kumarjunu's profile picture. उकाली-ओरालि,हासो-पिडा,सुख-दुख,सम्झना-बिर्सना,माया-ईर्स्या-------------- जिन्दगी यस्तै हो ! जिबन गतिशिल छ ,अनिश्चित छ - जिवनमा सोचेको ,रोजेको र खोजेको  नमिल्ने !

कुमार आचार्य

@kumarjunu

उकाली-ओरालि,हासो-पिडा,सुख-दुख,सम्झना-बिर्सना,माया-ईर्स्या-------------- जिन्दगी यस्तै हो ! जिबन गतिशिल छ ,अनिश्चित छ - जिवनमा सोचेको ,रोजेको र खोजेको नमिल्ने !

Закреплено

सल्यान खलङ्गा घुमघाम

kumarjunu's tweet image. सल्यान खलङ्गा घुमघाम

Day - 3 राप्ती बिस्वासी साकोस तुलसिपुर दाङको २८ औ बार्षिक साधारणसभा निरन्तरता एवम समापन ! तुलसीपुर उप महानगरपालिका - अरनिको मैदान समिक्षालय आज २०८२ असोज २५ गते !

kumarjunu's tweet image. Day - 3

राप्ती बिस्वासी साकोस तुलसिपुर दाङको २८ औ बार्षिक साधारणसभा निरन्तरता एवम समापन !
तुलसीपुर उप महानगरपालिका -  अरनिको मैदान समिक्षालय आज २०८२ असोज २५ गते !

Day -2 राप्ती बिस्वासी साकोस तुलसिपुर दाङको २८ औ बार्षिक साधारणसभा निरन्तरता ! दङ्गिशरण गाउपालिका - माबी श्रीगाउमा आज ( २०८२ असोज २४ गते )

kumarjunu's tweet image. Day -2

राप्ती बिस्वासी साकोस तुलसिपुर दाङको २८ औ बार्षिक साधारणसभा निरन्तरता !
दङ्गिशरण गाउपालिका - माबी श्रीगाउमा आज 
( २०८२ असोज २४ गते )

शुभ बिहानी 💑💑 शुभ दिन ☕☕🌺🌹

kumarjunu's tweet image. शुभ बिहानी 💑💑 
शुभ दिन ☕☕🌺🌹

Day -1 राप्ती बिस्वासी साकोस #तुलसिपुर_दाङको २८ औ बार्षिक साधारणसभा शुभारम्भ ! बबई गाउपालिका - हङ्सपुरमा आज ( २०८२ असोज २३ गते )

kumarjunu's tweet image. Day -1

राप्ती बिस्वासी साकोस #तुलसिपुर_दाङको २८ औ बार्षिक साधारणसभा शुभारम्भ !
बबई गाउपालिका - हङ्सपुरमा आज 
( २०८२ असोज २३ गते )

अन्ततः #राजा ल्याउनै लागेछन 😛😛 अब #हिन्दु अधिराज्य नेपाल र #सङ्घियता खारेज गर्नुपर्ने भो !

गङ्गामाला भगवती मन्दिर देउति बज्यै #कालिमाटी , सल्यान मन्दिर दर्शनपछि लिइएको फोटो ( मिति २०८२ असोज १९ गते आइतबार )

kumarjunu's tweet image. गङ्गामाला भगवती मन्दिर 
देउति बज्यै 
#कालिमाटी , सल्यान
मन्दिर दर्शनपछि लिइएको फोटो
( मिति २०८२ असोज १९ गते आइतबार )

दसै २०८२ 💕🌺❤️🌹

kumarjunu's tweet image. दसै २०८२ 💕🌺❤️🌹
kumarjunu's tweet image. दसै २०८२ 💕🌺❤️🌹
kumarjunu's tweet image. दसै २०८२ 💕🌺❤️🌹
kumarjunu's tweet image. दसै २०८२ 💕🌺❤️🌹

आगन भरि मगमगाउने फुल बनोस बडादसै सुख शान्ति समृद्धिको मुल बनोस बडादसै सत्रु जति टाडा जाउन मित्र जति नजिक मित्र लाइ सँगै जोड्ने पुल बनोस बडादसै सिरमा सबैका देखिजाउन जमरा र टिका, खुसिको आशु लुकाउने झुल बनोस बडादसै २०८२ को बडादसैको सबै लाइ शुभकामना 🌺🌻💖🌼❤️ 💕 #Happy_Dashain

kumarjunu's tweet image. आगन भरि मगमगाउने फुल बनोस बडादसै
 सुख शान्ति समृद्धिको मुल बनोस बडादसै
सत्रु जति टाडा जाउन मित्र जति नजिक 
मित्र लाइ सँगै जोड्ने पुल बनोस बडादसै
सिरमा सबैका देखिजाउन जमरा र टिका,
 खुसिको आशु लुकाउने झुल बनोस बडादसै
२०८२ को बडादसैको सबै लाइ शुभकामना
🌺🌻💖🌼❤️ 💕
#Happy_Dashain

#सुमनाले रास्वपा छोडेर अन्तरिम सरकारमा #शिक्षामन्त्री हुने सङ्केत !

एउटा #सहसचिव ( प्रमुख कार्यकारी अधिकृत ) सरुवा नगराई दिदा , #प्रधानमन्त्री नै सरुवा गराउने नेताको नाम हो ई #बालेन 🇳🇵🇳🇵🇳🇵 देशको आशा र भरोसा हो #बालेन 🌹🌹🌹

#दशैँको मुखमा संसद #विघठन भएपछि भ्रष्ट नेताहरुको रुवाबासी 😛😛

#Note : पुरानो #संविधान भयो भने सबै जेन-जि जेलमा हुन्छन १००% अनि नयाँ #संविधान बन्यो भने सबै नेता जेलमा हुन्छन् १००% त्यहि भएर संसद #विघटन गर्नु अनिवार्य छ !

Sad News: Gen-Z प्रदर्शनमा मृ!त्यु हुनेको संख्या ५१ पुगेको छ !

#जेन्जी आन्दोलन तुहिने तरखरमा !

#ढुकुर मार्न गएका केटकेटीहरुले , बाघ त मारे तर न छोड्न सके , न त बोक्न नै 🤭 #शिकार लिन तछाड , मछाड !

तपाईको घर वरपर कुनै अबान्छनीय क्रीयाकलाप देखीएमा -नेपाली सेनाको आधिकारिक हेल्पलाइन सक्रिय र सञ्चालनमा छ। 📞 ०१-५९७९०००( 01-5979000)

Breaking News: नेपाली सेनाको पहलमा बालेन, रबि लामिछाने र जेनजीबीच प्रधानसेनापतिको कार्यालयमा बार्ता सुरु भएको छ ।

अर्गानिक केरा , आफ्नै खेती हो है हजुर 🌼🌹🌻 घोराही १५ , #भरतपुर ( एकान्त टोल ) #दाङ २०८२ भाद्र १९ गते बिहिबार

kumarjunu's tweet image. अर्गानिक केरा , आफ्नै खेती हो है हजुर 🌼🌹🌻
घोराही १५ , #भरतपुर ( एकान्त टोल ) #दाङ
२०८२ भाद्र १९ गते बिहिबार

भर्खरै अस्ति #एक_बर्षको अग्रिम #नेट ( वाईफाई ) को पैसा बुझाएको थिए ! अब के हुन्छ मेरो अवस्था 😛😛

Loading...

Something went wrong.

Something went wrong.