Introvert_SG's profile picture. परिचय लुकाएको मान्छे 😉
#chatJPT अर्थात जे पायो त्यही (JPT) CHAT inside my head 😉

Spiral G.

@Introvert_SG

परिचय लुकाएको मान्छे 😉 #chatJPT अर्थात जे पायो त्यही (JPT) CHAT inside my head 😉

置頂

आयो आयो 😀 "जानिनौ, बुझिनौ, प्रियसी मनका कुरा..." शब्दै कति मार्मिक छन्, आवाज त सुन्नु भएकै छ, अब मेरो आफ्नै धुनमा यो गीत सुन्नुस् 😂😂 *विशुद्ध रमाइलोको लागि मात्र है #HappyFriday

शब्दकार/संगीतकार विपि बाट प्रभावित हुँदै एककदम अघि बढेर आफ्नै शब्द/"सुर" र आफ्नै स्वरमा मेरो मौलिक प्रस्तुति छिट्टै सार्वजनिक गर्दैछु! *सुर = लय/धुन Stay Tuned 😀😂😂



Spiral G. 已轉發

पहाड़ अपनी उदासी बहा देते हैं नदियों में कोई जान नहीं पाता और समुद्र खारे हो जाते हैं अमेय कांत


Help me identify the bird 🐦 #bird #birdwatching

Introvert_SG's tweet image. Help me identify the bird 🐦 
#bird #birdwatching

शब्दकार/संगीतकार विपि बाट प्रभावित हुँदै एककदम अघि बढेर आफ्नै शब्द/"सुर" र आफ्नै स्वरमा मेरो मौलिक प्रस्तुति छिट्टै सार्वजनिक गर्दैछु! *सुर = लय/धुन Stay Tuned 😀😂😂


म त पागल पो भएछु रे... नौलो प्रयास 😂 पछि टेक्स्ट पनि शेयर गर्छु 😀 #chatJPT #SpiralG


सामान्यतया thanksgiving डिनर 🍽️ खाने चलन हुन्छ, हामीले डिनर खानै नपर्ने गरि thanksgiving 🦃 लञ्च 🍽️ खायौं 😀 😂 अब पुरै साँझ फुर्सद! #Thanksgiving #Thanksgiving2025


My other half is an avid reader. Thinking of starting a 📚 🧵 🤔


Is that you in the pic @SirGoRay ?😉 x.com/umda_panktiyaa…

इस पार प्रिये तुम हो मधु है, उस पार न जाने क्या होगा ! ~ हरिवंश राय बच्चन

umda_panktiyaan's tweet image. इस पार प्रिये तुम हो मधु है, 
उस पार न जाने क्या होगा !

~ हरिवंश राय बच्चन


"ये रात खुशनसिब है जो अपने चाँद को कलेजे से लगाए सो रही है" - समीर (आईना )


उता: त्यता त सप्पै खत्तम छ नी! त्यता: उता त सप्पै खत्तम छ नी! अनि यता म: 😂😂😂


पर क्षितिजमा कोई डुबीरहँदा, वर यता म रमाईरहे! #Sunset

Introvert_SG's tweet image. पर क्षितिजमा 
कोई डुबीरहँदा,
वर यता म रमाईरहे!
#Sunset

मान्छेलाई फुर्सद हुन नहुने हो र?🤔 साँझबिहान, दिनरात जोत्तिनु पर्ने हो र? 🤔 अब फुर्सद भै त गो! 😉😁 #HappyThanksgiving


"देखो कैसे पर्वत से बादल गये बरसेंगे ये अब कहाँ? देखो कैसे फूलों से खुशबू गयी महकेंगी ये अब कहाँ? ... ... यादों का फिर आँचल उड़ा ना जाने क्यूँ! ना जाने क्यूँ!" 🎶🎶 🎧 #Strings #OST_Spiderman2


कुरा चित्त बुझ्यो, पुरै १०० प्रतिशत! तर व्यक्तिहरू involve भएकोले लाइक चाहिँ ठोकिन 😁


गजब/उम्दा भए भनेर मात्र भएन, गजब/उम्दा देखिनु पनि पर्यो क्या भने भने तपाईं के भन्नु हुन्छ? 😉


रक्सी पिएर मातेर सडक किनारमा लडेको छिमेकीलाई सहयोग गरौ भनेर यसो उठाउन गयो उल्टै मुख छोडेर तथानाम गाली गर्छ। हाँस्नु की रुनु! ऊ जस्तै मुख छाड्दै रिसाउनु की वेदको ऋचा पढ्दै अर्ती उपदेश दिनु! बिलखबन्दमा परिन्थ्यो। उहिलेको कुरा। यताउती मिल्न गए संयोग मात्र हुनेछ 😂 #LatePost


निन्द्रा लागेन, अनि गीत गाए तपाईंलाई सुनाए, मैले के बिराएँ 😂


रोकिन्छ की भनी मलाई सम्झ्यौ रे बाडुली लाग्दा तिमीलाई एकपल्ट भनी मात्र हेर्थ्यौ, विर्सिदिन्थे म तिमीलाई 😉😂 #chatJPT #SpiralG


Loading...

Something went wrong.


Something went wrong.