Spiral G.
@Introvert_SG
परिचय लुकाएको मान्छे 😉 #chatJPT अर्थात जे पायो त्यही (JPT) CHAT inside my head 😉
قد يعجبك
आयो आयो 😀 "जानिनौ, बुझिनौ, प्रियसी मनका कुरा..." शब्दै कति मार्मिक छन्, आवाज त सुन्नु भएकै छ, अब मेरो आफ्नै धुनमा यो गीत सुन्नुस् 😂😂 *विशुद्ध रमाइलोको लागि मात्र है #HappyFriday
शब्दकार/संगीतकार विपि बाट प्रभावित हुँदै एककदम अघि बढेर आफ्नै शब्द/"सुर" र आफ्नै स्वरमा मेरो मौलिक प्रस्तुति छिट्टै सार्वजनिक गर्दैछु! *सुर = लय/धुन Stay Tuned 😀😂😂
पहाड़ अपनी उदासी बहा देते हैं नदियों में कोई जान नहीं पाता और समुद्र खारे हो जाते हैं अमेय कांत
शब्दकार/संगीतकार विपि बाट प्रभावित हुँदै एककदम अघि बढेर आफ्नै शब्द/"सुर" र आफ्नै स्वरमा मेरो मौलिक प्रस्तुति छिट्टै सार्वजनिक गर्दैछु! *सुर = लय/धुन Stay Tuned 😀😂😂
सामान्यतया thanksgiving डिनर 🍽️ खाने चलन हुन्छ, हामीले डिनर खानै नपर्ने गरि thanksgiving 🦃 लञ्च 🍽️ खायौं 😀 😂 अब पुरै साँझ फुर्सद! #Thanksgiving #Thanksgiving2025
My other half is an avid reader. Thinking of starting a 📚 🧵 🤔
Is that you in the pic @SirGoRay ?😉 x.com/umda_panktiyaa…
इस पार प्रिये तुम हो मधु है, उस पार न जाने क्या होगा ! ~ हरिवंश राय बच्चन
"ये रात खुशनसिब है जो अपने चाँद को कलेजे से लगाए सो रही है" - समीर (आईना )
उता: त्यता त सप्पै खत्तम छ नी! त्यता: उता त सप्पै खत्तम छ नी! अनि यता म: 😂😂😂
मान्छेलाई फुर्सद हुन नहुने हो र?🤔 साँझबिहान, दिनरात जोत्तिनु पर्ने हो र? 🤔 अब फुर्सद भै त गो! 😉😁 #HappyThanksgiving
"देखो कैसे पर्वत से बादल गये बरसेंगे ये अब कहाँ? देखो कैसे फूलों से खुशबू गयी महकेंगी ये अब कहाँ? ... ... यादों का फिर आँचल उड़ा ना जाने क्यूँ! ना जाने क्यूँ!" 🎶🎶 🎧 #Strings #OST_Spiderman2
कुरा चित्त बुझ्यो, पुरै १०० प्रतिशत! तर व्यक्तिहरू involve भएकोले लाइक चाहिँ ठोकिन 😁
गजब/उम्दा भए भनेर मात्र भएन, गजब/उम्दा देखिनु पनि पर्यो क्या भने भने तपाईं के भन्नु हुन्छ? 😉
रक्सी पिएर मातेर सडक किनारमा लडेको छिमेकीलाई सहयोग गरौ भनेर यसो उठाउन गयो उल्टै मुख छोडेर तथानाम गाली गर्छ। हाँस्नु की रुनु! ऊ जस्तै मुख छाड्दै रिसाउनु की वेदको ऋचा पढ्दै अर्ती उपदेश दिनु! बिलखबन्दमा परिन्थ्यो। उहिलेको कुरा। यताउती मिल्न गए संयोग मात्र हुनेछ 😂 #LatePost
निन्द्रा लागेन, अनि गीत गाए तपाईंलाई सुनाए, मैले के बिराएँ 😂
United States الاتجاهات
- 1. Eagles 73.2K posts
- 2. Eagles 73.2K posts
- 3. Jalen 19.3K posts
- 4. Black Friday 477K posts
- 5. Nebraska 12.7K posts
- 6. Swift 56.2K posts
- 7. Kevin Byard 1,347 posts
- 8. Ben Johnson 3,315 posts
- 9. Sydney Brown 1,173 posts
- 10. Lane Kiffin 11.1K posts
- 11. Iowa 14.1K posts
- 12. #CHIvsPHI 1,379 posts
- 13. Rhule 3,100 posts
- 14. Tanner McKee N/A
- 15. Black Ops 7 Blueprint 12.6K posts
- 16. Sumrall 3,912 posts
- 17. #SoleRetriever N/A
- 18. Go Birds 11.8K posts
- 19. Zachariah Branch N/A
- 20. Caleb Williams 5,111 posts
Something went wrong.
Something went wrong.