Sharma2007Kumar's profile picture. Gen z of Nepal

sushila sharma

@Sharma2007Kumar

Gen z of Nepal

sushila sharma reposted

ओली र प्रचण्डलाई भूपू सैनिकको सुझाव- सेनाको विरुद्धमा बोल्नु अघि सुरक्षा परिषद्को नियम, ऐन हेर्नुस् #NepalPress


sushila sharma reposted

गांणे हो जवाफ छ ?

Shailendranepal's tweet image. गांणे हो जवाफ छ ?

sushila sharma reposted

देशलाई भिरमा पुर्‍याएर आफु हेलिकप्टर चढेर भाग्नेहरू, समर्थकहरू र शुभेच्छुकहरू — यो भाँडभैलोको प्रमुख जिम्मेवार तपाईंहरू हो। अझै उनैलाई स्पेश दिने मिडिया हो। के तिनै १,२ वा १०, २० वा १००, २०० नेताका दर्शन र चिन्तन विना देश बाँच्नै नसक्ने हो, सम्पादकज्यू?


sushila sharma reposted

सेनाले जेनतेन ज्यान बचाइदिएको दृश्य कति कारुणिक थियो।तर अहिले सेनाको भुमिका के हो अरे। सेनाले ज्यान पनि बचाइदिनु पर्ने, सिंहदरबार पनि बचाइदिनु पर्ने,संबिधान पनि बचाइदिनु पर्ने, व्यवस्था पनि बचाइदिनु पर्ने हो भने नेताले चाहिँ के बचाउने त ? नेताको भुमिका चाहिँ के त ?


sushila sharma reposted

जेन-जी जगाउने भ्रष्टाचार काण्ड तत्कालीन गृहमन्त्रीहरू कृष्णप्रसाद सिटौला, वामदेव गौतम र भीम रावल, तत्कालीन सचिवद्वय उमेशप्रसाद मैनाली र गोविन्द कुसुम शंकाको घेरामा देखिए पनि अनुसन्धानमै तानिएनन् । ekantipur.com/koseli/2025/10…


sushila sharma reposted

केही नेताका दासहरूले अहिले आफु र आफ्ना नेतालाई भगवान ठान्छन्, र अरू सबैलाई विदेशीका एजेण्ट देख्न थालेका छन्। तर प्रश्न यो हो- चुनावमा दूतावासबाट संस्थागत रूपमा चन्दा लिने, कोटा तोकेर छात्रवृत्ति र निशुल्क उपचार पाउने, अनि दृश्य–अदृश्य सहयोग लिने तिनीहरू को हुन् ? के ती विदेशीका…


sushila sharma reposted

राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालयमातहत थियो । तर यति ठूलो बबन्डर हुन्छ भन्ने कुरा प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिने दिनसम्म पनि थाह थिएन । सार्वजनिक सँस्थाहरूलाई पङ्गु बनाउँदा कुन हदको दुर्गति भोग्नु पर्दोरहेछ भन्ने उदाहरण हो यो ।


sushila sharma reposted

सेनाको भूमिकामाथि बहस हुनु राम्रो हो - हुनैपर्छ। सेनाको औचित्य र त्यसको प्रयोगबारे सशक्त बहस हुनु लोकतान्त्रिक संस्कृतिको आधार हो। तर, सेना किन परिचालित भएन, सिंहदरबार, सर्वोच्च अदालत र राष्ट्रपति भवन किन जोगिएनन् भन्ने प्रश्न उठाउनेहरूले पनि केही यथार्थ बुझ्न जरुरी छ। पहिलो…


sushila sharma reposted

Everyone is requested to stay at home, enjoy time with family, and stay alert about the weather. #raining


sushila sharma reposted

EMERGENCY EMERGENCY: इमर्जेन्सि परेको छ , म भन्दा अगाडिको गाडि खसेर धेरैको ज्यान गएको छ। सबैले सकेको छिटो हेलिकप्टर एम्बुलेन्स वा गाडिहरु छिटो भन्दा छिटो पठाइदिनुस न है। तमोर नदि नजिक हो है, कार्तिके नजिक । फिदिम नजिक। फोन नम्बर ९८४२१४३८६२ , ९८४९३०४९८९ । छिटो भन्दा छिटो सहयोग…


sushila sharma reposted

जेन–जी आन्दोलनमा केही चर्चित ‘कन्टेन्ट क्रियटर’ र छद्यभेषी प्रहरी आईडीबाट ‘विद्यालय र कलेजको युनिफर्ममा आए पुलिसले केही गर्न सक्दैन’ भन्दै टिकटक, फेसबुक, इन्स्टाग्राम रीलहरूमा फैलाइएको आह्वानले विद्यार्थीहरूलाई सिधै मृत्युको मुखमा धकेल्यो। himalkhabar.com/144690/gen-z-m…


sushila sharma reposted

सुदूरपश्चिम प्रदेश सभा र नेताहरूको घरमा तोडफोड र आगजनी गर्नेमा दलका युवाहरूको संलग्नता खुल्दैछ। himalkhabar.com/144692/gen-z-m…


sushila sharma reposted

Important: काठमाडौंमा आगामी केहि दिन भारी वर्षाको कारण बाढी, पहिरो र भू-क्षयको जोखिम हुने स्थानहरूमा सतर्क रहन, अत्यन्त जरुरी नभई लामो दुरिको यात्रा नगर्न र काठमाडौंमा आउजाउ गर्दा रातको समयमा यात्रा नगर्न काठमाडौं जिल्ला प्रशासनले अनुरोध गरेको छ । विपद उद्धार, सहयोग र राहतको…

RONBupdates's tweet image. Important: काठमाडौंमा आगामी केहि दिन भारी वर्षाको कारण बाढी, पहिरो र भू-क्षयको जोखिम हुने स्थानहरूमा सतर्क रहन, अत्यन्त जरुरी नभई लामो दुरिको यात्रा नगर्न र काठमाडौंमा आउजाउ गर्दा रातको समयमा यात्रा नगर्न काठमाडौं जिल्ला प्रशासनले अनुरोध गरेको छ ।

विपद उद्धार, सहयोग र राहतको…

निर्धारित मितिमा निर्वाचन गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री कार्की nepalnews.com/2025/09/29/gov…


ओलीसहित तीन नेतालाई राजनीतिक क्रियाकलापमा बन्देज लगाउन रास्वपाको माग nepalkhabar.com/politics/25142…


Loading...

Something went wrong.


Something went wrong.