rishirajdev's profile picture. सहायक महामन्त्री,राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्य समिति।

Rishi Raj Devkota

@rishirajdev

सहायक महामन्त्री,राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्य समिति।

नेपालको इतिहासमै सायद सबै भन्दा कान्छो मन्त्री बन्न सफल भएका छन् GenZ भाई बब्लु गुप्ता बधाई तथा सफल कार्यकालको शुभकामना । ❤️ ३० औ बर्षदेखि एउटै अनुहार मन्त्रि,प्रधानमन्त्री हेरेका नेपालिले बल्ल परिवर्तन महसुस गर्दै छन....

rishirajdev's tweet image. नेपालको इतिहासमै सायद  सबै भन्दा कान्छो मन्त्री बन्न सफल भएका छन्  GenZ भाई बब्लु गुप्ता बधाई तथा सफल कार्यकालको शुभकामना । ❤️
३० औ बर्षदेखि एउटै अनुहार मन्त्रि,प्रधानमन्त्री हेरेका नेपालिले बल्ल परिवर्तन महसुस गर्दै छन....

राप्रपालाई प्रदर्शन गर्न बल्खु पठाएको बर्षदिन नि भाको छैन,कमरेड तपाईँको सरकारले......कस्तो अत्तालिएको केहिदिन सम्हालिनुस,सम्हालिनुको बिकल्प नि छैन कमरेड !!!

rishirajdev's tweet image. राप्रपालाई प्रदर्शन गर्न बल्खु पठाएको बर्षदिन नि भाको छैन,कमरेड तपाईँको सरकारले......कस्तो अत्तालिएको केहिदिन सम्हालिनुस,सम्हालिनुको बिकल्प नि छैन कमरेड !!!

अर्कोसाल भब्य रमाइलो गर्ने छौ....


सरकारको नेतृत्व गरेको पार्टीको जिम्मेवार नेता चुनाव लडेको, तत्कालीन प्रधानमन्त्री केपी वलीसँग राम्रै पहुँच भएको मान्छेले मेरो घर जलायो : गगन थापा.....


तिहारको सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकाम..


यथार्त यहि हो......


बर्षोदेखि एकै तक्पा र शक्तिका ब्यक्तिहरु मात्र राष्ट्रपति र प्रधानमन्त्रीसंग यस्ता किसिमका भेटघाट भएका तस्विर हेरेका नेपालिले बल्ल परिवर्तनको महसुस गरेका छन,रामचन्द्र पौडेल र सुशिला कार्कीसँग Genz प्रतिनिधिहरुको भेटवार्ता र छलफलले झोलेहरु नअत्तालिनुस।अब हुनेनै यस्तै हो,सच्चिनुस .

rishirajdev's tweet image. बर्षोदेखि एकै तक्पा र शक्तिका ब्यक्तिहरु मात्र राष्ट्रपति र प्रधानमन्त्रीसंग यस्ता किसिमका भेटघाट भएका तस्विर हेरेका नेपालिले बल्ल परिवर्तनको महसुस गरेका छन,रामचन्द्र पौडेल र सुशिला कार्कीसँग Genz प्रतिनिधिहरुको भेटवार्ता र छलफलले झोलेहरु नअत्तालिनुस।अब हुनेनै यस्तै हो,सच्चिनुस .

आज दाङमा भएको एमाले जनजागरणमा एमाले genz ले भनिन genz आन्दोलनमा एमाले genz को सहभागी थियो .....


२०४६ र २०६२/६३ मा सारै ठुलो सहयोग गरेका छिमेकिहरुले २०८२ मा किन असयोग गरे होलान ?🙏🙏 यि दलहरूलाई..


जनताको सेवाभाव गरेका छौ भन्न नथाक्ने नेताहरूलाई किन सुरक्षा चाहिन्छ र? हालका मन्त्रि महाबिर जस्तैगरि हिडने बातावरण सबै नेताले बनाऔ..


नाम सुकुम्बासी आयोग तर कामचाहि ७७ जिल्लालामा झोलेहरु भर्तीकेन्द्रको रुपमा रहेको आयोग खारेज गरिएको छ।


Genz आन्दोलन पछिका गतिविधि हेर्दा नेपाली कांग्रेस परिपक्व पार्टीको रुपमा देखियो ....


अब ढुगां,माटो सबै बोलिसक्यो सरकार.....


देशको अस्तित्व र बाहिरिय हस्तक्षेप रोक्न अब राजा,राजनीतिक दल र नयाँ युवाहरू GNZ मिलेर समयमै देशलाई नयाँ निकास दिन जुटौ,नत्र ढिला भैसकेको हुने छ। अहिले परिस्थिति अत्यन्तै तरल रहेकोले हाम्रो पहिलो प्राथमिकता देशलाई बलियो बनाउनुमै हुनुपर्दछ। पार्टी,राजनीति त फेरी गर्देगरौला / जय देश


मेरो जुत्ता छुटेको छ कतै यात्रामा ..... त्यसलाई लगायर बाँकी बाटो निशर्त उद्देश्य प्राप्तिमा अगाडि हिडनु ... (हस्पिटलको शैय्या बाट)

rishirajdev's tweet image. मेरो जुत्ता छुटेको छ कतै यात्रामा .....
त्यसलाई लगायर 
बाँकी बाटो निशर्त उद्देश्य प्राप्तिमा अगाडि हिडनु ...
(हस्पिटलको शैय्या बाट)

राप्रपा महामन्त्री डा.धवल शम्शेर राणाको नेपालगन्ज निवासमै आएर दर्जनौ GenZ हरु राप्रपामा प्रबेश गर्नुभएको छ।सम्पुर्णमा हार्दिक स्वागत..........

rishirajdev's tweet image. राप्रपा महामन्त्री डा.धवल शम्शेर राणाको नेपालगन्ज निवासमै आएर दर्जनौ GenZ  हरु  राप्रपामा प्रबेश गर्नुभएको छ।सम्पुर्णमा हार्दिक स्वागत..........
rishirajdev's tweet image. राप्रपा महामन्त्री डा.धवल शम्शेर राणाको नेपालगन्ज निवासमै आएर दर्जनौ GenZ  हरु  राप्रपामा प्रबेश गर्नुभएको छ।सम्पुर्णमा हार्दिक स्वागत..........
rishirajdev's tweet image. राप्रपा महामन्त्री डा.धवल शम्शेर राणाको नेपालगन्ज निवासमै आएर दर्जनौ GenZ  हरु  राप्रपामा प्रबेश गर्नुभएको छ।सम्पुर्णमा हार्दिक स्वागत..........
rishirajdev's tweet image. राप्रपा महामन्त्री डा.धवल शम्शेर राणाको नेपालगन्ज निवासमै आएर दर्जनौ GenZ  हरु  राप्रपामा प्रबेश गर्नुभएको छ।सम्पुर्णमा हार्दिक स्वागत..........

स्व.डा .उपेन्द्र देवकोटालाई सुनौ.....

डा साप वितेर जानु भ... उत्ति नै बेला भनेर जानु भ... सप्पै तेस्तै छ



राजा र पोलिटिक्सको फरक .....


परिवर्तन चाहि देखियो है पुराना र नयाँमा राष्ट्रपति आफ्ना गुरु लगायत आफन्तसँग टिका लाईरहदा प्रधानमन्त्री र केहि मन्त्रीहरू खालि निधार GenZ पिडित,घाइतेहरूका घरघरमा गएर दु:खको मलहम लगाई रहेको देखियो। नेपालीहरूका धेरै ठुला सपना छैनन,यस्तै मनजित्दै जानु शुभकामना !! नयाँ सरकार....


युवराज्ञी हिमानी राज्यलक्ष्मी देवी शाहको शुभ जन्मोत्सवको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना🇳🇵🌺🙏🇳🇵

rishirajdev's tweet image. युवराज्ञी हिमानी राज्यलक्ष्मी देवी शाहको शुभ जन्मोत्सवको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना🇳🇵🌺🙏🇳🇵

Loading...

Something went wrong.


Something went wrong.