कुमार आचार्य
@kumarjunu
उकाली-ओरालि,हासो-पिडा,सुख-दुख,सम्झना-बिर्सना,माया-ईर्स्या-------------- जिन्दगी यस्तै हो ! जिबन गतिशिल छ ,अनिश्चित छ - जिवनमा सोचेको ,रोजेको र खोजेको नमिल्ने !
You might like
रामो साथी computer हो जुन जीवनमा enters हुन्छ मुटुमा save हुन्छ सबै दु:खहरु formats गर्छ र मनबाट कहिले पनि delete हुदैन्
शुभ बिहानी ! आजको दिन शुभ रहोस् स्वस्थ र मस्त रहनु होला 💞🙏☕️💐
सबैजना सतर्कता अपनाउनु होला.....! बिहीबारदेखि पुन: वर्षा र हिमपातको प्रक्षेपण, राजधानी जोड्ने सडक र इलाम , धनकुटा, संखुवासभा, सोलुखुम्बु, तेह्रथुम, पाँचथर, खोटाङ र झापा जिल्ला उच्च जोखिममा पर्ने अनुमान गरिएको मौसम विभागले जनाएको छ।
यो पालिको तिहार पनि सकियो .......... ! बाइ , बाइ तिहार २०८२ ............. !
नया #ट्विष्ट केही समय भित्रै , अब नेपालमा सम्भाबित प्रधानमन्त्रीहरुको नामावली : १) बाबुराम भट्टराई २) शेखर कोइराला / बिद्या भण्डारी ३) कल्याण श्रेष्ठ ४) दुर्गा प्रसाई
कालो रङ पनि बढाे अचम्म को हुन्छ आँखा मा लाग्यो भनी काजल निधार मा लाग्यो भनी टीका चरीत्र मा लाग्यो भनी कलङ्क #शुभरात्री
यो तिहारमा #पटका आतंक बन्द गरेपनि हुने हो ! बाताबरण प्रदुषण , समाज आतंकित , पैसाको सत्यानास ! यसतर्फ कसैको ध्यान जादैन , किनहोला ???
Day - 3 राप्ती बिस्वासी साकोस तुलसिपुर दाङको २८ औ बार्षिक साधारणसभा निरन्तरता एवम समापन ! तुलसीपुर उप महानगरपालिका - अरनिको मैदान समिक्षालय आज २०८२ असोज २५ गते !
Day -2 राप्ती बिस्वासी साकोस तुलसिपुर दाङको २८ औ बार्षिक साधारणसभा निरन्तरता ! दङ्गिशरण गाउपालिका - माबी श्रीगाउमा आज ( २०८२ असोज २४ गते )
Day -1 राप्ती बिस्वासी साकोस #तुलसिपुर_दाङको २८ औ बार्षिक साधारणसभा शुभारम्भ ! बबई गाउपालिका - हङ्सपुरमा आज ( २०८२ असोज २३ गते )
गङ्गामाला भगवती मन्दिर देउति बज्यै #कालिमाटी , सल्यान मन्दिर दर्शनपछि लिइएको फोटो ( मिति २०८२ असोज १९ गते आइतबार )
आगन भरि मगमगाउने फुल बनोस बडादसै सुख शान्ति समृद्धिको मुल बनोस बडादसै सत्रु जति टाडा जाउन मित्र जति नजिक मित्र लाइ सँगै जोड्ने पुल बनोस बडादसै सिरमा सबैका देखिजाउन जमरा र टिका, खुसिको आशु लुकाउने झुल बनोस बडादसै २०८२ को बडादसैको सबै लाइ शुभकामना 🌺🌻💖🌼❤️ 💕 #Happy_Dashain
United States Trends
- 1. GTA 6 15.6K posts
- 2. GTA VI 23.7K posts
- 3. Rockstar 56.2K posts
- 4. Antonio Brown 7,269 posts
- 5. Nancy Pelosi 137K posts
- 6. Ozempic 21.5K posts
- 7. GTA 5 9,455 posts
- 8. #shootingstar N/A
- 9. #TNFonPrime 1,659 posts
- 10. #bandaids 4,048 posts
- 11. Free AB N/A
- 12. Silver Slugger 5,965 posts
- 13. Fickell 1,250 posts
- 14. Paul DePodesta 2,359 posts
- 15. #LOUDERTHANEVER 1,538 posts
- 16. Grisham 1,959 posts
- 17. Rockies 4,455 posts
- 18. Katy Perry 31.8K posts
- 19. Elon 413K posts
- 20. Kanye 27.9K posts
You might like
-
👨⚕️ डा. राेहन 👨⚕️🇳🇵❣️...
@RohanPoudel33 -
Ken Nickerson
@kcnickerson -
EIT Health
@EITHealth -
Rajan parajuli💙
@Rajanpjl -
B__Ra¡n °
@B__RaIn -
Kkraja977
@Kkraja977 -
प्यारे-ピヤーレ🇳🇵
@dangolsundar -
नेपालको छोरो ✌✌
@Nepali9847 -
अनिल पोखरेल
@pklanil -
सलिन :)
@adhikari_saleen -
Startup Weekend SVQ
@SWsevilla -
फलानो
@Bibekshrestha81 -
झोले-हम नेपाली छु 💃
@reyazzmadzdzone -
मुखिया बा
@mukhiya_ba -
सम्झना
@samjhanarj
Something went wrong.
Something went wrong.