Sete Man Tamang(Changba) སེ་ཏེ་མན་ཏ་མང་(ཆང་བ)།
@Sete_Man
Former President Nepal Student Union's Dhading2012,Master's Degrere Anthropology2019&Political Science2018, Mphil Anthropology,2021,Tribhuvan Univesity
قد يعجبك
जसले जुन प्रयोजनका लागि जिम्मेवारी लिएको हुन्छ, उसको भूमिका सकरात्मक र सन्तुलनात्मक हुनैपर्छ । जसको नेतृत्व उसले नैतिक जिम्मेवारी लिई जवफदेहिता बन्नैपर्छ । ऊ जिम्मेवारी र जवफदेहिता बन्न सकेन भने दुर्घटनाको भारी भोग्नैपर्छ ।
वर्तमान सरकार जमातबाट गठन भएको जमात सरकार हो, समयमा निर्वाचन गर्नु उनको दायित्व हुन् । अब जमातबाट जनमत प्राप्त राजनीतिक दलको नेतृत्वमा जनप्रतिनिधि सरकार नभएसम्म लोकतन्त्र र लोकतान्त्रिक संविधान कोमामा नै रहन्छ ।
जेन्जी बेथिति,भ्रष्टाचार बिरुद्ध थियो त्यसैको जगमा बनेको वर्तमान सरकार भन्नेमा कोही दुबिधा छैन तर महान्यायाधिवक्ता सविता भण्डरी नबालिग किशोरीको डिम्ब तस्करीमा संलाग्न भन्ने बारे मिडियामा आएको छ तर न रजिनामा,न बर्खस्त गरेका छन्।आखिर सुशासन,नैतिकता नारा सिमितताको निरन्तरता देखियो।
मानवता बिरोधि अपराधमा दोषी ठहर गरी बङ्गालदेशकी पुर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएको छ ।
नेपाली राजनीतिमा राजनीतिक विचारधारा वा विचारप्रति समर्पित भन्दा व्यक्तिवादीप्रति समर्पित राजनीतिको हावी/बर्चस्व बढ्न गएको छ । यो लोकतन्त्रको लागि खतरानक हो । जब राजनीति व्यक्ति वा परिवारवादमा केन्द्रीत बन्छ, तब समान्ती वा निरंकुशताको झल्को दिन्छ ।
संगठनलाई गतिशिल बनाउने नै पार्टीको बिधान र नेतृत्वको विवेकमा भरपर्ने हो । जब विधानको व्यवस्थालाई कुल्चिने र विवेकलाई बाधकमा राखिन्छ, तब ती संगठन र नेतृत्वको औचित्य नष्ट हुँदै जान्छ ।
जो मानिस विचारप्रति प्रतिवाद्वता भैं लाग्छ, ऊ राजनीतिमा स्थपित हुन्छ, जो मानिस नेता वा व्यक्तिको पछाडि लाग्छ, ऊ जुनसुकै बेला पनि भूइँमा लड्न पुग्छ । विचार दिगो हुन्छ भने व्यक्ति अस्थायी हुन् ।
संस्थापक पक्षले निर्वाचन अगाडी नियमित महाधिवेशन गर्न खोजेन वा सुनवाइ गरेन भने विशेष महाधिवेशनको विकल्प रहदैन । जसले जेसुकै भनोस् निर्वाचन अगाडी महाधिवेशन नगर्नु भनेकै दुर्गन्धित बनाउनु हो र पार्टीलाई समाप्त गर्ने षड्यन्त्र गर्नु हो ।
आज भारतीय दुतवासमा भएको कार्यक्रममा सहिभागीपछि लिएको तस्वीरहरु
जो कोही वैचारिक रुपमा फरक मत र व्यावहारिक रुपमा फरक समुहमा अवद्व हुँदैमा नकरात्मक आरोप लगाई कसैलाई खेद्नु वा घृणाबोध गर्नु लोकतान्त्रिक चरित्र नभै अराजकता र असहिष्णुताको दुर्व्यवहार हुन् ।
जब मानिसको दिमागको मूल फुट्छ, तब उनले बोल्न, लेख्न र देखेका दृश्यलाई दृष्टिकोण बनाउन सकिन्छ र ऊ सृजनशील बन्छ । जुन बेला उनको दिमाग चल्न छाडेको हुन्छ, त्यहीँ बेला मूर्ख र अराजकता बन्न पुग्छ ।
नेपाली राजनीति अब रुप वा रंग विहिन हुँदै गएको छ । अवसरवादी समूहको बर्चस्व तर्फ परिणत भन्ने पुष्टि एउटै दलभित्र राजावादी, पहिचानवादी, कम्युनिष्टवादी र अनेक विचारधाराका समूह नै राजनीतिक दल बनेको दृष्टान्तको परिदृश्यहरु दिनप्रतिदिन देख्न थालेका छन् ।
नेपालको विशेषता नै विविधता भित्रको एकता हो । मधेश फेद/जरा (Root), पहाड शरीर (Body) र हिमाल शिर (Head) हुन् भने विभिन्न जातजातिका भाषा, भेषभुषा, संस्कार/संस्कृति र धर्म आदि लगायत मस्तिष्क र आत्मा सहित भित्री अंगहरु हुन् ।
कसैले कसैलाई नष्ट गरिदिन्छ भन्दा आफू नष्ट भएर गएका छन्, अरुलाई समेट्ने भन्दा आफू छुटेका पनि छन् । बरु सँगसँगै हिड्दा, सझेदारी वा सहकार्य गरी एक हुँदा सफलता भएको उदहरण प्रशस्त छन् ।
जसको विचार, उसको नेतृत्व, जोसँग क्षमता, ऊ अगाडी बढ्छ भने जोसँग विचार र क्षमता हुँदैन, ऊ गुनासो गरी अनेक वितर्कमा अल्झिन थाल्छ । जो अल्झिन्छ, ऊ त्यहीँ अट्किन्छ । जो अट्किन्छ, ऊ मासिन्छ । जो अगाडी बढ्छ, ऊ गन्तव्यमा पुगिन्छ ।
नयाँको लागि खराब र पुरानाका लागि संघर्षील बुढाहरु सँगै बस्न र खान चाहि विचारधारा नै छोडी मिलेका थिए तर नयाँ भन्नेहरु चाहि सँगै हिड्न पनि सकेन, खाने बेलामा त मिल्ने भन्दा युद्ध नै गर्ला जस्तो देखियो । आखिर परिवर्तन त आफ्नै लागि भन्ने पुष्टि तर्फ ......
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा अनुसन्धान मूलक आदिवासी जनजाति ज्ञानकोश अध्ययन बारे विभिन्न जातिय संस्थाहरुको प्रतिनिधिहरुसँग छलफल कार्यक्रमको झलक
जो असल वा आदर्शावदी नेता हुन्छ, ऊ अरु कसैसँग प्रतिशोध साँध्न वा प्रतिस्पर्धा गर्न खोज्दैन, उसले आफ्नो विचार र आदर्शलाई आदत मानेर विचार-विमर्श सहित अगाडी बढ्ने गर्छ ।
कांग्रेसको महाधिवेशन विवाद : विश्वासको संकट र लोकतन्त्रको परीक्षा baahrakhari.com/detail/467717?
United States الاتجاهات
- 1. $NVDA 84.6K posts
- 2. Jensen 27.8K posts
- 3. Peggy 39.9K posts
- 4. #Jupiter 4,355 posts
- 5. Sheila Cherfilus-McCormick 9,788 posts
- 6. Sam Harris 1,051 posts
- 7. Dean Wade N/A
- 8. NASA 58K posts
- 9. GeForce Season 6,472 posts
- 10. Arabic Numerals 6,925 posts
- 11. #YIAYalpha N/A
- 12. FEMA 11.2K posts
- 13. Baba Oladotun N/A
- 14. Solo Ball N/A
- 15. Martha 21.4K posts
- 16. Potomac N/A
- 17. Frank Anderson N/A
- 18. Stargate 8,015 posts
- 19. #jeopardyblindguess N/A
- 20. Judge Smith 5,121 posts
قد يعجبك
-
kishor किशोर
@1970kishor -
pratima gautam(प्रतिमा गौतम)
@Pratima08436210 -
एक नं काे पाखे
@saatvik___ -
Baikuntha Aryal
@Baikuntha_Aryal -
Purushottam Dhungel
@DhungelPuru -
Nainsingh Mahar
@NainsinghMahar -
Dinesh Chandra Thapaliya
@dineshnsu -
बैदार
@arjun_lc -
Dr. Krishna Hari Pushkar
@khpushkar -
Bhim Adhikari
@bhimabish -
Rishi Raj Devkota
@rishirajdev -
थला विशेषज्ञ
@PPANDEYMR -
Ramhari Aryal 💎🇳🇵
@ramhariaryal17 -
Parbat Rai
@samp_sabda -
Babu Lal Bhandari
@BabuLalBhandar2
Something went wrong.
Something went wrong.