내가 좋아할 만한 콘텐츠
सरकारले उता नजा भनेन राज्यले यता नागरिक गनेन
यो समयमा पनी कुनै दल र नेताको पक्ष लिएर बचाउ गर्नुहुन्छ भने माफ गर्नुहोला तर तपाईको अन्तरआत्मा कुहिसकेको छ मर्नेहरु हाम्रा दाजुभाई नै थिए #ArrestKPOli #arrestrameshlekhak #sherbahadurdeuba
अर्बौअर्बको घोटाला गर्ने सरकारसंग रबर बुलेट किन्ने पैसा हुन्न र तिम्रा साखासंतान एसरी मारिएको के गर्थिस तिमीहरु नेता होईन आतंककारी हौ आतंककारी नेपाल सरकार मुर्दावाद😡#GenZProtest #ResignKpOli #arrestRameshlekar
जवान मारेर अघाएनौ पापी हो अब बच्चा पनी मार्नथाल्यौ😡😡
तिमी पापीहरुलाई यो देशको जनताले कदापी माफ गर्नेछैन
Who said Rajeev sukla will be new vice president of India 😂🤣
क्या क्या देख्ना पडता है अच्छा है मै अन्धा हु 😎😫
श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाह देव सरकार को जय ! जय ! जय ! 🇳🇵 आफनो केरातन्त्र आफै राख
पशुपतिमा अन्तिम संस्कार गर्ने मेसिन खरिदमा समेत भ्रष्टाचार जय हो गाडतन्त्र😡
ग्वार्कोमा ओभरपास हो कि फ्लाईओभर बनिसक्यो अब नेपालीहरु बिदेश जानुपर्दैन है त गाइच n गोरुज😂
My thoughts and prayers are with all those affected by the Air India Boeing 787 crash near Ahmedabad, India. This is horrible💔💔
हितेन्द्र शाक्य नेपाल विधुत प्राधिकरणमा आउनुभन्दा पहिला सालो शब्द् गाली लाग्दैनथियो नेपालीलाई😉
हाम्रो छिमेकी देश भारतमा त्यति ठुलो आतंकवादी हमला हुंदा एउटा शान्त्वना सम्म दिने ल्याकत राखदैन्न र? हाम्रा नेतागणहरु #PahalgamTerroristAttack 💔
सम्मान बेच्ने पसल खोल्म संसदभवन अगाडी?? उचित रायसल्लाह दिनुहोला😊
गरिबको लागि बोल्दिने कोई छैन र मौसुफ सरखारहरु 😡
दुईतिहाईको सरकार भनेर हुँदोरैनछ नि!गभर्नर एउटो, अनि चाहिने दुईटैलाई!हैन् उपगभर्नर बनाउन मिल्दैन 😏😝
United States 트렌드
- 1. #FanCashDropPromotion 1,317 posts
- 2. Good Friday 58.8K posts
- 3. #FridayVibes 4,760 posts
- 4. #FursuitFriday 11.6K posts
- 5. Kenyon N/A
- 6. LINGORM DIOR AT MACAU 547K posts
- 7. Happy Friyay 1,274 posts
- 8. #FridayFeeling 2,533 posts
- 9. #TheWorldWithVenezuela 3,896 posts
- 10. RED Friday 3,515 posts
- 11. Sedition 360K posts
- 12. Ja Rule 1,139 posts
- 13. Dubai Air Show 17.5K posts
- 14. Traitor 132K posts
- 15. Knox 6,391 posts
- 16. Haier EST SUPHA 172K posts
- 17. Josh 112K posts
- 18. Allen 85.8K posts
- 19. Parisian 2,434 posts
- 20. MSCI 7,152 posts
Something went wrong.
Something went wrong.