praju_panta's profile picture. अप्प दीपो भव ❤️
Journalist @ukeraanews

Student of Economics & History! (tweet व्यक्तिगत  विचार )

Praju Panta(प्रजु) 🇳🇵

@praju_panta

अप्प दीपो भव ❤️ Journalist @ukeraanews Student of Economics & History! (tweet व्यक्तिगत विचार )

Pinned

already reporting 9 weeks ago about china working style! कामै नसकिई' पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पाँच अर्ब रुपैयाँ ठेकेदारलाई दिलाउन चिनियाँ दूतावासै सक्रिय, अख्तियार धाउँदै महानिर्देशक अधिकारी ukeraa.com/news/detail/14…


Praju Panta(प्रजु) 🇳🇵 reposted

In an hour begins Chautari Annual Conference 2025 martinchautari.org.np/blogs/chautari…

parajulilr's tweet image. In an hour begins Chautari Annual Conference 2025

martinchautari.org.np/blogs/chautari…
parajulilr's tweet image. In an hour begins Chautari Annual Conference 2025

martinchautari.org.np/blogs/chautari…

Praju Panta(प्रजु) 🇳🇵 reposted

धन शमशेर राणा २००७ सालको आन्दोलनमा पोखरामा आन्दोलनकारी समक्ष नतमस्तक हुँदै। सबै समयका सबैखाले शासकलाई लागु हुने जिनिस-- तुम से पहले वो जो इक शख़्स यहाँ तख़्त-नशीं था उस को भी अपने ख़ुदा होने पे इतना ही यक़ीं था

parajulilr's tweet image. धन शमशेर राणा

२००७ सालको आन्दोलनमा पोखरामा आन्दोलनकारी समक्ष नतमस्तक हुँदै। 

सबै समयका सबैखाले शासकलाई लागु हुने जिनिस--

तुम से पहले वो जो इक शख़्स यहाँ तख़्त-नशीं था
उस को भी अपने ख़ुदा होने पे इतना ही यक़ीं था

Praju Panta(प्रजु) 🇳🇵 reposted

नेपोबेबी+सुशासन+जेनजी=सुशीला कार्की सुशीला कार्की+सविता भन्डारी+नेपोबेबी = ??


Praju Panta(प्रजु) 🇳🇵 reposted

जेनजीहरुले सम्बन्ध भन्दा पनि क्षमताको आधारमा अवसरको मुद्दा उठाए पनि आदर्श आफैँ पनि क्षमता भन्दा पनि कल्याण र सुशीलासँगको सम्बन्धकै आधारमा प्रधानमन्त्रीको मुख्य स्वकीय सचिव नियुक्त भएको देखिन्छ। ukeraa.com/news/detail/16…


Praju Panta(प्रजु) 🇳🇵 reposted

पोखरा बजार ! उहिलेको कुरो।

parajulilr's tweet image. पोखरा बजार !
उहिलेको कुरो।

Praju Panta(प्रजु) 🇳🇵 reposted

प्रहरीले अनुसन्धानबाट पाएको प्रमाणको आधारमा अवैध डिम्बमा मुद्धा चलाउन सिफारिस गर्यो। तर महान्यायाधिवक्ता सविताले मुद्धा नचलाउने निर्णय गरिन्। किन? -आफै होमको निर्देशक -आफन्त प्रतिवादी -अदालत गए अभियोग पुष्टी हुनसक्ने पर्याप्त प्रमाण। ukeraa.com/news/detail/16…


Praju Panta(प्रजु) 🇳🇵 reposted

१-जेनजी सरकारको महान्यायाधिवक्ताको 'दलको सरकार' बिर्साउने बदमासी : आफन्त जोगाउन गम्भीर अपराधमा मुद्दा नै नचल्ने निर्णय ukeraa.com/news/detail/16…


Praju Panta(प्रजु) 🇳🇵 reposted

2-जेनजीको काँध चढेर छोरीको मुद्दा रफादफा ukeraa.com/news/detail/16…


Praju Panta(प्रजु) 🇳🇵 reposted

3-अवैध डिम्ब सङ्कलनमा संलग्न महान्यायाधिवक्ताकी ‘छोरी’लाई उन्मुक्ति दिन कार्यालयले टेकेका तीन ‘कुतर्क’ ukeraa.com/news/detail/16…


Praju Panta(प्रजु) 🇳🇵 reposted

4-अबैध डिम्ब प्रकरणका पीडित परिवार भन्छन् “होप फर्टिलिटीकाले जहाँ गए पनि केही हुन्न, हाम्रा मान्छे छन् भनेर धम्क्याउँथे, त्यस्तै भयो” ukeraa.com/news/detail/16…


Praju Panta(प्रजु) 🇳🇵 reposted

5-अवैध डिम्ब निकालेको प्रमाण मेटाउन होप फर्टिलिटिको सिसिटिभी फुटेज गायब, महान्यायाधिवक्ता भण्डारी लगानीकर्तासँगै निर्देशक पनि ukeraa.com/news/detail/16…


Praju Panta(प्रजु) 🇳🇵 reposted

दलले जति खराब काम गरे पनि साथ र समर्थन गरेको आधारमा दलका शुभेच्छुक अनि समर्थकलाई झोले भन्ने जेनजी पुस्ता सविता र कार्कीको बदनियतमा मौन बसेर आफूहरूलाई त्यही दलका झोलेको कित्तामा पुर्याएका छन्, छोटो समयमै। ukeraa.com/news/detail/16…


Praju Panta(प्रजु) 🇳🇵 reposted

पहिलो (संसदीय) निर्वाचन। उहिलेको कुरो !

parajulilr's tweet image. पहिलो (संसदीय) निर्वाचन।
उहिलेको कुरो !

Praju Panta(प्रजु) 🇳🇵 reposted

ल नभन्दै अब बन्दूकेहरूले चुनाप गराउने रे। लोकतन्तर कि ऐसी तैसी ! पाकिस्तानपथमा हामी गुडेम् भनेर मैले यसै भनेको हो र?

३) प्राविधिक तयारीका लागि पनि समयको सकस छ। प्रमुख आयुक्त छैनन्। तयारी पनि छैन। एउटा उपाय छ--बन्दूकेहरू मार्फत चुनाव गराउने। तर बन्दूक लगा'र गरा'को चुनाव कस्तो हुन्छ, थाहा छँँदैछ। आशा/कामना गरौं अर्को मंसिरसम्म चुनाव होओस्।



Praju Panta(प्रजु) 🇳🇵 reposted

वेलकम टु पाकिस्तानपन्थी नेपाल !

राष्ट्रिय सुरक्षा परिषद्ले आमनिर्वाचनका लागि सेना परिचालन गर्न मन्त्रिपरिषद्‌लाई सिफारिस गर्ने निर्णय गरेको छ। आज दिउँसो बसेको परिषद्को बैठकले फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा सदस्यको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनका निम्ति उक्त निर्णय गरेको…

bbcnepali's tweet image. राष्ट्रिय सुरक्षा परिषद्ले आमनिर्वाचनका लागि सेना परिचालन गर्न मन्त्रिपरिषद्‌लाई सिफारिस गर्ने निर्णय गरेको छ।
आज दिउँसो बसेको परिषद्को बैठकले फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा सदस्यको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनका निम्ति उक्त निर्णय गरेको…


Praju Panta(प्रजु) 🇳🇵 reposted

कुनै समय फुटबलका फ्यान प्रशासन/खेल पत्रकारसहित गणेश थापाका गम्भिर बदमासीलाई सामान्यीकरण गर्दै काम गर्दा केही गल्ती हुन्छ त भन्थे। म्याचफिक्सिङदेखि भ्रष्टाचारसम्मले उठ्नै नसक्ने बनाए। त्यही रोग पारसमा सर्यो। क्रिकेटको भविष्य भन्दै गम्भिर कामको नि ढाकछोप। यसको आउने नतिजा थापा नै हो


Praju Panta(प्रजु) 🇳🇵 reposted

"प्रधानमन्त्री कार्की पहिला महिलाको हक अधिकार अनि अहिले जेनजीको अधिकारको कुरा गर्नुहुन्छ। तर हाम्रो छोरीहरुको न्यायका लागि उहाँकै कानुनी सल्लाहकारले आफू अनि आफ्नो कम्पनी र छोरी जोगाउन यतिसम्म गर्दा पनि चुपचाप हुनुहुन्छ।" ukeraa.com/news/detail/16…


Praju Panta(प्रजु) 🇳🇵 reposted

अवैध डिम्ब सङ्कलनमा संलग्न आफ्नै कम्पनी र आरोपी ‘छोरी’लाई उन्मुक्ति दिन महान्यायाधिवक्ता कार्यालयको निर्णयका तीन ‘कुतर्क’। निर्णयसहित। ukeraa.com/news/detail/16…


Loading...

Something went wrong.


Something went wrong.