nirvikjung's profile picture. Nirvik Jung Rayamajhee। A UK based Freelancer Writer.
𑐣𑐶𑐨𑑂𑐬𑐷𑐎𑐖𑑄𑐐 𑐬𑐵𑐫𑐩𑐵𑐗𑐷

Neruda Nirvik

@nirvikjung

Nirvik Jung Rayamajhee। A UK based Freelancer Writer. 𑐣𑐶𑐨𑑂𑐬𑐷𑐎𑐖𑑄𑐐 𑐬𑐵𑐫𑐩𑐵𑐗𑐷

置頂

Indeed an unforgettable moment of life. Thanks all. Thanks Poet Bhupal Rai, Shyamal and Momila.

nirvikjung's tweet image. Indeed an unforgettable moment of life. Thanks all. Thanks Poet Bhupal Rai, Shyamal and Momila.

कतै पार्कछेउ हिँडिरहँदा मलाई लाग्यो कि विचारभन्दा माथि जीवन छ । विचारभन्दा माथि देश भनेर रविन्द्र मिश्रले लेख्नुभएको भनाइलाई व्यंग्य गरेको होइन मैले । उहाँले त्यस्तो लाइन बनाएकोमा धन्यवाद भन्छु किनकि मैले उहाँको शब्द सापटी लिएर विचारभन्दा माथि जीवन भन्ने लाइन बनाउन सकेँ ।


Neruda Nirvik 已轉發

विज्ञापनै छपाएर वा सार्वजनिक रूपमा बधाई र शुभकामना दिने काम बन्द गरौँ न हो । दिन मन लाग्नेले व्यक्तिगत रूपमा भेटेर, फोनमा वा मेसेजमा दिए भैगो । अरूलाई सच्चिन भन्ने आफूचाहिँ सच्चिन नपर्ने?


कसको कुरा पत्याउने । कसको नपत्याउने । सबै गन्जागोलको अवस्थामा content creator र celebrity हरूले सकेसम्म आफू र वरपरका मानिसलाई शान्त राख्नुहोला । संयमित राख्नुहोला ।


Neruda Nirvik 已轉發

संसद में आग लगाने का मतलब है कि लोकतंत्र से मोह खत्म हो चुका है। बंदूकें केवल हाथ बदलती हैं अपना कैरेक्टर नहीं। नेपाल को समझना होगा कि हिंसक विद्रोह लोकतांत्रिक उद्देश्य के ख़िलाफ़ साबित होता है। उसे शांति की राह पर लौट आना चाहिए। आक्रोश और हिंसा के फर्क को हासिल करना होगा वरना…


काव्य सन्ध्यामा कविता सुनाउँदै । Aug, 2025.

nirvikjung's tweet image. काव्य सन्ध्यामा कविता सुनाउँदै । Aug, 2025.

साहित्य र पठनको क्षेत्रमा अब युकेको नेपाली समुदाय अझ बढी जागरुक भइसकेको छ । Nepali Books UK को स्थापनासँगै अहिले नेपालको स्थापित साहित्य महोत्सव किताब-जात्रा अब लन्डनमा हुँदैछ । @NepalEmbassyUK@chandrakghimire यो सत्प्रयासका लागि धन्यवाद ! #kitabjatrauk #nepalibooksuk

nirvikjung's tweet image. साहित्य र पठनको क्षेत्रमा अब युकेको नेपाली समुदाय अझ बढी जागरुक भइसकेको छ । Nepali Books UK को स्थापनासँगै अहिले नेपालको स्थापित साहित्य महोत्सव किताब-जात्रा अब लन्डनमा हुँदैछ । @NepalEmbassyUK  र @chandrakghimire यो सत्प्रयासका लागि धन्यवाद !
#kitabjatrauk
#nepalibooksuk

Neruda Nirvik 已轉發

Thank you, Nepali Books UK for joining the movement of flourishing reading culture as a Supporting Partner to Kitab Jatra UK. For partnership: +977-9851108404 (Whatsapp) Subscribe our YouTube channel: youtube.com/c/yatrastudio #kitabjatra #NepaliBooksUK

kitabjatra's tweet image. Thank you, Nepali Books UK for joining the movement of flourishing reading culture as a Supporting Partner to Kitab Jatra UK. 

For partnership:
+977-9851108404 (Whatsapp) 

Subscribe our YouTube channel:
youtube.com/c/yatrastudio

#kitabjatra #NepaliBooksUK

Neruda Nirvik 已轉發

कवि डाँडा साहित्य समाजले एक विज्ञप्ति जारी गर्दै ‘कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार २०८१’ का लागि छनोट भएका पाँच उत्कृष्ट आख्यान कृतिहरूको दोस्रो तथा अन्तिम सूची सार्वजनिक गरेको छ।sahityapost.com/literature-new…


बेलायतको नेपाली समाज र साहित्यमा एक गर्विलो कार्यक्रम– काव्य सन्ध्या । जहाँ कोही प्रमुख अतिथि हुँदैन । कोही अध्यक्ष हुँदैन । मात्र कविता वाचन हुन्छ । कविता हुन्छ । #nepalipoetryinuk #uknepali

nirvikjung's tweet image. बेलायतको नेपाली समाज र साहित्यमा एक गर्विलो कार्यक्रम– काव्य सन्ध्या । जहाँ कोही प्रमुख अतिथि हुँदैन । कोही अध्यक्ष हुँदैन । मात्र कविता वाचन हुन्छ । कविता हुन्छ । 
#nepalipoetryinuk
#uknepali

Neruda Nirvik 已轉發

Whispers across borders: Nirmal Kumar Thapa on art, identity, and the voice of Nepal globalvoices.org/2025/07/11/whi… via @SangyShrestha Thapa is a cultural entrepreneur, author, and advocate for Nepali heritage @nirmalnbts


फोटो पनि एक विचार हो । चेहरामा झल्किने विचार ।

nirvikjung's tweet image. फोटो पनि एक विचार हो । चेहरामा झल्किने विचार ।

Organizers announced plans for a British trade delegation to visit Kathmandu later this year. nepalinewsuk.com/2676/


Loading...

Something went wrong.


Something went wrong.