arjunmohanbhat1's profile picture. Layman

Arjun M Bhattarai

@arjunmohanbhat1

Layman

सजिलो छैन मास्टरी पेसा! setopati.com/blog/374533


मुलनै धमिलो भएपछी तल बग्ने खोला कसरी सुद्ध हुन्छ हामीनै भ्रममा छौ


काम नगर्ने कर्यकर्ता राज्दुत फिर्ता गर्दा के को कसकस ?


बलिया भ्रस्टाचारि र आततायीहरु निर्बलिया बिद्रोही बच्चाहरु रमिते दलहरु सम्हालिएर काम गर जेंजीहरु सम्भब छ, गार्हो छ, हिम्मत गर्नेहरु धिक्कार लाछी मौन आमनागरिकहरु पार्टीलाइ समर्थनमा, नारा लगाउनेहरु पार्टी बिग्रदा, निरंग्कुस बन्दा, चुक्क नबोल्नेहरु


सगरमाथा चढन पनि पहिलो पाईला बाट सुरु हुन्छा टोल गल्लिमा बारुद पटका पट्कायेर सुत्न नदिने लाइ कारबाही गर सरकार यो काम सानो तर जनतालाइ सान्ति हुन्छा देश को रुपैया बच्छ


हामी कति अभागी परिवर्तन गर्न विदेशी गुहार्न परेपछि नागरिकले गुहु गोबर नछुट्यायपछि नेपाली हामीले आचि खाएपछि देश हाक्नेले पटक पटक धोखा दिएपछि दाईले भाइ भाइले दाई मार्न तम्सिएपछि अभागी हामी ,हाम्रो दिमागमा आची भरिएपछि। नेता सबै हाँडी घोप्टे लोभी पापी भएपछि ।


आफू परिवर्तन नभई अरूसँग परिवर्तन चाहानेहरु। जनता नभई कार्यकर्ता बन्नेहरु। बिरालोलाई मुसाको हेरालो राख्नेहरु । जनता बन्न नसकेर नेता हुनेहरु । सबैबाट,कसैबाट केही हुन्न । आफैबाट परिवर्तन नगरेसम्म नबुझ्ने हामी मुर्खहरु ।


During disaster ,foreigners and foreign agencies are exploring opportunities to entertain vested interests so better not to take small grant, sustenance and subsidies


Loading...

Something went wrong.


Something went wrong.