hari_upadhya's profile picture. Nepal Chitwan sharadanagar

Krishna Hari Upadhya

@hari_upadhya

Nepal Chitwan sharadanagar

रुस र युक्रेन यु्द्धमा नेपाल सरकारले आधिकारिक रुपबाटनै यु्क्रेनको पक्ष लियो सरकार फेरियो त्यस्लेपनि कुरा बदलेन तर नेपाली जनता भने रुस पक्षबाटपनि लडे युक्रेन पक्षबाट पनि लडे मरे पनि।ट्रम्प आएपछि माहौल फेरियो तर हाल नेपालसरकार र नेपाली जनताको स्ट्याण्ड चुपचापको नै रह्यो।


गजव छ नेपालको राजनिति विदेशि पैसा खाएर सोनिया गान्धिको आदेशमा राजाहटाउनेहरुनै फेरि विदेशिकै आदेशमा राजा फर्काउनु पर्छ भन्दै कराउदै छन।


नेपाल ग्रे लिस्टमा नेपालका केही विज्ञहरुका अनुसार प्रधान मन्त्री र मन्त्रीहरुनै ग्रे गराउन सँलग्न।ग्रे लिस्टवालाहरु लाई कस्ले कार्वाहि गरेर नेपाललाइ स्वच्छ बनाउने?


एम सि सि ल्याउन मरिहत्ते गर्नेहरु अमेरिकालेनै त्यो रोकिदिँदा त्यस्को बिरोध गरि नरोक भन्न अमेरिकि दुताबास गए कि गएनन।


ओलि शेरबहादुर प्रचण्ड गठबन्धन नेपालको शान्ति मास्न लागिपरेको छ।नेपाल खतरनाक मोडमा छ बि स 2018 जस्तै।


अमेरिकाको चुनाव।मुसलमान र कम्युनिष्ट समर्थक कमला हैरिस लाई चुनाव जित्न धेरै गाह्रो छ।नेपाललाइ पनि उन्ले नजितेकै राम्रो हुन्छ।


यसपालिको बर्षाले नेपाल सरकार स्थानिय सरकार पुलिस सेना महा नगरपालिका योजनाविद सवैलाइ नाङ्गो बनाइ दियो।जनता विपदमा पर्दा सवै गायव।


रत्ननगर नगरपालिका वाटर किङ्गडम बनाउन 150वटा खयर सिमल सिसौ अमला आदिको बहुमुल्य रुखहरु काटन बोलपत्र माग्दै।यस्तो रुखहरु काटन इजाजत दिने निकाय र व्यक्तिहरु को रहेछन?

hari_upadhya's tweet image. रत्ननगर नगरपालिका वाटर किङ्गडम बनाउन 150वटा खयर सिमल सिसौ अमला आदिको बहुमुल्य रुखहरु  काटन बोलपत्र माग्दै।यस्तो रुखहरु काटन इजाजत दिने निकाय र व्यक्तिहरु को रहेछन?

Loading...

Something went wrong.


Something went wrong.