devkotasubash's profile picture. केन्द्रीय कमिटी सदस्य,नेकपा एमाले

subash devkota

@devkotasubash

केन्द्रीय कमिटी सदस्य,नेकपा एमाले

स्तन्त्र तिब्बत समर्थकको सक्रिय सहभागिता रहेको जेनजी आन्दोलनको सफलतापछि चीनको प्रतिक्रिया कस्तो रहला?नेपाल शक्ति राष्ट्रको टकराउने मैदान बन्ला?चिन्ता यो भिडियोमा! youtu.be/KWCXiy2j7LM?si…

devkotasubash's tweet card. जेनजी आन्दोलनमा दलाई लामा कनेक्शनःचीनले कस्तो प्रतिक्रिया देला?suba...

youtube.com

YouTube

जेनजी आन्दोलनमा दलाई लामा कनेक्शनःचीनले कस्तो प्रतिक्रिया देला?suba...


subash devkota сделал(а) репост

भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय प्रति खेद प्रकट गर्दछु!यो गर्दछुगर्दछु!यो सरकारले गरिबको भावनामा खेल्न सुरु गरेको छ!


subash devkota сделал(а) репост

सिंहदरबार, सर्बोच्च अदालत, संसद भवन जलाउने आतंककारीहरुलाई हदैसम्मको सजाय होस्। @NepalPoliceHQ

Dr_Gothe's tweet image. सिंहदरबार, सर्बोच्च अदालत, संसद भवन जलाउने आतंककारीहरुलाई हदैसम्मको सजाय होस्। @NepalPoliceHQ

जेनजी आन्दोलन र त्यस्का एजेण्डाको प्रभाव लामो समय रहेपनि सडकमा आन्दोलनकारीको दबदबा अब १५ दिनभन्दा बढि बाँकि रहनेछैन,किन सुनौं youtu.be/R0yhU4sYh5w?si…

devkotasubash's tweet card. १५ दिनमा काठमान्डुका सडक आन्दोलनकारी मुक्त हुनेछ,थप के हुनेछ ?subas...

youtube.com

YouTube

१५ दिनमा काठमान्डुका सडक आन्दोलनकारी मुक्त हुनेछ,थप के हुनेछ ?subas...


कानुन र समाजको डर हट्नासाथ मानिसभित्रको राक्षस कसरी बाहिर आएर राष्ट्रिय सम्पदादेखि अरुको घर जलाउन तयार हुन्छ?हेर्नुस्,यो भिडियो youtu.be/jfi8MLs_oO8?si…

devkotasubash's tweet card. मान्छेभित्रको राक्षसले यसरी ध्वस्त पारे सम्पदा!कानुन नभए राक्षस बन्छ...

youtube.com

YouTube

मान्छेभित्रको राक्षसले यसरी ध्वस्त पारे सम्पदा!कानुन नभए राक्षस बन्छ...


हल्लामा मलाई पटक्कै किन विश्वास छैन भने,लोकतन्त्रको समाप्ती गरेर राजतन्त्र ल्याउँदा त्यो केही महिनाभन्दा टिक्दैन भन्ने ल्याउनखोज्नेले पनि बुझेकाले ल्याउदैनन् !जो प्रम र सरकारमा बसेपनि लोकतन्त्र र खुला समाज मास्न असम्भव!


लोकतन्त्र,खुला समाज,कानुनी शासनलाई सस्थागत गरेको संविधान अन्त्य हुनसक्दैन ।कसैले बलजफ्ती गरेपनि त्यो अस्थायी हुनेछ भन्ने अहिलेको चेतना भएका सबैले बुझेकाले धेरै नआत्तिउँ,शंकाले लंका नजलाउँ !


subash devkota сделал(а) репост

Press Release.

PradeepgyawaliK's tweet image. Press Release.

२२ वर्षअघि सिन्धुली भीमान प्रहरी थानामा माओवादीले आक्रमण गर्दा गाउँलेले भोगेको पीडा! youtu.be/nbvy-ptKqAk?si…

devkotasubash's tweet card. प्रहरी-माओवादी गोली हानाहान,गाउँलेको दिसापिसाब कपडामै ! subashbichar

youtube.com

YouTube

प्रहरी-माओवादी गोली हानाहान,गाउँलेको दिसापिसाब कपडामै ! subashbichar


दलीय व्यवस्थामा दलको वैधानिक निर्णयको पक्षमा उभिनु दलका नेता/कार्यकर्ताको अनिवार्य कर्तव्य हो,चित्त नबुझ्दा पार्टीको आन्तरिक फोरममा आफ्नो विचार राखेर अर्को निर्णयको प्रतीक्षा गर्नु सही विधि हो । जनताको बहुदलीय जनवादले अराजक होइन,सुदृढ पार्टीको कल्पना गरेको छ !


subash devkota сделал(а) репост

शंकर पोखरेल: निष्कलंक नेता, अविचलित अनुयायी nepalpress.com/2025/06/30/611…


राजतन्त्र ल्याउने प्रयास कमजोर नपारी गणतन्त्र कसरी सुदृढ हुन्छ? youtube.com/post/UgkxnmD7Z…


भारत-पाक युद्धमा नेपालको अडान के हुनुपर्ला र त्यो युद्ध फैलिएमा नेपाल कसरी बँच्नुपर्ला?हेरौं,यो भिडियो youtu.be/J6X4HBRGbno?si…

devkotasubash's tweet card. यी हुन्,भारत-पाक युद्धबाट बँच्न नेपालले गर्नुपर्ने तयारी!subashbichar

youtube.com

YouTube

यी हुन्,भारत-पाक युद्धबाट बँच्न नेपालले गर्नुपर्ने तयारी!subashbichar


Loading...

Something went wrong.


Something went wrong.