
subash devkota
@devkotasubash
केन्द्रीय कमिटी सदस्य,नेकपा एमाले
คุณอาจชื่นชอบ
स्तन्त्र तिब्बत समर्थकको सक्रिय सहभागिता रहेको जेनजी आन्दोलनको सफलतापछि चीनको प्रतिक्रिया कस्तो रहला?नेपाल शक्ति राष्ट्रको टकराउने मैदान बन्ला?चिन्ता यो भिडियोमा! youtu.be/KWCXiy2j7LM?si…
youtube.com
YouTube
जेनजी आन्दोलनमा दलाई लामा कनेक्शनःचीनले कस्तो प्रतिक्रिया देला?suba...
भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय प्रति खेद प्रकट गर्दछु!यो गर्दछुगर्दछु!यो सरकारले गरिबको भावनामा खेल्न सुरु गरेको छ!
अहिले सत्तामा रहेकाले मनन् गरे राम्रो! youtu.be/g1bfnhdSBzk?si…
youtube.com
YouTube
सुशिला कार्की आफैं जेल जाने बाटो बनाउदै?subashbichar
सिंहदरबार, सर्बोच्च अदालत, संसद भवन जलाउने आतंककारीहरुलाई हदैसम्मको सजाय होस्। @NepalPoliceHQ

अहिलेको अवस्थामा मेरो कबुलनामा! youtu.be/2a3gJ1y8TVk?si…
youtube.com
YouTube
एमालेको केन्द्रीय सदस्य सुवास देवकोटाः८ विषयमा क्षमासहित मेरो...
जेनजी आन्दोलन र त्यस्का एजेण्डाको प्रभाव लामो समय रहेपनि सडकमा आन्दोलनकारीको दबदबा अब १५ दिनभन्दा बढि बाँकि रहनेछैन,किन सुनौं youtu.be/R0yhU4sYh5w?si…
youtube.com
YouTube
१५ दिनमा काठमान्डुका सडक आन्दोलनकारी मुक्त हुनेछ,थप के हुनेछ ?subas...
कानुन र समाजको डर हट्नासाथ मानिसभित्रको राक्षस कसरी बाहिर आएर राष्ट्रिय सम्पदादेखि अरुको घर जलाउन तयार हुन्छ?हेर्नुस्,यो भिडियो youtu.be/jfi8MLs_oO8?si…
youtube.com
YouTube
मान्छेभित्रको राक्षसले यसरी ध्वस्त पारे सम्पदा!कानुन नभए राक्षस बन्छ...
अब त सरकार पनि बन्यो,यी २ प्रश्नको जवफ खोज्नैपर्छ,पाउनैपर्छ ! youtu.be/k8XmrfoOE60?si…
youtube.com
YouTube
जेनजी आन्दोलन:गोली हान्ने र घर जलाउनेलाई छानविन र कारवाही कहिले...
हल्लामा मलाई पटक्कै किन विश्वास छैन भने,लोकतन्त्रको समाप्ती गरेर राजतन्त्र ल्याउँदा त्यो केही महिनाभन्दा टिक्दैन भन्ने ल्याउनखोज्नेले पनि बुझेकाले ल्याउदैनन् !जो प्रम र सरकारमा बसेपनि लोकतन्त्र र खुला समाज मास्न असम्भव!
लोकतन्त्र,खुला समाज,कानुनी शासनलाई सस्थागत गरेको संविधान अन्त्य हुनसक्दैन ।कसैले बलजफ्ती गरेपनि त्यो अस्थायी हुनेछ भन्ने अहिलेको चेतना भएका सबैले बुझेकाले धेरै नआत्तिउँ,शंकाले लंका नजलाउँ !
प्रम ओलीको चीन यात्रामा फरक कोणबाट मेरो यो भिडियो! youtu.be/iWQNSEB23ac?si…
youtube.com
YouTube
सीसँग ओलीले `लिपुलेक उठाउनुभएन भन्नुस् !´ subashbichar
Press Release.

एउटा पुरानो स्मरण! youtu.be/i0PXawU55IA?si…
youtube.com
YouTube
कर्णाली नदी किनारमा मदन भण्डारीलाई ज्ञानेन्द्रको रातो कार भन्दै घेर्न...
२२ वर्षअघि सिन्धुली भीमान प्रहरी थानामा माओवादीले आक्रमण गर्दा गाउँलेले भोगेको पीडा! youtu.be/nbvy-ptKqAk?si…
youtube.com
YouTube
प्रहरी-माओवादी गोली हानाहान,गाउँलेको दिसापिसाब कपडामै ! subashbichar
दलीय व्यवस्थामा दलको वैधानिक निर्णयको पक्षमा उभिनु दलका नेता/कार्यकर्ताको अनिवार्य कर्तव्य हो,चित्त नबुझ्दा पार्टीको आन्तरिक फोरममा आफ्नो विचार राखेर अर्को निर्णयको प्रतीक्षा गर्नु सही विधि हो । जनताको बहुदलीय जनवादले अराजक होइन,सुदृढ पार्टीको कल्पना गरेको छ !
शंकर पोखरेल: निष्कलंक नेता, अविचलित अनुयायी nepalpress.com/2025/06/30/611…
राजतन्त्र ल्याउने प्रयास कमजोर नपारी गणतन्त्र कसरी सुदृढ हुन्छ? youtube.com/post/UgkxnmD7Z…
राजतन्त्र रहिरहेको भए केके हुन्थ्यो? youtu.be/VLDTwmN_7Wg?si…
youtube.com
YouTube
केके हुन्थ्यो,राजतन्त्र नमासिएको/गणतन्त्र नआएको भए?subashbichar
लिङदेनको खुट्टी नसुहाउने धम्की! youtu.be/Be6zNeaY4ig?si…
youtube.com
YouTube
सुकेनास खुट्टीका लिङदेनको ओलीलाई भगाउने धम्की!subashbichar
भारत-पाक युद्धमा नेपालको अडान के हुनुपर्ला र त्यो युद्ध फैलिएमा नेपाल कसरी बँच्नुपर्ला?हेरौं,यो भिडियो youtu.be/J6X4HBRGbno?si…
youtube.com
YouTube
यी हुन्,भारत-पाक युद्धबाट बँच्न नेपालले गर्नुपर्ने तयारी!subashbichar
United States เทรนด์
- 1. Butker 5,193 posts
- 2. Goff 8,075 posts
- 3. Lions 51.2K posts
- 4. Lions 51.2K posts
- 5. Baker 43.5K posts
- 6. #OnePride 3,075 posts
- 7. #TNABoundForGlory 15.5K posts
- 8. 49ers 40.3K posts
- 9. Ty Dillon 1,005 posts
- 10. #BNBdip N/A
- 11. Bucs 13.6K posts
- 12. #RHOP 8,828 posts
- 13. Dan Campbell 1,455 posts
- 14. #SNFonNBC N/A
- 15. Packers 36.1K posts
- 16. Fred Warner 15.7K posts
- 17. Denny 4,868 posts
- 18. George Springer 3,103 posts
- 19. Byron 6,329 posts
- 20. Flacco 13.1K posts
คุณอาจชื่นชอบ
-
Pramod Dahal
@dahalpramod -
Bishnu Nisthuri
@BishnuNisthuri -
Rameshwar Bohara
@rambohara -
sanjib bagale
@sanjib_bagale -
Rewati Sapkota
@Rewati_s -
Sushil Panta
@yespanta -
Prakash Dhakal
@pdhakal100 -
Prakash Chandra Pariyar
@PrakashCPariyar -
MadhavPrasad Tiwari
@madhavrajtiwari -
Bimal Acharya
@BimalSalyan -
keshab Prasad Poudel
@keshabpoudel2 -
Hari Bahadur Thapa
@Haribthapa -
Kumar Phuyal
@KPhuyal7 -
Nepal jagat
@nepal_jagat -
Narayan Aryal
@aryalsyangja
Something went wrong.
Something went wrong.