रबि लामिछाने साच्चिकै भ्रष्टचारि रहेछन। जेल बसाइँ अनिस्चित । कुले,बाले,डिपे,मनिषे ना म थाहा नभाको जग्लटे सुमना मा अपार हर्ष र खुसि ।
रास्सपा मा अहिले नया भजन मण्डलि को चर्चा यत्ति भाको छ कि तिनका झोले हरु लाई पनि श्रम लाग्ला। १ फेसबुके मेयर २ १७ हजारि आतंककारी नेता ३ प्रतिसोधे कुले
हरूवा,चरुवा सङ्ङ पार्टी एकता गर्दै १७000 हजारि हरु।
रासपा,राप्रपा ,समाजबादि S मधेशि दल हरुलाई नि पार्टी मान्छन नेपाली हरु🤣
किनो धनी देशका भिखारि ,मग्नते,भुसिहा गरिब नेपाली,सिट सिमित छ
जति बेला पनि २३ सम्झिने मुझि हरु १२ बर्ष १७ हजार किन बिर्सेका छन???
भारुराम १000 दल बदल्छ तर सत्ता र शक्ति को भोको ,निर्लज ,बिचार हिन ,कुन्ठा,रिस पाल्ने एक मानशिक रोगि☹️
नया चोर हरुलाई चौतारि पनि सानो भयो रे😋
मेरो दिब्य वाणी हरु टुईटर ले प्रसार नगरेर हो। नत्र भालेन्द्र भन्दा म पपुलर हुन्थिए।मलाई के थाहा उनिहरु स्टन गर्छन् भनेर।
टुईटर मा लाईक होइन भिउज चाहिन्छ ।भिउज पाउन् कि ईन्डिया जस्तै गोदि मिडिया बन्नु पर्छ कि Paid member हुनुपर्छ ।गरिब,असायह लाई भोजन खुवाईन्छ।२,४ लाईक पाउन बिदेशि मिडिया सङ बिकिदैन ।
माया जाबो चिज नै हो ,मन परउने को कमि छ।
जेन्जि भनाउदा हरको ५्० समुह छ/मैले भाद्र २८ मा भनेको🙏आमा ले भनिसेको २५ जति सङ् बार्ता भयो रेअझै २५ बााकि छन।छोरा छोरी मरे सहिद ।जिउँदै आए गोल्ड मेडल् मन्त्री प्रधानमन्त्री वा वा क्या बात् ।जानि जानि मर्न पठायौ आफ्ना छोरा छोरी त्यो पनि मेयर ले बोलाउदा स्कुल ड्रेशमा? धन्यवाद ।
आज यसो फेसबुक हेरेको धन्न बालेन को पोष्ट रहेन छ।🤗
हेर्दै जानू जत्ति पनि ठुला दल हरु छन।यदि चुनाब मा गए हार्छन। यिनिहरु हामीलाई एक कुरा भित्र अर्कै कुरा गर्छन।न गगन ले ने जित्छ न योगेस् न हिमाल ,यिनिहरु चोर बाटो राष्ट्रिय सभा जान्नछन।बुथ क्यापचर यिनी हरुको बश मा पर्दैन।
हात जोडेर हतियार दिईएकै हो? स्पस्ट छ सामाजिक सन्जाल मा☹️AI होईन ् रियालिटि यहि हो☹️न् पुलिस् न सेना पुरै २४ घण्टा देश आतङ मा🇳🇵
पपुलर हुन केही गर्न पर्दैन मेरो देश मा ।सबको बिरोध गरम😊
रबि लामिछाने लाई जेल बाट निकाल् बाबुराम।म तिमिलाई प्रधानमन्त्री बनाउछु😋 जेन्जि बुढा "दल फेरुवा नाईके श्रि बारबरा अधिकारी ज्यु😊
United States 趨勢
- 1. Georgia 45.3K posts
- 2. #SNME 13.3K posts
- 3. Lagway 3,267 posts
- 4. Jaire 8,404 posts
- 5. Forever Young 27.9K posts
- 6. #UFCVegas110 7,224 posts
- 7. Gators 5,453 posts
- 8. #GoDawgs 4,677 posts
- 9. Miami 60.6K posts
- 10. Gunner Stockton N/A
- 11. Lebby N/A
- 12. Howie 2,934 posts
- 13. Carson Beck 4,368 posts
- 14. Shapen N/A
- 15. Ringo 13.3K posts
- 16. Mario 67.9K posts
- 17. Nigeria 565K posts
- 18. Jeremiyah Love 1,207 posts
- 19. #iufb 2,103 posts
- 20. Chauncey Bowens N/A
Something went wrong.
Something went wrong.