sap_jay96162's profile picture. म निष्ठाबान एक नेपालि🇳🇵

स्वतन्त्र पछि को स्वतन्त्र म🇳🇵

@sap_jay96162

म निष्ठाबान एक नेपालि🇳🇵

कुलमान ले चिम पार्टि खोलेछ🤔 भोट चाहिँ Zero wtमा हाल्ने कि १००,५००,१००० वाट मा हाल्ने🤔 confusion 😀


सुन्दैछु बैकहरु सङ्ग पैसा अथाह छ रे? आफ्नो भने ग‍ोजि सधै रित्तै । झोक चलिसक्यो। लुट्न जान पर्छ जस्तो छ।🤣


तेरो देश लाई टुक्रा टुक्रा पार्छु। भनेर बोल्दै हिड्ने सि.के राउत। देश लाई एक ढिक्का पारेर राज संस्था सहित को बौद,किरात सहित को हिन्दु राष्ट्र माग्ने दुर्गा प्रसाईं । फरक आफै छुट्टाउनुस🙏 हुन् त बिदेशि को दलालि बनेर तिब्बति को सरकार लाई केही भन्नू छैन। मनलाग्दि गर्।शुभकामना ।


टुईटरे लाई गजब को जागिर दिएको छ। musk ले एकले अर्को लाई सराप्यो ,बस्यो😂


शिहदरबार जलाउने आतंककारी हरु आज एयरपोर्ट जलाउन पुगेछन। बिना गल्ति रबि दाइ, दुर्गा दाइ जेलमै रहेछन।


कमजोर,तर बढि बोल्ने हरु लाई। धमाधम पक्रिनु जेल हाल्नु। यो कारयता को पराकाष्ठा हो। २३"२४ घटना घटाउने ,अकुत सम्पति भएका भर्ष्टचारि हरु खुले आम हिड्नु यो सरकार जेन्जि को हुँदै होईन।


हसिना लाई फाँसी। आन्दोलन नभए दुर्गा दाइ काशी 😀


यता फिर्के भित्तो। उता फिर्के रित्तो । हैट जिन्दगी 😀


भारत मा मोदि। नेपालमा ओलि। ई दुई को समाचार ले नै न्युजपेपर र सामजिक सन्जाल चलेको छ😂 नत्र मासुभात खाने लिस्ट मा कयौं टुईटरे पनि पर्थे😂


बाबुराम रास्सपा मा आउन लागेको होकि? रास्सपा बाबुराम तिर जान लागेको बुझ्न गार्हो भयो। बाबुराम भट्टराई जुन पार्टी मा जान्छ,।त्यो पार्टि ईतिहास मा नभेटिने गरि पतन हुने पक्का छ😂


बिचरा शेरे पो बूढो भयो त। आजु भउजु त जेन्जि नै छिन् नि😀


अहिले ३ ठुला दललाई जत्ति अन्य पार्टि ले खेदो खनेर लागिपरेका छन, हेर् दै जाउ फागुन २१ सम्म कत्ति पए नया दल र कार्यकर्ता हरु त्यहि ठुला दलको पाउमा शरण लिन जान्छन यो sure हो शुरुवात सुमना श्रेष्ठ नेपाली कङ्गेस।


रबि कै कारण टिकिरहेको महा अबसरबादि रास्सपा पार्टी पतन मात्रै होईन पार्टीनैअबसान हुनेछ केही दिनमा🙏


अरुले बाईक चढेको मासु भात खाएको। देखि नसहने ,डाढे हरु। 😂😂😂😂😂😂


उमेरले3० भईय‍ो। ।अब बिबाह को लागि perfec छु🙏


म्याद थप एक बहाना ह‍ो। चुनाव नगराउने बहाना हो।


कार्कि मए सरकार अझै जात खोज्छन् हरामि हरु🇳🇵🤣


स्वतन्त्र पछि को स्वतन्त्र म🇳🇵 さんがリポスト
MamtaPal9356's tweet card. 🐢🌞 My Handsome Turtle Enjoying Sunshine | Cute 🐢 Turtle

youtube.com

YouTube

🐢🌞 My Handsome Turtle Enjoying Sunshine | Cute 🐢 Turtle


हर पल हर बेला टुइटरx बाट byaste भएको म मान्छे 🙏🇳🇵


United States トレンド

Loading...

Something went wrong.


Something went wrong.