कुमार आचार्य
@kumarjunu
उकाली-ओरालि,हासो-पिडा,सुख-दुख,सम्झना-बिर्सना,माया-ईर्स्या-------------- जिन्दगी यस्तै हो ! जिबन गतिशिल छ ,अनिश्चित छ - जिवनमा सोचेको ,रोजेको र खोजेको नमिल्ने !
คุณอาจชื่นชอบ
मङ्सिर महिनाको पहिलो मङ्गलबार ( २०८२ - ०८ - ०२ ) बिहान #घरमा धार , धुप गरि #अङ्ख्याल_कुल_देवताको मन्दिर दङ्गिशरण - ५ , #सलौरामा दर्शन , पुजा - आजा , धार - धुप गरेको अवस्था ! जय #कुल_देवता 🙏🙏 जय #अङ्ख्याल 🙏🙏 जय #कौडिन्य 🙏🙏 जय #आचार्य 🙏🙏
प्रधानमन्त्री- सुशीला कार्की प्रहरी प्रमुख- दानबहादुर कार्की अनुसन्धान विभाग प्रमुख- टेकेन्द्र कार्की छानविन आयोग प्रमुख- गौरी बहादुर कार्की #कार्की
निरङकुशता र अन्यायका विरुद्ध विद्रोह गर्नु अपराध हो भने, यो अपराध म बार-बार गर्न चाहन्छु । - गणेशमान सिंह #१११_औं जन्मजयन्ति ।
रामो साथी computer हो जुन जीवनमा enters हुन्छ मुटुमा save हुन्छ सबै दु:खहरु formats गर्छ र मनबाट कहिले पनि delete हुदैन्
शुभ बिहानी ! आजको दिन शुभ रहोस् स्वस्थ र मस्त रहनु होला 💞🙏☕️💐
सबैजना सतर्कता अपनाउनु होला.....! बिहीबारदेखि पुन: वर्षा र हिमपातको प्रक्षेपण, राजधानी जोड्ने सडक र इलाम , धनकुटा, संखुवासभा, सोलुखुम्बु, तेह्रथुम, पाँचथर, खोटाङ र झापा जिल्ला उच्च जोखिममा पर्ने अनुमान गरिएको मौसम विभागले जनाएको छ।
यो पालिको तिहार पनि सकियो .......... ! बाइ , बाइ तिहार २०८२ ............. !
नया #ट्विष्ट केही समय भित्रै , अब नेपालमा सम्भाबित प्रधानमन्त्रीहरुको नामावली : १) बाबुराम भट्टराई २) शेखर कोइराला / बिद्या भण्डारी ३) कल्याण श्रेष्ठ ४) दुर्गा प्रसाई
कालो रङ पनि बढाे अचम्म को हुन्छ आँखा मा लाग्यो भनी काजल निधार मा लाग्यो भनी टीका चरीत्र मा लाग्यो भनी कलङ्क #शुभरात्री
यो तिहारमा #पटका आतंक बन्द गरेपनि हुने हो ! बाताबरण प्रदुषण , समाज आतंकित , पैसाको सत्यानास ! यसतर्फ कसैको ध्यान जादैन , किनहोला ???
Day - 3 राप्ती बिस्वासी साकोस तुलसिपुर दाङको २८ औ बार्षिक साधारणसभा निरन्तरता एवम समापन ! तुलसीपुर उप महानगरपालिका - अरनिको मैदान समिक्षालय आज २०८२ असोज २५ गते !
Day -2 राप्ती बिस्वासी साकोस तुलसिपुर दाङको २८ औ बार्षिक साधारणसभा निरन्तरता ! दङ्गिशरण गाउपालिका - माबी श्रीगाउमा आज ( २०८२ असोज २४ गते )
Day -1 राप्ती बिस्वासी साकोस #तुलसिपुर_दाङको २८ औ बार्षिक साधारणसभा शुभारम्भ ! बबई गाउपालिका - हङ्सपुरमा आज ( २०८२ असोज २३ गते )
गङ्गामाला भगवती मन्दिर देउति बज्यै #कालिमाटी , सल्यान मन्दिर दर्शनपछि लिइएको फोटो ( मिति २०८२ असोज १९ गते आइतबार )
United States เทรนด์
- 1. Kentucky 12.5K posts
- 2. #USMNT 1,586 posts
- 3. Uruguay 19.7K posts
- 4. Peggy 10.1K posts
- 5. Mark Pope N/A
- 6. Michigan State 8,910 posts
- 7. Alex Freeman N/A
- 8. Berhalter 1,188 posts
- 9. Clay Higgins 32.7K posts
- 10. Grisham 5,875 posts
- 11. Dearborn 102K posts
- 12. Oweh N/A
- 13. Scotland 112K posts
- 14. Poch N/A
- 15. Markstrom N/A
- 16. Saudi 299K posts
- 17. Izzo 1,614 posts
- 18. Switch 2 28.2K posts
- 19. Mary Bruce 11K posts
- 20. #NXTGoldRush 2,359 posts
คุณอาจชื่นชอบ
-
👨⚕️ डा. राेहन 👨⚕️🇳🇵❣️...
@RohanPoudel33 -
Ken Nickerson
@kcnickerson -
EIT Health
@EITHealth -
Rajan parajuli💙
@Rajanpjl -
B__Ra¡n °
@B__RaIn -
Kkraja977
@Kkraja977 -
प्यारे-ピヤーレ🇳🇵
@dangolsundar -
नेपालको छोरो ✌✌
@Nepali9847 -
अनिल पोखरेल
@pklanil -
सलिन :)
@adhikari_saleen -
Startup Weekend SVQ
@SWsevilla -
फलानो
@Bibekshrestha81 -
झोले-हम नेपाली छु 💃
@reyazzmadzdzone -
मुखिया बा
@mukhiya_ba -
सम्झना
@samjhanarj
Something went wrong.
Something went wrong.