
Kapil Pokharel
@SwabhimanKapil
विचार स्वतन्त्र राख्ने कोशिश गर्दा पनि कसैको नजिक पुगिँदो नै रछ । र पनि निरन्तर स्वतन्त्र रहने क्रम जारी.. व्यक्तिको ह्याण्डलबाट गरिएको ट्वीट व्यक्तिगत नै हुन्छ
You might like
भोट खेर जाने डरले नयाँलाई मौका दिँदैनौं । यसको परिणाम यहि त होला नी । आखिर चतुर नेता लाई थाहा छैन र, जनतासँग कुनै विकल्प छैन भन्ने कुरा?
जसले भाद्र २३ र २४ भन्छ त्यो अर्ज्ञानिक जस्तो लाग्छ, जसले September 8 /9 भन्छ, त्यो इम्पोर्टेड जस्तो लाग्छ मलाई ।
साँच्चै, राजसंस्था त्यस्तै खराब थियो कि खराब हो भनि भाष्य निर्माण मात्र गरिएको हो । नभए त अहिले रासंस्थाको पक्षमा बोल्न संकोच मान्नु किन पर्याहोला? समाधान देश भित्र हुँदाहुँदै तिब्तत, इण्डिया, अमेरिका किन भनिएको होला?
विगतमा, राजा वा राज संस्था यति बिध्न घृणित भएको थियो वा बनाइएको थियो कि देशको यस्तो असहज अवस्थालाई सहज समाधान दिनसक्ने विकल्प हुँदाहुँदै पनि कसैले मुख खोल्न सकेका छैनन्। नोट: म ओली, देउबा, प्रचण्डलाई भन्दा राजालाई यो देशको मायाँ छ भन्ने कुरामा पूर्ण विश्वस्त पनि छु ।
यति हठ, दम्भ अझै पनि? गल्ती स्वीकार्नै नहुने? कस्तो संस्कार सिकाउन खोजेको?अझै मुठभेड खोजेको? अलिक उदार, विनयशिल हुन मिल्दैन? कुनैपनि पार्टी भन्दा देशलाई सानो सोच्न, बनाउँन मिल्छ? पहिलेका शासकले त व्यवस्था नै परिवर्तन गर्दापनि सिंहदरवार जलाउँन दिएनन् त, यतिधेरै नेपाली मारेनन् त?
कुनै कुनै काम गर्छु भन्दा मात्रै मज्जा आउँदो रछ । साँच्चै "सिंह दरवार जल्दा" त आँसु नै आएको थियो । रीस नै उठेको थियो ।
देशमा भ्रष्टाचार पनि थियो, अराजकता पनि थियो, पार्टीमा गुटतन्त्र, अस्वस्थ प्रतिस्पर्धा, मनोमानी पनि थियो भनेर स्वीकार्छाै भने देश र पार्टी बनाउँने यो अवसर हैन र झोले पवनपुत्रहरू? कहिले कुरा बुझ्छाै? कहिले मर्द बन्छाै? कहिले गलतलाइ गलत भन्छाै? कहिले गल्तीलाइ सुधार्छाै? हँ?
मलाइ लाग्छ, प्रचण्ड, देउवा वा ओलीलाइ भन्दा नेपालको माया ज्ञानेन्द्रलाइ नै होला ।
छान्नै पर्ने भो भने काङ्ग्रेसले नै बरू अलिक व्यवहारिकता देखाउँछ कि जस्तो छ ।
म पनि जेन-जीको आन्दोलनको कारण सरकार ढलेकोमा खुशी भएको थिएँ तर सिंहदरवार, सर्वोच्च अदालत, संसद भवन जलेका देखेर भने आँशु आएको थियो । उत्सव मनाउँनु पर्ने केहि देखिनँ मैले त...
एमाले बिग्रिएको ओलीले गर्दा र ओली बिग्रिएका नन्दी भ्रिङ्गीले गर्दा भएपनि सम्पूर्ण दोष ओलीलाइ जानैपर्छ । तर अब पनि ?
कमसे कम २ बुढ़ा पुस्ताले राजनीतिबाट स्वैच्छिक सन्यास लिए तत्कालका लागि नेपालको राजनीति सङ्लो हुन्छ ।
वर्षाैँको समय, पार्टी अझ भनाैँ नेताको अघि, पछि लागेर बिताएको छ, (लगानी ? गरेको छ) । अनि उसले (नेता) बाट आश्वासन पाएको छ कि म यो भएको दिन तँलाइ यसो गरिदिन्छु । अनि उसले यस्तो बेलामा नेता परिवर्तन, पार्टी परिवर्तन वा विचार परिवर्तन स्वेच्छाले गर्छ त? विरोध गर्दैन त?
हामिलाई जेन-जी लाई स्थापित गराउँनु छ कि देशमा कानून, विधिको शासन स्थापित गर्नु छ? हाम्रो सरकारी सुरक्षा संयन्त्रलाई साँच्चै सुदन गुरुङ्गको सुझावको खाँचो थियो कि जेन-जीहरुको आवाज, यो सरकारले सुनिरहेको छ भनेर देखाउँन खोजेको ? जे भए नि ठिक मात्रै ठिक हुन्छ है ...
राम्रो गर्दा राम्रो भने त के बिराए? मन पराए त के बिराए हौ, भ्रष्टाचारी, हत्यारालाई ढालहरु? अहिले राम्रो गरेनन्, अनि विरोध गरे । के बिराए? तिमिहरु जस्तो ढाल बनेर गलत लाई सही भनेर रक्षा गरि रहेका त छैनन् नी । कि आफु भन्दा माथिल्लो स्तरको भयो भनेर रोइलो हो?
सरकारमा भएकाको बुद्धि नपुग्दा होइन हौ प्रम ज्यू, आततायी, दम्भी सोचका कारणले भन्नुस न.... onlinekhabar.com/2025/10/177529…
सुरक्षा चाहिने ले कम्तीमा हावाको बहाव बिचारेर बसे हुन्थ्यो नि । यत्रो आगजनी, तोडफोड गर्ने भीड नियन्त्रित हुन्छ र? देखेनौ अस्ति?
२०४६ साल पछिका नेतालाई भ्रष्टाचार विरुद्ध कारवाही गर्छु भनौं भने दलका टाउके समझदारीमा आउँदैनन् । केहि नयाँ, तुरुन्तै दिन सक्ने, जनतालाई फरक महशुस गराउँने कुरा केहि पनि छैन । अनि केहिपनि सकारात्मक फरक महशुश गराउँन नसक्ने हो भने राजा किन चाहियो? जवाफ चाहियो @RabindraMishra...
आफ्नो लागि नभएर देशको लागि राजनीति गरेका इखालु नेता भएका भए "ठिकै छ नि त, म नभए पनि हुन्छ भने म निस्कृय हुन्छु नि त" भनेर घुर्क्याउँथे होलान्, है?
United States Trends
- 1. Auburn 11.3K posts
- 2. Penn State 24.2K posts
- 3. Indiana 44.7K posts
- 4. James Franklin 12.2K posts
- 5. #UFCRio 28.7K posts
- 6. Oregon 67.3K posts
- 7. Diane Keaton 199K posts
- 8. Georgia 49.3K posts
- 9. Andrew Vaughn N/A
- 10. Mateer 12.6K posts
- 11. #iufb 7,651 posts
- 12. Nuss 3,931 posts
- 13. Makai Lemon 1,014 posts
- 14. Drew Allar 5,821 posts
- 15. Northwestern 9,460 posts
- 16. #AEWCollision 5,754 posts
- 17. Cignetti 8,249 posts
- 18. Luque 17.1K posts
- 19. Hoosiers 9,328 posts
- 20. Texas 138K posts
You might like
-
LaxmiManiNepal(प्राविधिक गुरु)
@Lawandya -
अर्जुन पौडेल(दार्ही)
@Arjundari -
Manoj Pandey
@Mrpandeyji_ -
माहिला काजि 🇳🇵
@Sumankarki05 -
Ramesh Parajuli
@rpbebare -
सपथ शर्मा
@Sapath4 -
Nitesh Basnet
@niteshbasnet123 -
Kamal Raj Bhatta
@kamallamak82 -
krishna
@bhandarik096 -
subash devkota
@devkotasubash -
Yagya Ojha
@yagyaojha -
Nawaraj Chaulagain
@nawaraj80 -
🌱Shishir Kadel🌱
@KadelShishir -
अद्वैत हरिहर
@AdvaitaHarihar -
लोकबन्धु
@Kushmeli
Something went wrong.
Something went wrong.