुरक्षा प्रमुखहरूको ब्रिफिङ: जेनजीका विभिन्न समूह र एमालेका गतिविधिले त्रिपक्षीय मुठभेडको जोखिम nepalkhabar.com/politics/25253…
जुन दिन सिंहरदरबार लगायतका सरकारी कार्यालयहरु जले, त्यसैको अघिल्लो मध्यरात धेरैको मोबाइलमा यस्तो मेसेज आयो। कसलृ पठाएको थियो यस्तो मेसेज? यसमा खोतल्ने प्रयास गरेको छु ukaalo.com/news/29785/

यिनी कुनै रणनीति (जस्तोकि सांच्चै मुठभेड होस भन्ने design; अथवा मनोबल गिरेका कार्यकर्ताको मनोबल उकास्ने रणनीति) को तहत यस्तो भडकाउ कुरा बोल्छन कि दुस्साहसी, मूर्ख नै हुन यी? नानीदेखि लागेको बानी होला, तर समयको नजाकतलाई बुझेर कमसेकम नबोली बसिरा शेरबहादुरबाट त सिक्नु नि केही!
सुशीला कार्कीको डरले म भाग्दिनँ, गृहमन्त्री बाबु पनि धेरै नचम्किनू : ओली #NepalPress
प्राप्त उजुरीलाई अनुसन्धानको प्रमाणको रूपमा ग्रहण गर्नु जिम्मेवारीपूर्ण काम हुन्थ्यो कि? आयोगको अनुसन्धान नटुगिंदै सरकारले एक्सन लिंदा दलहरू पनि प्रतिशोध साधेको भन्दै देशैभर मुठभेडमा उत्रन संभब जो हुन्छ ओली,लेखकहरु दण्डित हुनैपर्छ;तर आयोगको सिफारिस बमोजिम nepalpress.com/2025/10/09/647…
गृहमन्त्रीलाई सुरक्षा प्रमुखहरूको ब्रिफिङ: जेनजीका विभिन्न समूह र एमालेका गतिविधिले त्रिपक्षीय मुठभेडको जोखिम nepalkhabar.com/politics/25253…
जेनजी आन्दोलन: १९ हजार विद्यार्थीको उत्तरपुस्तिका नष्ट, पुनः परीक्षा लिइने nagariknews.nagariknetwork.com/education/poli…
United States เทรนด์
- 1. Penn State 23.9K posts
- 2. James Franklin 12K posts
- 3. Indiana 44.2K posts
- 4. Oregon 66.6K posts
- 5. #UFCRio 27.4K posts
- 6. Auburn 10.4K posts
- 7. Diane Keaton 196K posts
- 8. #iufb 7,531 posts
- 9. Mateer 12.5K posts
- 10. Northwestern 9,370 posts
- 11. Drew Allar 5,727 posts
- 12. Makai Lemon N/A
- 13. Georgia 48.6K posts
- 14. Cignetti 8,089 posts
- 15. Hoosiers 9,276 posts
- 16. Luque 16.3K posts
- 17. #HookEm 8,530 posts
- 18. Texas 136K posts
- 19. Nuss 3,762 posts
- 20. #AEWCollision 5,435 posts
คุณอาจชื่นชอบ
-
Manish Jha
@manishjhanepal -
Hari Bahadur Thapa
@Haribthapa -
Prof Dr Govind Raj Pokharel 🌓
@grpokharel -
Chandrakishore चन्द्रकिशोर
@Kishore_chandra -
Binu Subedi
@subedibinu -
Umesh Chauhan
@Umesh_Chauhan -
bhojraj pokharel
@PokharelBhojraj -
Ramesh Nath Pandey
@rameshnathpande -
Jugal Bhurtel
@JugalBhurtel -
Keshab DAHAL
@dahalkeshab -
ग़नी अन्सारी
@GaniAnsarii -
Basanta Basnet
@basantabasnet -
Bipin Adhikari 🌺🇳🇵
@BipinLAW -
Girish Giri
@Birgunj -
Mahendra Bista
@mahendrabista2
Something went wrong.
Something went wrong.