Dinesh thapa
@di_dinesh
I am not a good guy and not a bad guy But i am the guy
You might like
खुशी हुने कि दुखी हुने यो पाराले हो भने सन्दिप लामिछने ले IPL नखेली ट्रफी जित्ने भयो । #सन्दीपलामिछाने #IPL2020
हरेक सफल ब्यक्तीको उपलब्धी हेरेर डाहा गर्ने भन्दा पनि उसले गरेको मिहिनेत हेर्ने कोसिस गरौ, तब मात्र उपलब्धीको महत्व थाहा हुन्छ ।
राजनीतिमा नीति र नियत सहि हुनु अनिवार्य। क्यै गरि नीति गलत भएमा क्षति त हुन्छ, तर सच्याउन सकिन्छ। बिग्रेको नियत भने कहिल्यै सचिन्न। क्षुद्र नियतका व्यक्तिले गर्ने राजनीतिले समाजलाई नराम्ररी डस्छ। यो कुरा नयाँ/पुराना दल सबैमा लागु हुन्छ। चेतना भया।
बलत्कार पुरुषले हैन बलत्कारिले गर्छ !!
नराम्रो काम गर्न सोच्न पर्ला, राम्रो काम गर्न सोची राख्नु पर्दैन ।
सोफामा बसेर ढाड दुख्यो भन्ने पातकिहरु Neymar ले नाटक गर्यो भन्दै सन्जाल हल्लाउछन!
अनाथ आश्रममा बच्चा मिल्छन गरीबका अनि वृद्धाश्रममा आमा-बुवा मिल्छन धनीका।
अाँफु सज्जन हुँदाहुदै पनि कोही तर्कन खोज्छ भने हैरान नहुनुहोस्, झिँगालाई फुल हैन फोहोर मनपर्छ। फुलमा त मह दिने मौरी अाकर्षित हुन्छ।😀😀
आफ्नो मनलाई सधैं खुशी बन्नाउन सक्नु नै हाम्रो जीवन जिउने कला हो।.
प्रधानमन्त्री केपी ओलीले संसदमा नीति तथा कार्यक्रमबारे बोल्दै भ्रष्टाचार निर्मुल पार्ने प्रतिवद्धता व्यक्त गर्दै गर्दा म यो समाचार पढ्दै थिएं। सबैलाई ईश्वरले सदबुद्धी प्रदान गरुन्! बाम एकतापछि शक्ति बदलियो, प्रवृत्ति बदलिएको छैन भनेर मैले त्यसै भनेको होइन।
त्यो डिग्री र उच्च शिक्षा को कुनै अर्थ छैन जसले कुनै पनि मानवता सिकाउँदैन भन्ने !!!!!
लापरवाहीसँग जंगलमा फालिएको एक सानो झिल्कोले पनि आगलागी हुन सक्छ । तर आवश्यकताको बेला चुल्हो सल्काउन पुरै बट्टा चाहिन्छ !! #अज्ञात
दिल्लीले चाँदीको भाउमा सुन किनेर सुनको प्रयोग गर्न जानेन !!
नेपालीहरुको बुद्धि पछाडी आउछ भन्छ्न तर indian हरुको धेरै पछाडी रहेछ हिरा (sandeep) को महत्त्व बल्ल थाहा पाउदै छन् ।
मोदि ज्यु लाई स्वागत छ तर तेलको लाइनमा राखेरै छोडने हो। नाकाबन्दी त हामीले बिर्सेको छैन नि !
#jokes केटा: कहाँ छौ? केटी: म अहिले बाबाको कारमा छु । अनि तिमि? केटा: म तिमि बसेकै टेम्पोको पछाडी झुन्डिएको छु ।भाडा नदेउ है मैले दिइ सके ।
गलत कुराको खुलेर बिरोध गर्न नसक्नेहरू आफै गलत रहेका हुन्छन !!
यातायात 'सिन्डिकेट' कानुनि रुपले तोड्न सरकारले यातायात समिती दर्ता/नविकरण रोक्ने निर्णय स्वागत योग्य। अरु पेशा/व्यवसायको सिन्डिकेेट पनि तोड्ने तर्फ विचार गरियोस।
नेपाल एउटा देश हो जहाँ One way road मा बाटो कट्दा नी दुबै तिर हेरेर बाटो काट्नुपर्छ ।🚌 🚒
United States Trends
- 1. Massie 86.1K posts
- 2. Good Saturday 33.8K posts
- 3. GAME DAY 28.3K posts
- 4. Willie Green 4,188 posts
- 5. #MeAndTheeSeriesEP1 1.21M posts
- 6. #Caturday 4,463 posts
- 7. #SaturdayVibes 4,955 posts
- 8. #Varanasi 98.7K posts
- 9. Virginia Tech 2,205 posts
- 10. Brooklynn 3,067 posts
- 11. James Borrego 1,470 posts
- 12. Senior Day 2,500 posts
- 13. Draymond 29.4K posts
- 14. #GlobeTrotter 430K posts
- 15. Marjorie 106K posts
- 16. PONDPHUWIN AT MAT PREMIERE 777K posts
- 17. Todd Snider N/A
- 18. James Franklin 1,906 posts
- 19. Lindsey Graham 19.5K posts
- 20. Bubba 69.1K posts
You might like
Something went wrong.
Something went wrong.