Ramsinghchand5's profile picture. very nice

Ramsinghchand

@Ramsinghchand5

very nice

You might like

कालापनी, लिपुलेक, लिम्पियाधुराको केष MCC पारीत गराएर सल्टाउने प्रयासमा छ इन्डीया। सरकार परीवर्तन गराउने पहल चलेको सबैले महसुस गरिसके। यस्तो बेलामा यदि परीवर्तन भए नि आउने वाला प्रमलाई सलिजो हुनेछैन। इन्डियाको आज्ञा शिरोपर गरे जनताले मार्छन्, नगरे इन्डियाले मार्छ। हाय गर्मी !!!


Good

आजको प्रोमोट लिस्टमा भाग लिन चाहनेले कृपया यो ट्वीटलाई अनिवार्य रुपमा Re-tweet mention र like गर्नु होला।😊 नोट: शर्तहरु लागु हुने छन्। 🙏🙏



जंगल टाढा बाट हेर्दा कति सुन्दर देखिन्छ तर जब जंगल मा छिरेपछि थाहा हुन्छ 😐️ जंगल कति डर लाग्दो अनि कति खतरनाक छ भनेर हो त्यस्तै हुन्छ कोहि मान्छे को रूप अनि मन पनि 😐️ देख्दा साधारण तर भयानक 😊😉


Hajur nai vanidinun

This post is unavailable.

गजल बिना राजा मलाई रानी मन पर्दैन हावा हुरिमा बर्सिने पानी मन पर्दैन असल गुण हुनुपर्छ मान्छे भए पछि सधैभरी झुट बोल्ने बानी मन पर्दैन माया गर्ने प्रीयशी हुनुपर्छ साथमा दोबाटोमा छोडेर जानी मन पर्दैन चाहानाहरु भुल्दै जिउने बाहानामा खैनी चुरोट रक्सि खानी मन पर्दैन बाकी👇️


जिन्दगिको लडाइमा सुझाब दिने मान्छे हजार हुन्छन तर साथ दिने कोहि हुदैनन किनकी यो लडाइ आफ्नै हो, र जुन दिन लडाइमा हार मान्नुहुन्छ नि त्यो दिन जिन्दगी सगै हार्नुपर्छ त्यसैले हार नमान्नुस जिन्दगिमा एक दिन सफलता अबस्य मिल्नेछ !!! #शुभप्रभात ☕️☕️ #शुभदिन 🙏🙏


#गजल✍️ जे गरु म, गल्ती मै तिर तेर्साउछौ तिम्रो यादमा जहर, खाईदैन भो तिम्रो साथ अब धेरै , चाईदैन भो जस्तो माग्यो त्यस्तै यहाँ पाइदैनभो आउने जाने मनमा मर्जी तिम्रो नै तिमि संग नि पिरती, लाइदैन भो धम्की दिन्छौ तिमि , बर्तालाब नगर्ने झुक्किएर मन्मंदिर, धाईदैन भो

Ramsinghchand5's tweet image. #गजल✍️
जे गरु म, गल्ती मै तिर तेर्साउछौ
तिम्रो यादमा जहर, खाईदैन भो

तिम्रो साथ अब धेरै , चाईदैन भो 
जस्तो माग्यो त्यस्तै यहाँ पाइदैनभो

आउने जाने मनमा मर्जी तिम्रो नै 
तिमि संग नि पिरती, लाइदैन भो

धम्की दिन्छौ तिमि , बर्तालाब नगर्ने 
झुक्किएर मन्मंदिर, धाईदैन भो

उनी एक नम्बरको धोकेबाज र चालु केटी निक्ली ! मैले फोन गरेर सोधेँ "कहाँ हो?" उन्ले भनी "म गीता सित छु" जबकी गीता म संग डेटिङ आकी थि ! 😂😂😂good morning

Ramsinghchand5's tweet image. उनी एक नम्बरको धोकेबाज र चालु केटी निक्ली ! 
मैले फोन गरेर सोधेँ 
"कहाँ हो?"
उन्ले भनी "म गीता सित छु"
जबकी गीता म संग डेटिङ आकी थि ! 
😂😂😂good morning

Very nice

मोबाईल चलाएर बसिराछु ! यदि कसैसङ्ग मेल खान गएमा संयोग मात्र हूनेछ !



Very good

जनसत्तालाई निर्माण गर्न कथित ओली सरकारलाई खारेज गरौँ । दलाल सत्ताको उत्पिडन तोड्न सबै मिलि अघि बढौँ ।

comradesandesh's tweet image. जनसत्तालाई निर्माण गर्न कथित ओली सरकारलाई खारेज गरौँ ।
दलाल सत्ताको उत्पिडन तोड्न सबै मिलि अघि बढौँ ।


G5

जनसत्तालाई निर्माण गर्न कथित ओली सरकारलाई खारेज गरौँ । दलाल सत्ताको उत्पिडन तोड्न सबै मिलि अघि बढौँ ।

comradesandesh's tweet image. जनसत्तालाई निर्माण गर्न कथित ओली सरकारलाई खारेज गरौँ ।
दलाल सत्ताको उत्पिडन तोड्न सबै मिलि अघि बढौँ ।


Good

Finally मेरो पनि 2K Followers पुगेछ ।। ल बधाई दिनु त साथीहरु । यो यात्रा सम्म सहयोग गर्ने सम्पूर्ण मा आभारी छु ।🙏🙏🙏 फलो ब्याक गर्न मिलेको छैन मिले पछि अवस्य गर्ने छु । फलो गर्दै गर्नु होला ।।



Ramsinghchand reposted

👉️यो ट्विट लाइक /RT गर्नुस 👉️लाइक गर्नेसबैलाई फलो गर्नुस 👉️फलोब्याक यै लाइक गर्नेहरुलाइ तत्काल गर्नुस 👉️कम्तिमा - ५० फलोअर वढ्नेछ 👉️यदि RT गर्नुभयो भने १०० फलोअर पनि बढ्नसक्छ ।


Very nice

अहिले मेरो फलोब्याक दिन समस्या परेकाले आज बेलुका अथवा भोलि बिहान मात्र सबैलाई फलोब्याक गर्न सक्ने ब्यहोरा जनाउछु। फलोब्याक पाएसि अनफलो गर्नेलाई छिटै अनफलो गरिनेछ ।



गजल बिना राजा मलाई रानी मन पर्दैन हावा हुरिमा बर्सिने पानी मन पर्दैन असल गुण हुनुपर्छ मान्छे भए पछि सधैभरी झुट बोल्ने बानी मन पर्दैन माया गर्ने प्रीयशी हुनुपर्छ साथमा दोबाटोमा छोडेर जानी मन पर्दैन चाहानाहरु भुल्दै जिउने बाहानामा खैनी चुरोट रक्सि खानी मन पर्दैन बाकी👇️ #रुन्ची


Very very good

अबको १५ दिनमा मलाई फलो गर्ने सबैको 5k फलोअर हुनेछ , तर मलाई बेला बेला आफ्नो हेन्डल सुचीत गरिरहनु होला। यो ट्विट आर्टी र लाइक गर्नुस ।अभियानमा जोडिनिस ।



❤️ तिम्रो र मेरो घरबार, कहिले बाट ! सजाउने सानो संसार, कहिले बाट ! ट्वीटरमा मात्रै हो कि प्यार देखाउने माईतीघर छोड्ने विचार, कहिले बाट! सबै ट्वीटेलाई जन्ती बोलाउनु पर्छ दिन थाल्ने समाचार, कहिले बाट ! त्यता तिमी एक्लै,यता म एक्लै भन जिन्दगी बसाउने हतार, कहिले बाट !


United States Trends

Loading...

Something went wrong.


Something went wrong.